ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मेयर नै ठेकेदार भएपछि कैलालीमा सडक निर्माणको काम अलपत्र

News Desk by News Desk
१०:०४ बिहान, असार २८, २०८०
मेयर नै ठेकेदार भएपछि कैलालीमा सडक निर्माणको काम अलपत्र
394
सेयर
382
VIEWS
ShareTweetSendShare

कैलाली असार २८ गते ।
मेयर नै आफै ठेकेदार भएपछि कैलालीमा सडक निर्माणको काम अलपत्र परेको छ। जिल्लाको लम्की–टीकापुर सडकको लम्बाई ३० किलोमिटर छ। दुई खण्डमा सहरी विकासले सडक कालोपत्रको काम पूरा गरेको छ।

बाँकी तीन खण्डमा हुलाकी राजमार्ग आयोजना कार्यालय, धनगढीले कालोपत्रका लागि २०७७ जेठ २८ गते सम्झौता गरेको थियो। पहिलो खण्डको ८ किलोमिटरको काम पूरा भएको छ। पहिलो खण्डमा ४० करोड १९ लाख ९१ हजारमा कुमार–कालिका जेभीले काम पूरा गरेको हो।

कुमार–कालिका जेभीका लागि असार ५ गतेसम्म समय अवधि रहेको थियो। सम्झौताको समयभित्र निर्माण कम्पनीले लम्की क्षेत्रको पहिलो खण्डको काम पूरा गरेको हो। साढे तीन किलोमिटर चार लेनको सडकसमेत निर्माण गरिएको छ। हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी दीपक सुनारले पहिलो खण्डको काम पूरा भएको बताए।

उनका अनुसार लम्की क्षेत्रको काम सकिएको छ। लम्की–टीकापुर सडक खण्डको दोस्रो र तेस्रो खण्डको काम ७० प्रतिशत बाँकी छ। दोस्रो र तेस्रो खण्डको पनि २०७७ जेठ २८ गते नै सम्झौता भएको हो। दोस्रो खण्डको १० किलोमिटर सडक निर्माणका लागि ४० करोड ९९ लाख ९ हजारमा ठेक्का सम्झौता भएको थियो।

सम्बन्धित समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

पुससम्म समय अवधि रहेको दोस्रो खण्डको ३५ प्रतिशत मात्र काम भएको छ। जाजरकोटको छेडागडा नगरपालिकाका मेयर रत्नबहादुर खड्काको निर्माण कम्पनीले जिम्मा लिएको सडक निर्माणको काम अलपत्र छ।

ADVERTISEMENT
Share165Tweet96SendShare
Previous Post

बाँकेमा लागु ब्राउन सुगरसहित दुई जना पक्राउ

Next Post

बाँकेमा सामान्य बन्दै नागरिकता लिनेको भीड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
Next Post
जन्मका आधारमा नागरिकता लिनेको बाँके प्रशासनमा भीड

बाँकेमा सामान्य बन्दै नागरिकता लिनेको भीड

कञ्चनपुरमा युरिया मलको अभाव

गण्डकीमा रासायनिक मल मौज्दात

वीरगञ्ज महानगरपालिकाले गर्‍यो १५ विद्यालयलाई कारबाही

वीरगञ्ज महानगरपालिकाले गर्‍यो १५ विद्यालयलाई कारबाही

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:18 am5:50 pm +0545
Feels like: 36°C
Wind: 5km/h S
Humidity: 58%
Pressure: 1016.26mbar
UV index: 8
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?