ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बर्दियाका थारुसमुदायमा सिकलसेल एनिमिया जनस्वास्थ्य समस्याको रुपमा देखापर्दै

News Desk by News Desk
९:४७ मध्यान्ह, मंसिर १५, २०८०
बर्दियाका थारुसमुदायमा सिकलसेल एनिमिया जनस्वास्थ्य समस्याको रुपमा देखापर्दै
447
सेयर
442
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके मंसिर १५ गते ।
बर्दियाका थारुजातिमा सिकलसेल एनिमिया जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ। चेतनाको कमिले रोगि रोगि बिच बिबाह भैइ रोगि बच्चा जन्मदा यो रोगले भयावह अवस्था लिएको छ। सिकलसेल एनिमियाको समयमै उपचार नपाउदा मानिसको मृत्युु हुने जोखिमपनि बढेको छ।

लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा थारु जातिको ५३ प्रतिशत जनसंख्यामा बसोबास छ। बर्दियाका थारुजातिमा सिकलसेल एनिमिया जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ। बर्दिया जिल्लामा मात्रै ३१२ जना सिकलसेल एनिमिया पहिचान भैइसकेको छ । हेल्थ काउन्सिलले बारबर्दिया नगरपालिकामा एक बर्ष देखि उनन्तिस बर्ष उमेर समुहका बिस हजार थारु समुदायमा गरेको रगत परिक्षणमा ११.३ प्रतिशंंत सिकसेल डिस अर्डर जसमा १०.६ प्रतिशत सिकलसेल बहाक ०.७ प्रतिशत सिकलसेलका रोगि र करिब ५ प्रतिशत बिटा थाइलेसिमिया बिरामि देखा परेका छन् । प्राय सिकलसेल एनिमियाका बारेमा थारु समुदायलाई जानकारी छैन उपचारका लागि बाँकेको भेरि अस्पताल नेपालगन्ज आउन धेरै खर्च लाग्ने भएकाले हरेक पालिकाहरुमा औषधि उपलब्ध गराएमा बिरामिलाई सहज हुने स्थानियको भनाई रहेको छ।

सरकारले उपलब्ध गराएको निशुल्क उपचार खर्च प्राप्त छैन सिकलसेल एनिमियाले गर्दा काम गरेर घरपरिवार पाल्न समस्या हुने गरेको छ। बालबालिकालाई समेत सिकलसेल एनिमिया देखापर्दा बिरामि झनै मर्कामा परेका छन् ।

डाक्टर राजन पाण्डेका अनुसार सिकलसेल एनिमिया बशाणुगत सर्ने रोग हो। सिकलसेल एनिमिया रोगको समयमा उपचार नपाएमा मानिसको मृत्यु हुने जोखिम हुन्छ। सिकलसेल एनिमिया उपचारका लागि सरकारले भेरि अस्पताल नेपालगन्जमा निशुल्क व्यवस्था गरेपनि बर्दियाका धेरै बिरामिले लाभ उठाउन नसकेको उहाँको भनाई रहेको छ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

सरकारले प्रदान गर्ने एकलाख रुपैयाँ निशुक्ल उपचार खर्चले आजिवन उपचार गर्न नपुग्दा बिरामिको मृत्यु हुने जोखिम बढेको छ। सिकलसेल एनिमिया रोगको बारेमा जनचेतना फैलाउन नसक्दा यसले झन भयावह अवस्था लिने खतरा पनि बढेको बताउनु हुन्छ बर्दियाका थारु अगुवा कृष्ण दहित

जनचेतनाको कमिले रोगि रोगि बिच बिरामि भैइरोगि बच्चा जन्मने गरेको कारणले रोग निर्मुल हुन सकेको छैन । थारु समुदायमा बशाणुगत रोगका रुपमा देखिएकाले यस रोगक बारेमा ज्ञान दिन जनचेतना जगाउन आवश्यक देखिएको छ।
वंशाणुगत सिकलसेल एनिमियाका कारण हुने जटिल समस्याबाट बच्नका लागि बिरामीले पर्याप्त पानी पिउनुपर्ने, धेरै कडा परिश्रम गर्न नहुने र फोलिक एसिड नामक औषधि सेवन गरिरहनुपर्ने चिकित्सकको सल्लाह रहेको छ।

ADVERTISEMENT
Share182Tweet111SendShare
Previous Post

केही बदमास सहकारीका कारण अविश्वास बढ्यो, विश्वास बढाउन सबै जुटौं : अभियन्ता

Next Post

नक्कली शरणार्थी प्रकरण : अदालतले छाड्न आदेश दिएकाहरु भोलि मात्रै छुट्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
Next Post
नक्कली शरणार्थी प्रकरण : अदालतले छाड्न आदेश दिएकाहरु भोलि मात्रै छुट्ने

नक्कली शरणार्थी प्रकरण : अदालतले छाड्न आदेश दिएकाहरु भोलि मात्रै छुट्ने

खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने: उपाध्यक्ष मल्ल

खजुरामा शैक्षिक सुधारका लागि तहगत प्रधानाध्यापक

लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै

लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:12 am6:02 pm +0545
Feels like: 33°C
Wind: 3km/h WNW
Humidity: 87%
Pressure: 1010.84mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?