ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

दुर्घटना न्यूनीकरणका लागि चेकिङमा कडाइ गर्दै ट्राफिक प्रहरी

News Desk by News Desk
५:०५ मध्यान्ह, माघ ७, २०८०
दुर्घटना न्यूनीकरणका लागि चेकिङमा कडाइ गर्दै ट्राफिक प्रहरी
452
सेयर
418
VIEWS
ShareTweetSendShare

बाँके माघ ७ गते ।
बाँकेमा घाम नलागेको दुई साता बढी भइसक्यो । विहान र बेलुका लाग्ने हुस्सु र कुहिरोले सवारी साधन चलाउनै मुश्किल छ । दिउँसोको समयमा पनि हेडलाइट बालेर चालकहरुले सवारी साधन चलाइरहेका छन् । यस्तोमा सवारी दुर्घटनाको जोखिमबढी हुन्छ ।

यही कुरालाई दृष्टिगत गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले एक महिना अघिदेखि नै सवारी साधनमाथि निगरानी बढाएको छ । नम्वर प्लेट मेटिएका सवारीसाधनलाई चेकिङस्थलमै नम्वर लेखाउने गरेको छ । नम्वर प्लेट मेटिएका सवारीसाधनले दुर्घटना गराएर भाग्दा पहिचानमा समस्या हुने भएपछि ट्राफिक प्रहरीले चेकिङस्थलमै मेटिएको नम्वर लेख्न लगाउने गरेको हो ।

आइतवारमात्रै कोहलपुर नेपालगन्ज सडकखण्डमा पर्ने राँझामा ५० वटा सवारीसाधनको मेटिएको नम्वर पुनः लेख्न लगाइएको छ । ट्राफिक प्रहरी सहायक निरीक्षक प्रकाश विकको नेतृत्वमा खटिएको प्रहरीको टोलिले राँझा चोकमा चेकजाँचका क्रममा ती सवारीसाधनको नम्वर प्लेट मेटिएको फेला पारेको थियो ।

ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार सबै अस्थायी पोष्टहरुले यो अभियानलाई तीब्रता दिएका छन् । ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीका अनुसार हुस्सु र कुहिरोका कारण बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि मेटिएका नम्वर प्लेट चेकिङस्थलमै लेखाउने र स्टीकर टास्ने काम भइरहेको बताए । उनले दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन चेकिङलाई पनि तीब्रता दिएको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

ADVERTISEMENT
Share201Tweet105SendShare
Previous Post

कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ : चेम्बर अध्यक्ष मल्ल

Next Post

राममन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम आजः बाँकेमा उत्सव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

१:०५ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
Next Post
राममन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम आजः बाँकेमा उत्सव

राममन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम आजः बाँकेमा उत्सव

बाँकेमा आज मदिरा विक्रि, वितरण गर्न नपाइने

बाँकेमा आज मदिरा विक्रि, वितरण गर्न नपाइने

डुडुवामा प्रभावकारी बन्दै कन्या मुद्धति खाता

डुडुवामा प्रभावकारी बन्दै कन्या मुद्धति खाता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?