ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

वडावडामा अव्यवस्थित जग्गा नाप्दै कोहलपुर

News Desk by News Desk
१२:४० मध्यान्ह, असार १६, २०८०
वडावडामा अव्यवस्थित जग्गा नाप्दै कोहलपुर
412
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके असार १६ गते ।
कोहलपुर नगरपालिकाले भूमि आयोगसँगको समन्वयमा नगरभित्रका वडाहरुका अव्यवस्थित जग्गा नापजाँच कार्य सुचारु गरेको छ । वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा बसोबास गरिरहेका नागरिकलाई लक्षित गरेर जग्गा नापजाँच सुरु गरिएको हो ।

नगरपालिकाका अनुसार अहिले कोहलपुर नगरपालिका वडा नम्बर ५ र ८,५ मा नापजाँच सुरु भएको छ भने २,१० र १२ मा नापजाँच सकिएको छ । कोहलपुर नगरपालिका राष्ट्रिय भूमि आयोग संकलन ईकाइ प्रमुख वीरबहादुर विकले वडा नम्बर ८ मा नगर प्रमुख उपप्रमुखसहितको उपस्थितिमा हिजोबाट जग्गा नापजाँच सुरु भएको बताए ।

उनले अहिलेसम्म तीनवटा वडामा नापजाँच सकिएको छ ।चालु आर्थिक वर्षमा सक्ने लक्ष्य थियो तर लक्ष्य पूरा भएन । अर्को आर्थिक वर्षमा जग्गा नापजाँच सम्पन्न हुने र त्यस लगत्तै वडा नम्बर ३, ४ र ६ मा नापजाँच सुरु हुने बताए । त्यसपछि क्रमशः बाँकी वडाहरुमा आयोगले जग्गा नापचाँजको काम सुरु गर्नेछ ।
कोहलपुरमा १६ हजार पाँच सयजना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुको फाराम संकलन गरिएको र्ईकाइ कार्यालयले जनाएको छ ।

उनले विभिन्न वडामा वन तथा राष्ट्रिय निकुञ्जको अवरोध र कानुनी अड्चनका लागि समस्या देखिएको समाधानको पहल भइरहेको र स्थानीय सरकार र यहाँका राजनीतिक दलहरु एकजुट हुँदै यहाँको समस्या प्रधानमन्त्री तहसम्म सुनाएको बताए ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य नगरपालिका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरणका लागि दिनरात प्रयासरत भएको बताउँछन् ।

सम्बन्धित समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

बाँकेमा पुनः बढ्दो गर्मी, ‘लु’ को जोखिम बढ्दै

उनले लालपुर्जा वितरणको लागि सबै सरोकारवाला निकायहरुबीच एकमत भएको भन्दै छिट्टै लालपुर्जा वितरण गर्नेगरी नगरपालिकाले काम गरिरहेको बताएका छन् । बर्षौदेखी अव्यवस्थित जग्गामा बस्दै आएका स्थानिय जग्गा नापजाँच हुदा पनि निकै खुसी भएको हुदा स्थानियको हातमा जग्गाधनी पुर्जा दिलाएर त्यो हासो सदैब कायम राख्ने आफ्नो दायित्व रहेको बताएका छन् ।

ADVERTISEMENT
Share177Tweet98SendShare
Previous Post

आत्महत्या न्यूनीकरण तथा रोकथामको लागि सचेतना सङ्गै मनोपरामर्श दिदै कोहलपुर नगरपालिका

Next Post

कोहलपुरलाई शैक्षिक हबका रुपमा स्थापित गराउन बागेश्वरी क्याम्पसको समग्र विकास आवश्यक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

बाँकेमा पुनः बढ्दो गर्मी, ‘लु’ को जोखिम बढ्दै

१:०२ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
Next Post
कोहलपुरलाई शैक्षिक हबका रुपमा स्थापित गराउन बागेश्वरी क्याम्पसको समग्र विकास आवश्यक

कोहलपुरलाई शैक्षिक हबका रुपमा स्थापित गराउन बागेश्वरी क्याम्पसको समग्र विकास आवश्यक

श्री एअरलाइन्सका आजका उडान स्थगित, सबै जहाज जाँच गर्ने

श्री एअरलाइन्सका आजका उडान स्थगित, सबै जहाज जाँच गर्ने

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

बाँकेको राप्ती नदीमा फसेका ६ जना गोठाला र ७८ वटा बाख्राको उद्धार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?