ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव

News Desk by News Desk
१०:१८ बिहान, माघ १५, २०८०
गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव
383
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके माघ १५ गते ।
नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्मचारी अभावमा सञ्चालन भइरहेको छ । कार्यालयको क्षेत्र बाँके र बर्दियामा प्रत्यक्ष तथा रुकुमपूर्व, रोल्पा, दाङ र प्युठान अप्रत्यक्ष गरी ६ जिल्लामा रहेको छ । तर कर्मचारी दरबन्दी परिपूर्ती नभएका कारण कार्य सम्पादनमा कठिनाइ हुनेगरेको कार्यालय प्रमुख अमितभुषण सुमनले जानकारी दिनुभयो ।

१५ जना कर्मचारीको दरबन्दी भए पनि हाल ९ जना मात्र कार्यरत रहनुभएको छ । कार्यालय प्रमुख सुमनले भन्नुभयो, ‘दाङ कार्यालयबाट रुकुमपूर्व, दाङ, प्युठान र रोल्पा हेर्ने जिम्मेवारी भए पनि नेपालगञ्जमार्फत पनि अप्रत्यक्ष जिम्मेवारीमा ती जिल्लामा रहेका कार्यालय पर्दछन ।’ बरिष्ठ खाद्य अनुसन्धान अधिकृत एक, प्रास तीनजना, माइक्रोबायोलोजिष्ट एकजना र कम्प्युटर अपरेटर एक जनाको पद रिक्त रहेको छ ।

बरिष्ठ खाद्य अनुसन्धान अधिकृतलगायतका दरबन्दी परिपूर्ति हुन नसक्दा कार्यालयको कार्य सम्पादनमा कठिनाइ भइरहेको कर्मचारीको भनाइ छ । विभिन्न जिल्लामा हुने बजार अनूगमन, संयुक्त बजार अनूगमन, नियमित बजार अनूगमन, नमूना सङ्कलन तथा अन्य नियमित कार्य सम्पादन कर्मचारीका अभावमा प्रभावित हुनेगरेको कार्यालय प्रमुख सुमनको भनाइ छ ।

नेपालगञ्ज जत्तिकै जिम्मेवारी भएका कार्यालयमा २३ जना कर्मचारीको दरबन्दी राखिएको भन्दै कार्यालय प्रमुख सुमनले यहाँ दरबन्दी कम राखिएको र ती पनि रिक्त रहँदा नियमित कार्य सम्पादनमा समस्या भएको दाबी गर्नुभयो ।
रिक्त दरबन्दीमा काजमा भए पनि कर्मचारी खटाएर कार्यालयको कार्यसम्पादन प्रभावकारी बनाउनु पर्ने उहाँले आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

ADVERTISEMENT
Share156Tweet95SendShare
Previous Post

बाँकेको बैजनाथमा आजदेखि प्रदेशसभा सदस्य कप फुटबल

Next Post

सडक कालोपत्र गर्न ढिलाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post
ठेकेदार सम्पर्कविहीन, लोकमार्गको काम अलपत्र

सडक कालोपत्र गर्न ढिलाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्दै पर्यटकः  आर्थिक बर्षको पौष मसान्तसम्म २ करोड १७ लाख राजस्व संकलन (फोटो फिचर)

बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्दै पर्यटकः आर्थिक बर्षको पौष मसान्तसम्म २ करोड १७ लाख राजस्व संकलन (फोटो फिचर)

सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह

सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:12 am6:01 pm +0545
Feels like: 33°C
Wind: 6km/h ESE
Humidity: 80%
Pressure: 1012.19mbar
UV index: 4
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?