ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

आत्महत्या न्यूनीकरण तथा रोकथामको लागि सचेतना सङ्गै मनोपरामर्श दिदै कोहलपुर नगरपालिका

News Desk by News Desk
१२:३३ मध्यान्ह, असार १६, २०८०
आत्महत्या न्यूनीकरण तथा रोकथामको लागि सचेतना सङ्गै मनोपरामर्श दिदै कोहलपुर नगरपालिका
390
सेयर
384
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके असार १६ गते ।
कोहलपुर नगरपालिकाले बढ्दो आत्महत्या न्यूनीकरण र रोकथामका लागि मनोसामाजिक परामर्शलाई तीब्रता दिएको छ । पालिकाले आफ्ना १५ वटै वडामा मनोसामाजिक परामर्श दिएको छ ।

असार १ गतेबाट वडा नम्वर १५ बाट सुरु भएको यो अभियान वडा नम्वर ११ मा पुगेर शुक्रबार सकिएको छ । समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले हाम्रो अहिलेको दायित्व भनेको समाजमा कुनै पनि नागरीकको अकालमा मृत्यु नहोस् भन्ने हो त्यसैले त्यसतर्फ स्थानिय सरकार सजग र प्रतिवद्ध रहेको बताउनुभयो ।

‘हाम्रो अहिलेको दायित्व स्थानिय नागरिकको जीवन रक्षा गर्ने हो । नागरिकको जीवन रक्षाको लागि आफुहरु निरन्तर प्रतिवद्ध रहेको बताउनु भयो ।
यस्तै ’ कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले पछिल्लो समय तनाव व्यवस्थापन गर्न नसक्दा अन्तिम उपायकारुपमा देहत्याग नै गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न मनोसामाजिक परामर्श दिने काम नगरपालिकाबाट भइरहेको बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले आत्महत्या नियन्त्रण गर्नकालागि विशेष सचेतना अभियान नै चलाउनु पर्ने बताउनुभयो । उहाँले मन सम्हाल्न नसक्दा आत्महत्याका घटना कहालीलाग्दो अवस्थामा पुगेको बताउनुभयो । सामाजिक अपमान, साथीभाईसँगको झगडा, प्रेममा असफता,क्रृण, लागूऔषध दुव्र्यसन, मानसिक समस्या पारिवारीक कलह, घरेलु हिंसा जस्ता विभिन्न विषय नै आत्महत्याका कारण हुन सक्ने बताउँदै त्यसका लागि पालिकाहरुले प्रहरीसंग पनि समन्वय र सहकार्य गरेर कार्यक्रम गनुपर्नेमा डिएसपी तिवारीले सुझाव दिनुभयो ।

सम्बन्धित समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

बाँकेमा पुनः बढ्दो गर्मी, ‘लु’ को जोखिम बढ्दै

आत्महत्या रोकथाममा गर्न निकै नै चुनौति रहेको बताउँदै नेपाल प्रहरीको एकल प्रयासमा उक्त चुनौतिका सामना गर्न नसकिने डिएसपी तिवारीले बताउनुभयो । यस्तै नगर स्तरीय बाल युवा सन्जालका अध्यक्ष रमेश वडले अभिभावकहरुले आफ्ना बालबालिका प्रतिखासै चासो नदेखाएको र कार्यव्यस्तताले उनिहरुलाई समय नदिएको हुँदा डिप्रेशनको सिकार बनी आत्महत्या रोजेको बताउनु भएको छ ।

उहाले नगरभित्रका किशोरकिशोरीहरुलाई यश सन्जालमा जोडिएर विभिन्न कार्यक्रम मा सहभागी भएर एक्लोपनबाट मुक्त हुन आग्रह समेत गर्नुभएको छ। यस्तै नगर प्रहरी प्रमुख वीर बहादुर थापाले मनोसमाजिक परामर्श तथा आत्माहत्या न्यूनीकरणका लागि पहिलो चरणमा वडा स्तरीय कार्यक्रमहरु सम्पन्न गरिएको जानकारी दिनुभयो । कार्यक्रममा कोहलपुरमा १५ वटा वडाका सरोकारवाला निकाय, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर स्तरीय युवा क्लब संजाल, विद्यालयका प्रअ, विद्यार्थीहरु लगाएत सन्चारकर्मिहरुको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
Share160Tweet96SendShare
Previous Post

‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे

Next Post

वडावडामा अव्यवस्थित जग्गा नाप्दै कोहलपुर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

बाँकेमा पुनः बढ्दो गर्मी, ‘लु’ को जोखिम बढ्दै

१:०२ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
Next Post
वडावडामा अव्यवस्थित जग्गा नाप्दै कोहलपुर

वडावडामा अव्यवस्थित जग्गा नाप्दै कोहलपुर

कोहलपुरलाई शैक्षिक हबका रुपमा स्थापित गराउन बागेश्वरी क्याम्पसको समग्र विकास आवश्यक

कोहलपुरलाई शैक्षिक हबका रुपमा स्थापित गराउन बागेश्वरी क्याम्पसको समग्र विकास आवश्यक

श्री एअरलाइन्सका आजका उडान स्थगित, सबै जहाज जाँच गर्ने

श्री एअरलाइन्सका आजका उडान स्थगित, सबै जहाज जाँच गर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?