ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नेपालमा अपराध गरेर विदेश पुगेकाहरू इन्टरपोलमार्फत धमाधम पक्राउ

News Desk by News Desk
१०:२१ बिहान, माघ ४, २०८०
नेपालमा अपराध गरेर विदेश पुगेकाहरू इन्टरपोलमार्फत धमाधम पक्राउ

फाइल तस्वीर

410
सेयर
409
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ ४ गते ।
कुनै अपराधमा संलग्नलाई लाग्न सक्छ( देशै छोडेर गएपछि सजायबाट जोगिन सकिन्छ । तर, अपराधका आरोपीको भ्रम त्यति बेला टुट्छ जब उ जुन देशको पुगेको हो, त्यहीँबाट पक्राउ पर्छ । विश्व प्रहरी संगठन इन्टरपोलले कुनै पनि कुनामा रहेकालाई पनि पक्राउ गरेर सम्बन्धित देश पठाउने गरेको छ ।

जबरजस्ती करणीका आरोपी खोटाङका किरण राई कतार पुगेका थिए । प्रहरीले खोजी गरिरहेकै बेला वैदेशिक रोजगारका लागि कतार पुगे पनि उनी जोगिन कहाँ सक्थे र रु प्रहरी प्रधान कार्यालयले राईविरुद्ध इन्टरपोलमार्फत पुस २० गते रेड नोटिस जारी गरेको थियो । रेड नोटिस जारी भएको पाँच दिनभित्रै कतारले राईलाई पक्राउ गरेर नेपाल फर्काइदियो । ठगी मुद्दा लागेपछि सफलराज कुँवर फरार थिए । सिंगापुर हुँदै मकाउ पुगेका कुँवरविरुद्ध पनि प्रहरीले इन्टरपोलकै साथ लियो र मकाउले पक्राउ गरेर पुस २१ नेपाल प्रहरीको जिम्मा लगायो ।

जबरजस्ती करणीका आरोपी उमेश लामा पनि इन्टरपोलको नजरलाई छल्न सकेनन् कुवेतले मङ्सिर ४ गते पक्राउ परेर नेपाल फर्काइदियो । जबरजस्ती करणीकै आरोपी यमबहादुर बुढाथोकी र साइबर अपराधका आरोपी सगिर अहमदलाई पनि इन्टरपोलले दुबईबाट पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगायो । पछिल्लो पाँच वर्षमा नेपालमा अपराध गरेर विदेश पुगेकाविरुद्ध रेड नोटिस जारी भएपछि जुन देशमा पुगेको भए पनि पक्राउ पर्दै आएका छन् ।

नेपालमा अपराधको अभियोग लागेर विदेश पुगेकाविरुद्ध मुद्दा दायर भएपछि रेड नोटिस जारी हुन्छ । २०७६ सालदेखि हालसम्म फरार भएका २९ जना विदेशबाटै पक्राउ गरेर ल्याइएको छ । ती मध्ये अधिकांश हत्या, जबरजस्ती करणी र ठगी मुद्दाका आरोपी छन् । साइबर अपराधमा संलग्न पनि इन्टरपोलको निगरानीमा पर्छन् । दुबई, कतार, साउदीले सबैभन्दा धेरै आरोपी पक्राउ गरेर नेपालको जिम्मा लगाएको छ । मकाउ, कुवेत र पोर्चुगलले पनि नेपालमा अपराध गरेको आरोपीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

ADVERTISEMENT
Share165Tweet102SendShare
Previous Post

भीड नियन्त्रणमा घातक हतियारको प्रयोग निषेधको माग गरिएको रिटको पेसी आज

Next Post

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था आज देखि बन्द

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

६:१३ बिहान, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
Next Post
डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था आज देखि बन्द

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

६ महिनामा ९ गैँडा मरे

लोकप्रियको २० औं रक्तदान

लोकप्रियको २० औं रक्तदान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?