ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

शैक्षिक संस्था दर्ता नगरे बन्द गर्ने कोहलपुर नगरपालिकाको चेतावनी

News Desk by News Desk
१०:०१ बिहान, मंसिर ७, २०८०
कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई
391
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ७ गते ।
बाँकेको कोहलपुर नगरपालिकाले शैक्षिक संस्थाहरुलाई दर्ता गर्न आग्रह गरेको छ । व्रिज कोर्ष, तालिम केन्द्र ट्यूसन कोचिङ्ग, विदेशी भाषा कक्षा जस्ता विद्यालय बाहिर हुने शैक्षिक परामर्श सेवाहरु नगरपालिकामा दर्ता गरी सञ्चालन गर्न सूचना नै जारी गरेको छ ।

पालिकाका शिक्षा तथा यूवा खेलकुदका अधिकृत रवि मिजारले कोहलपुरमा सञ्चालन भएका शैक्षिक संस्थाहरुलाएई दर्ता गर्न आग्रह गरिएको बताए । नगरपालिकाको कार्यविधि अनुसार पालिकामा तोकिएको मितिमा दर्ता नभए कारवाहीको प्रक्रिया अगाडि बढाइने पनि उनको भनाइ छ। कोहलपुर नगरपालिकामा विगत लामोसमय देखि शैक्षिक संस्थाहरु विना दर्ता सञ्चालन रहेको पाइएको थियो ।

शैक्षिक संस्थाहरुले मनपरी रुपमा ‘फि’ लिएको र आफूखुसी सञ्चालन भएको पाइएको छ उनले भने(ुयहाँसम्मकी कतिपय शैक्षिक संस्थाहरु पालिकामा छन्, भन्ने सम्मको नगरपालिकासँग जानकारी छैन । त्यसैले तथ्य तथ्यांकका लागि पनि दर्ता गर्न अनिवार्य गरिएको हो । कोहलपुर क्षेत्रभित्रका शैक्षिक संस्थाहरुलाई दर्ता प्रक्रियामा लिन २०७६ पुष २८ गते नगरपालिकाले शिक्षा ऐन पारित गरेको थियो ।

अनुमति तथा नियमन सम्बन्धी कार्यविधि २०८० को अनुसूची १ बमोजिम निवेदन दिने व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । दर्ता पक्रियामा नजाने अथवा अटेरी गर्ने शैक्षिक संस्थाहरुलाई बन्द गर्ने उद्देश्यका साथ अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

कोहलपुरको शैक्षिक संस्थाहरुलाई व्यवस्थापन गर्न पनि उनीहरुलाई दर्ता प्रक्रियामा कडाइ गरिएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यको भनाइ छ । कोहलपुर नगरपालिकाले शिक्षामा प्राथमिकता दिएर काम गर्दै आएको छ ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

नेपालगञ्ज नाकाबाट करिब १८ अर्बको वैदेशिक व्यापार

Next Post

आज हरि बोधिनी एकादशी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
Next Post
आज हरि बोधिनी एकादशी

आज हरि बोधिनी एकादशी

भारतले दिएको १५ वटा मुर्रा राँगा नेपालगन्ज आइपुगे

भारतले दिएको १५ वटा मुर्रा राँगा नेपालगन्ज आइपुगे

बाँकेमा डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँकेमा डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?