ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके प्रहरीको एक्सन, ठूलो परिमाणमा अवैध सामान बरामद

News Desk by News Desk
९:५४ बिहान, असार १२, २०८०
बाँके प्रहरीको एक्सन, ठूलो परिमाणमा अवैध सामान बरामद
563
सेयर
553
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
बाँके प्रहरीले तस्करी नियन्त्रणमा ठूलो सफलता हात पारेको छ । एसपी सन्तोषसिंह राठोर नेतृत्वको बाँके प्रहरीले दैनिक जस्तो तस्करीका सामान बरामद गर्दै आएको छ ।

दुई दिन अघि २२ लाख बराबरको अवैध सामानसहित बोलेरो गाडी नियन्त्रणमा लिएको बाँके प्रहरीले फेरी ट्रकसहित लाखौको अवैध सामान बरामद गरेको छ ।

नेपालगंज उप महानगरपालिका १२ कोरियनपुर स्थित भे १ ख ३३४८ नम्बरको ट्रकलाई जिल्ला प्रहरी टोलिले रोकि चेक जाँच गर्दा अबैध रुपमा भारत बाट भन्सार छलि पैठारी गरी ल्याइएको विभिन्न प्रकारको सामान बरामद गरेको बाँकेका एसपी राठोरले बताउनुभयो । उहाँका अनुसार चिनि ६० बोरा, स्वायबिन तेल ३०० पेटि, सुपर पावर सुर्ती ५० पोका बरामद गरेको छ ।

उहाँका अनुृसार ट्रक सहित अन्दाजि १७ लाख ५२ हजार मूल्य बराबरको अवैध सामान बरामद भएको हो । प्रहरीले तस्कर नियन्त्रण विरुद्ध आक्रामक भएको छ । पछिल्ला केही दिन देखि प्रहरीले भिआइपी तस्करहरु माथि निगरानी बढाएको छ ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

ADVERTISEMENT
Share231Tweet138SendShare
Previous Post

ट्रकको ठक्करबाट कारमा सवार दुई जनाको मृत्यु

Next Post

बकर ईदको अवसरमा बिहीवार सार्वजनिक बिदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद
अपराध

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

६:३९ बिहान, अशोज १५, २०८३
Next Post
बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा

बकर ईदको अवसरमा बिहीवार सार्वजनिक बिदा

कोहलपुरमा १६२ जना क्षयरोगी बिरामी पहिचान

कोहलपुरमा १६२ जना क्षयरोगी बिरामी पहिचान

चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, तीनवटा प्रदेशमा भारी वर्षा र तराईका धेरै स्थानमा हावाहुरीको सम्भावना

चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, तीनवटा प्रदेशमा भारी वर्षा र तराईका धेरै स्थानमा हावाहुरीको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:12 am6:02 pm +0545
Feels like: 38°C
Wind: 10km/h WSW
Humidity: 63%
Pressure: 1009.82mbar
UV index: 3
SunMonTue
32°C / 24°C
29°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?