ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

निवर्तमान वडाअध्यक्ष खाँको दवावपछि नालामाथि ढक्कन हाल्न सुरु

News Desk by News Desk
७:१६ मध्यान्ह, चैत्र ८, २०७९
निवर्तमान वडाअध्यक्ष खाँको दवावपछि नालामाथि ढक्कन हाल्न सुरु
499
सेयर
497
VIEWS
ShareTweetSendShare

बाँके चैत ८ गते ।
नेपालगन्ज उपमहानगरपालिका ७ मा नालामाथि ढक्कन लगाउन सुरु भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा उपमहानगरपालिकाले २३ वटै वडामा पाँच सय मिटर सडक र नाला निर्माण गर्ने गरी बजेट बिनियोजन गरेको थियो ।

उक्त बजेटबाट नालामाथि हाल्ने ढक्कन नपुगेपछि तत्कालीन वडा अध्यक्ष जुम्मान खाँले वडाबाट थप बजेट विनियोजन गरी  ३७ लाखको लागतमा नालामाथी ढक्कनको काम सुरु गरेका थिए । महेन्द्र स्कुलदेखि सहाबामोड सम्म दुबैतर्फ पाँच सय मिटेर बढी लामो नालामा ढक्कन नहालेर ठेकेदारले बदमासी गरेका थिए ।

ठेकेदारले बदमासी गरेर ढक्कन नहालेरै बजेट उपमहानगरपालिका र वडाले बजेट फस्र्यौट गरेका थिए । तर निवर्तमान वडा अध्यक्ष खाँले उपमहानगरपालिकामा पुगेर इन्जिनियर र ठेकेदारलाई दवाव दिएपछि आजदेखि ठेकेदारले नालामाथि ढक्कन हाल्न सुरु भएको हो ।

नालामाथि ढक्कन हाल्न सुरु भएपछि स्थानीयलाई सहज हुने भएको छ भने सम्भावित दुर्घटनाको जोखिम पनि टरेको छ । खाँले विगतमा आफुले जनमैत्री काम गरेको दावी गरेका छन् । अहिले वडा नं.७ को अवस्था जीर्ण रहेको पनि गुनासो सुनाए ।

सम्बन्धित समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

उनले पाँच कोठे स्वास्थ्य भवन निर्माणको काम पनि अलपत्र परेको बताएका छन् । ठेकेदारले भवन निर्माणमा बदमासी गरेको बताए । स्वास्थ्य चौकी भवनमा सौचालयको समेत व्यवस्था नभएको बताए । खानेपानीको पनि समस्या रहेको उनले सुनाए ।

उनले स्वास्थ्य केन्द्र भवन निर्माणमा चासो दिन उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

ADVERTISEMENT
Share201Tweet124SendShare
Previous Post

नेपालगन्जबाट ग्यास लगेर गएको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

Next Post

बसपार्क ट्राफिकमा हवलदार र जवानको असुली धन्दा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३
Next Post
बसपार्क ट्राफिकमा हवलदार र जवानको असुली धन्दा

बसपार्क ट्राफिकमा हवलदार र जवानको असुली धन्दा

हामी सबै मिलेर क्षयरोग अन्त्य गर्न सम्भव छ

हामी सबै मिलेर क्षयरोग अन्त्य गर्न सम्भव छ

नेपालमा बर्सेनि आगलागीका घटना बढ्दै

नेपालमा बर्सेनि आगलागीका घटना बढ्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?