ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मिर्गौलाको सुरक्षा कसरी गर्ने ? डा. पारस श्रेष्ठका यस्ता छन् सुझाव

News Desk by News Desk
९:२९ मध्यान्ह, फाल्गुन २५, २०७९
मिर्गौलाको सुरक्षा कसरी गर्ने ? डा. पारस श्रेष्ठका यस्ता छन् सुझाव
1.2k
सेयर
1.2k
VIEWS
ShareTweetSendShare

बाँके फागुन २५ गते ।
मिर्गौला हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । हाम्रो शरीरमा दुई वटा मृगौला हुन्छन् । मिर्गौला ढाडपट्टी मेरुदण्डको दायाँ र बायाँ करङहरूको तल समान अवस्थामा रहेको हुन्छन् । कलेजोको कारण दाहीने मिर्गौला देब्रे मिर्गौलाको अवस्थितिको हिसाबले केही तल हुन्छ ।

मिर्गौलाले हाम्रो शरीरमा के काम गर्छ ?
मिर्गौलाले २४ सै घण्टा रगत सफा गर्नको लागी एक सफाइ मेसिन जस्तै काम गर्दछ । मिर्गौला भित्र लाखौंको संख्यामा नेफ्रोन भनिने फिल्टर कोषहरू हुन्छन् जसले एक दिन भरीमा करिब २ सय लिटर रगत फिल्टर गर्ने क्षमता राख्दछन् । जसबाट शरीरले निम्न कार्यहरू सम्पन्न गर्दछ ।
● रगतमा भएका बिकार तत्वहरूलाई फिल्टर गरी शरीर बाहिर फाल्ने ।
● शरीरमा पानी तथा तरल पदार्थको सन्तुलन गर्ने ।
● नुन, पोटासियम जस्ता तत्वहरूको सन्तुलन कायम गर्ने ।
● शरीरमा अम्ल र क्षारको सन्तुलन कायम गर्ने ।
● रक्तचाप सन्तुलन गर्ने ।
● राता रक्तकोषिकाहरु बनाउन आवश्यक जिवरस उत्पादन गर्ने ।

मिर्गौला किन फेल हुन्छ ?
जब मिर्गौलाको फिल्टर गर्ने क्षमतामा ह्रास आउँछ तव शरीरमा फोहोर तथा तरल पदार्थहरू जम्मा हुन थाल्दछ। र यस्तो शारीरिक अवस्थालाई मिर्गौला फेल हुन लागेको संकेत मानिन्छ । जब मिर्गौलाले पूर्णरुपमा आफ्नो कार्य सम्पादन गर्न सक्दैन र सो कामको लागि अतिरिक्त उपचार पद्धतिहरु जस्तैः डायलाइसिस, प्रत्यारोपण जस्ता बिधिहरु अपनाउनु पर्ने हुन्छ । मिर्गौला फेल हुने धेरै कारणहरु छन्। जसमध्ये मधुमेह, उच्च रक्तचाप, नियमित पिसाबनली तथा मिर्गौलाको संक्रमण, पेन किलर तथा अन्य औषधिहरुको अनियन्त्रित प्रयोग, वंशाणुगत कारणले पनि मिर्गौला फेल हुने गर्छन् ।

मिर्गौला फेलको उपचारात्मक विकल्प
मिर्गौलाफेल भइसकेपछि शरीरलाई नियमित संचालन गर्न उपचारात्मक विकल्पहरुको अवश्यकता पर्दछ । नेपालमा मृगौला फेल भएका बिरामीका लागि प्रत्यारोपण र डायलाइसिस दुबै सेवा निः शुल्क उपलब्ध छन् ।

सम्बन्धित समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

के हो डायलाइसिस ?
डायलाइसिस भनेको मिर्गौलाले काम गर्न नसक्दा शरीरमा जम्मा भएका अधिक मात्राको पानी, लवण, फोहोरलाई रगतबाट फाल्ने प्रक्रिया हो । मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आउनेबित्तिकै रगतमा जम्मा भएको फोहोरलाई मिर्गौलाले फाल्न सक्दैन । शरीरले फोहोर बाहिर फाल्न नसक्ने अवस्थामा डायलाइसिस सुरु गराउनुपर्ने हुन्छ । मिर्गौलाले काम गर्न छोडेपछि डायलाइसिस गरिन्छ । मिर्गौलाले गर्ने काम कृतिम तरिकाबाट मेसिनद्वारा गर्ने काम भनेको नै डायलाइसिस हो । मिर्गौलाले नियमित रूपमा गर्नुपर्ने यो काम जब गर्न सक्दैन त्यसपछि मेसिनको सहारा लिइन्छ अर्थात डायलाइसिस गराउन आवश्यक हुन्छ ।

डायलाइसिस मुख्य गरि दुई प्रकारको हुन्छ

१ हेमोडायलाइसिस
हेमोडायलाइसिसमा शरीरबाट रगत निकालेर मेसिनमा पठाउने र मेसिनले रगत शुद्धीकरण गरी शरीरमा पठाउने गरिन्छ ।

ADVERTISEMENT

२ पेरिटोनियल डायलाइसिस
पेरिटोनियल डायलाइसिस अनुसार डायलाइसिस गर्दा मिर्गौलारोगीको पेटमा पाइप राखिन्छ। पेटभित्र गएको पाइपमा पानी हालिन्छ । त्यो पानी परिवर्तन भएर शरीरबाट फोहोर पदार्थ निकालिदिन्छ । पेटमा सर्जरीमार्फत् प्लास्टिकको ट्युव (क्याथेटर) राखी त्यसमा पानी (डायलासेट) पठाएर रगत शुद्धिकरण गर्ने विधि पेरिटोनियल डायलाइसिस हो ।

मिर्गौलाको सुरक्षा कसरी गर्ने ?
– नियमित चिनी जाँच तथा रगतमा चिनिको मात्रा नियन्त्रण गर्ने किनकी चिनी रोगीहरुमा ५० प्रतिशत भन्दा बढी मृगौला फेलियर हुने सम्भावना हुन्छ ।
–मोटोपन नियन्त्रण, सन्तुलित र सक्रिय जीवनशैली अपनाउनु अर्को मिर्गौला बचाउने उपाय हो ।
–शरीरमा पानीको मात्र सन्तुलित राख्नु तथा आवश्यकता अनुसार –पानी पिउने मृगौलालाई सुरक्षा गर्न अर्कोमा उपायमा पदर्छ ।
–धुम्रपान, मध्यपान तथा खैनीसूर्ती त्याग्नु पनि मृगौला बचाउनु नै हो ।
–अत्यधिक औषधिको प्रयोग तथा दीर्घरोगीहरुमा मुखबाट प्रयोग हुने औषधिहरु नियन्त्रण गर्नु मृगौला बचाउन अर्को उपाय हो । भनिन्छ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो त्यसैले तपाईले पनि आफ्नो मृगौला कस्तो छ भनेर एक पटक जाँच गर्ने की ? मिर्गौला के हो भनेर थाहै नभएको समुदायलाई एक शिक्षित र सभ्य नागरिकको हैसियतमा यहि मिर्गौला दिवसको अवसर पारेर बुझाई दिने की ?

Share497Tweet291SendShare
Previous Post

बिधुतीय सवारी प्रयोगमा ल्याउने कोहलपुर देशकै पहिलो पालिका

Next Post

पत्रकार महिला पेशाबाट पलायन भएको भन्दै सञ्चारिका समूहले गर्यो बाँकेमा खोजमुलक पत्रकारिता तालिम सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

६:४५ बिहान, साउन १५, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

१:१६ मध्यान्ह, साउन १४, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
Next Post
पत्रकार महिला पेशाबाट पलायन भएको भन्दै सञ्चारिका समूहले गर्यो बाँकेमा खोजमुलक पत्रकारिता तालिम सुरु

पत्रकार महिला पेशाबाट पलायन भएको भन्दै सञ्चारिका समूहले गर्यो बाँकेमा खोजमुलक पत्रकारिता तालिम सुरु

बर्दियाबाट भन्सार छलीको राँगा नियन्त्रणमा

बर्दियाबाट भन्सार छलीको राँगा नियन्त्रणमा

डीआइजी राईको निर्देशनमा बर्फानी बाबा आश्रममा बढाइयो सुरक्षा

डीआइजी राईको निर्देशनमा बर्फानी बाबा आश्रममा बढाइयो सुरक्षा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?