ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

४६ सयले मात्र पाए आवास निर्माणको पहिलो किस्ता

News Desk by News Desk
१०:११ बिहान, पुस ६, २०८०
लुम्बिनीका कर्मचारीले ३ दिनको तलब भूकम्प पीडितलाई दिने
383
सेयर
382
VIEWS
ShareTweetSendShare

जाजरकोट पुस ६ गते ।
भूकम्प गएको डेढ महिना बितिसक्दा पनि जाजरकोटमा अस्थायी आवास निर्माणमा ढिलाइ भइरहेको छ । प्राप्त विवरण अनुसार अहिलेसम्म जाजरकोटमा जम्मा चार हजार १७१ वटा मात्रै अस्थायी आवासहरू निर्माण भएका छन् ।

जबकि जाजरकोटमा ३३ हजार बढी घरहरूमा भूकम्पले क्षति पु¥याएको छ । चिसो बढेसँगै नागरिकहरूले त्रिपालमै ज्यान गुमाइरहे पनि सरकारी ढिलासुस्ती लगायत यावत् कारण अस्थायी आवासको काम हुन नसकेको हो । चिसोले नागरिकको ज्यान त्रिपालमै गइरहेको भए पनि सरकारी निकायहरूले भने आवास निर्माणमा तदारुकता देखाउन सकिरहेका छैनन् । अहिले निर्माण भएका आवास भने विभिन्न राजनीतिक दलहरूले मात्रै बनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार भेरी नगरपालिकामा १५०, नलगाडमा दुई हजार चार सय ७१, बारेकोट गाउँपालिकामा एक हजार ३६५, कुशे गाउँपालिकामा १०८ र शिवालय गाउँपालिकामा ७७ वटा अस्थायी आवास निर्माण भएका छन् । जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा अहिलेसम्म अस्थायी आवास निर्माण गरेको रेकर्ड प्रशासनसँग छैन । कार्यविधि अनुसार तयार गरेको रिपोर्ट अनुसार जिल्लाभर ३३ हजार ५५ वटा लाभग्राही छन् ।

अहिले सम्पूर्ण नागरिकहरू त्रिपालमुनि छन् । ७ वटा पालिका रहेको जाजरकोटमा अहिलेसम्म पहिलो किस्ता बापतको ५० करोड ९८ लाख ७५ हजार रकम पालिकाहरूमा पठाइसकिएको छ । त्यसमध्ये ११ करोड ५६ लाख बराबरको रकम भूकम्प पीडितलाई वितरण गरिसकिएको छ । ३३ हजार मध्ये १३ हजार १४५ जना परिवारसँग सम्झौता भएको छ भने चार हजार ६२४ जनाले मात्रै पहिलो किस्ता रकम प्राप्त गरेका छन् । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार सबैभन्दा बढी भेरी नगरपालिकामा चार हजार ५४९ लाभग्राही रहेका छन् ।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

अहिलेसम्म सम्झौता भएका ५९२ लाभग्राहीले मात्रै अस्थायी आवासका लागि पहिलो किस्ता रकम प्राप्त गरेका छन् । अहिलेसम्म १ करोड ४८ लाख रकम वितरण भएको छ । प्रशासनबाट यो नगरका लागि तीन करोड ३७ लाख २५ जार रकम निकासा भइसकेको छ । सबैभन्दा बढी मानवीय क्षति भएको नलगाडमा भने पहिलो किस्ताको रकम वितरण गरेको रेकर्ड छैन । नलगाडमा ८ हजार ९७ लाभग्राही छन् । तीन हजार ६६४ लाभग्राही रहेको छेडागाड नगरपालिकाका एक हजार ८६ परिवारको मात्रै सम्झौता भएको छ । त्यसमध्ये जम्मा ९६ जनाले पहिलो किस्ता रकम प्राप्त गरेका छन् ।

यो नगरका लागि पहिलो किस्ता बापत ९ करोड १६ लाख रकम निकासा भइसकेको छ । त्यसमध्ये अहिलेसम्म २४ लाख रकम मात्रै वितरण भएको छ । ५ हजार ५८६ लाभग्राही रहेको बारेकोट गाउँपालिकाका एक हजार ६५ परिवारले पहिलो किस्ता रकम पाएका छन् । निकासा भएको १३ करोड ९६ लाख ५० हजार मध्ये दुई करोड ६६ लाख २५ हजार बराबरको रकम वितरण भएको छ । कुशे र जुनीचाँदेका कुनै पनि भूकम्प पीडितले अहिलेसम्म पहिलो किस्ता रकम पाएका छैनन् ।

कुशेमा पाँच हजार २८७ लाभग्राही छन् भने अहिलेसम्म १४० परिवारको मात्रै सम्झौता भएको छ । तर, तीनैले पनि रकम पाएका छैनन् । जुनीचाँदेमा दुई हजार ५६३ लाभग्राही छन् । यहाँका पनि प्रभावितहरूले अनुदान पाएका छैनन् । शिवालय गाउँपालिकाका दुई हजार ८७१ परिवारले रकम प्राप्त गरेका छन् । यहाँ तीन हजार ३०९ लाभग्राही छन् भने यहाँ ८ करोड २७ लाख २५ हजार रकम जिल्ला विपद्बाट निकासा भइसकेको छ । त्यसमध्ये अहिलेसम्म ७ करोड १७ लाख बराबरको रकम वितरण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

दुर्घटना कम गर्न वसपार्क ट्राफिकद्धारा रिफेल्टिभ स्टिकर टाँस

Next Post

गरिब वर्गका नागरिकको शव अन्त्येष्टि गर्न निःशुल्क दाउरा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post
गरिब वर्गका नागरिकको शव अन्त्येष्टि गर्न निःशुल्क दाउरा

गरिब वर्गका नागरिकको शव अन्त्येष्टि गर्न निःशुल्क दाउरा

नेपालगन्जका माछा मासु पसलको अनुगमन, अधिकांशमा अस्वस्थर मासु

नेपालगन्जका माछा मासु पसलको अनुगमन, अधिकांशमा अस्वस्थर मासु

पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने कि समाप्त पार्ने भन्ने राज्यको हातमा छ’

पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने कि समाप्त पार्ने भन्ने राज्यको हातमा छ’

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 34°C
Wind: 10km/h SSE
Humidity: 72%
Pressure: 1008.81mbar
UV index: 1
TueWedThu
30°C / 23°C
28°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?