ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा खानेपानी आयोजना पूर्णताको प्रतिक्षामा

News Desk by News Desk
१०:२३ बिहान, माघ १२, २०८०
गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

फाइल तस्वीर

377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके माघ १२ गते ।
बाँकेको खजुरा गाउँपालिका १ मा राधापुर खानेपानी आयोजनाको सुरुवात भएको १८ वर्षसम्म पनि पूर्णता पाउन सकेको छैन । करिब चार करोड रुपियाँको लागतमा खानेपानी ट्याङ्की र केही स्थानमा पाइपलाइन विस्तार भएको भए पनि लामो समयसम्म सञ्चालनमा नआउँदा विद्युत् महसुल मात्रै ६ लाख रुपियाँ बक्यौता रहेको वडाध्यक्ष मनवीर क्षेत्रीले जानकारी दिए ।

वडाध्यक्ष क्षेत्रीले भने,‘विगतमा पानी परीक्षण भई केही धारामा खानेपानी वितरण भए पनि पछि सञ्चालनमा आउन नसक्दा पाइपलाइन कतिपय स्थानमा बिग्रेको अवस्थामा छ । स्थानीय बासिन्दाका अनुसार सुरुवातमा खानेपानी परीक्षण गर्ने क्रममा विद्युत् महसुल एकलाख ५० हजार रुपियाँ पुगेर लाइन काटिएपछि आयोजना सञ्चालनमा कठिनाइ भएको हो ।

कतिपय स्थानमा बिच्छाइएको पाइपलाइनमा समेत क्षति पुगेको छ । खानेपानी आयोजना सञ्चालमा नआउँदा करिब नौ सय घरधुरी स्वच्छ पिउने पानी उपभोग गर्नबाट वञ्चित छन् । यस वर्ष आयोजना सञ्चालनका लागि ६० लाख बजेट लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको छ ।

जसबाट खानेपानी पाइपलाइन मर्मत तथा विस्तार गरी आयोजना सञ्चालन गर्न सकिने साविक राधापुर गाउँ विकास समितिका पूर्व उपाध्यक्ष मगनसिंह थापाले जानकारी दिए । न्याउली डाँडामा आर्सेनिक देखिएका कारण पहिलो चरणमा बहादुरपुर हुँदै न्याउली डाँडासम्म पाइपलाइन विस्तार गरिने भएको छ । राधापुर भारतीय सीमासँग जोडिएको पूर्व सैनिकलाई लक्षित गरी राखिएको बस्ती हो ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाबमा नेपाल

Next Post

बाटोबाटै गायब भयो सरकारी अनुदानको मल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
बाटोबाटै गायब भयो सरकारी अनुदानको मल

बाटोबाटै गायब भयो सरकारी अनुदानको मल

प्रथम बैजनाथ महोत्सव : तेस्रो दिन जन गायक पङ्गेनीको प्रस्तुतिमा रमाए दर्शक

प्रथम बैजनाथ महोत्सव : तेस्रो दिन जन गायक पङ्गेनीको प्रस्तुतिमा रमाए दर्शक

अनुदानको मलमा दुरुपयोग

अनुदानको मलमा दुरुपयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?