ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बासस्थानमा रहेको दुर्लभ कृष्णसार हेर्नेको संख्या वृद्धि

News Desk by News Desk
२:०८ मध्यान्ह, माघ २२, २०८०
बासस्थानमा रहेको दुर्लभ कृष्णसार हेर्नेको संख्या वृद्धि
396
सेयर
377
VIEWS
ShareTweetSendShare

बर्दिया माघ २२ गते ।
वन्यजन्तु सरक्षण ऐन २०२९ ले सरक्षित वन्यजन्तु को सुचीमा सुचिकृत बर्दियाको गुलरिया स्थित खैरापुरको प्राकृतिक बासस्थानमा रहेका कृष्णसार अवलोकन गर्ने पर्यटकको संख्या बढेको छ।
नेपालमा मात्र नभएरै बिश्वमै दुर्लभ मानिने सरक्षित बन्यजन्तु हेर्न आन्तरिक सार्क मुलुक लगायत बिदेशी पर्यटक बढेसङ्गै राजस्व संकलनमा समेत वृद्धि भएको छ। कृष्णसार सरक्षण क्षेत्रमा बिदेशी पर्यटकको संख्या बढेको छ।

आर्थिक बर्ष २०७९÷८० मा नेपाली ५ हजार ७ सय सार्क मुलुकबाट ४ र बिदेशि ४ गरि ५ हजार ७ सय ८ जना पर्यटकले कृष्णसार सरक्षण क्षेत्र अवलोकन गरेका छन् । आर्थिक बर्ष २०८०÷८१ को असार सम्म नेपालि ५ हजार ५ सय ६३, सार्क मुलुक ९ र बिदेशि ४२ गरि ५ हजार ६ सय १४ जनाले अवलोकन गरेका छ्न।
अवलोकनमा आउने पर्यटक मध्य बाह्य मुलुकको भन्दा नेपालिको संख्या अधिक छ।

आर्थिक बर्ष २०७९÷८० मा सरक्षण क्षेत्रमा आएका पर्यटकबाट ६ लाख ६३ हजार ६ सय ३०रुपैयाँ राजस्व संकलन भएकोमा २०८०÷८१ को असार मसान्त सम्ममा ६ लाख४४ हजार ८ सय रुपैयाँ राजस्व उठेको कृष्णसार सरक्षण क्षेत्रका अधिकृत बिनयकुमार झाले जानकारी गराउनु भएको छ।

सरक्षण क्षेत्रमा प्रवर्द्धनगर्न कार्यलयले भ्यु टावर डिजिटल बोर्ड निर्माण लगायत होमस्टे प्रवर्द्धनको लागि सुरुवात गरेको छ। बार्षिक रुपमा पर्यटक वृद्धि गर्दै सरक्षण क्षेत्रलाई पर्यटकिय हबको रुपमा बिकास गर्न स्थानिय सरकार वडा र परिषदसङ्ग सहकार्य गर्दै आगामि बर्षमा बिस्तार गर्ने गरि कार्यक्रम तयार पारिएको छ।
बर्दियाको खैरापुरस्थित कृष्णसार सरक्षण क्षेत्रमा पर्यटकहरु नियमित आउने गरेका छन् । टिकट काटेर मात्र प्रवेशको अनुमति पाइन्छ ।
दशै तिहार जस्ता चाडपर्वमा कृष्णसार हेर्ने पर्यटकको चाप अत्याधिक हुन्छ। अवलोकनका क्रममा कृष्णसारलाई लखेट्न ,छुन हो हल्ला गर्न तथा फोहोर फाल्न पाइदैन ।

सम्बन्धित समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

कृष्णसार सरक्षण क्षेत्रमा भाले ३७, पोथि १२२, र बच्चा ४० गरि १९९ कृष्णसार रहेका छन्
सरकारले कृष्णसार सरक्षण क्षेत्र घोषणा गरि दुर्लभ वन्यजन्तु सरक्षण गर्न थालेको छ। पर्यटकिय अवलोकनका लागि नेपालीलाई १ सय ,सार्क मुलुक ५ सय र बिदेशी पर्यटकले २ हजार रुपैयाँ दस्तुर बुझाउनु पर्छ।

कार सफारि १ हजार ५ सय र जिप सफारीको लागि ३ हजार रुपैयाँ कायम गरिएको छ। दश बर्ष मुनिका स्वदेशी तथा बिदेशि बालबालिका र सत्तरि बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई प्रवेश निशुल्क छ।
बर्दिया खैरापुरको प्राकृतिक बासस्थानमा रहेका र्दुलभ बन्यजन्तु कृष्णसार हेर्न आउने पर्यटक बढेसँगै राजस्व पनि बढेको छ । त्यसैले सबैमिलि कृष्णसारको संरक्षणगर्दै पर्यापर्यटन प्रर्बद्धनमा हातेमालो गर्न आवश्यक छ।

ADVERTISEMENT
Share170Tweet94SendShare
Previous Post

जैविक बिबिधता सरक्षणका लागि जीन बैंक ( फोटो फिचर)

Next Post

चैते धानखेती गर्ने किसानलाई अनुदान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
Next Post
चैते धानखेती गर्ने किसानलाई अनुदान

चैते धानखेती गर्ने किसानलाई अनुदान

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसमा बाँकेमा सन्चारकर्मी गैरे र सुवेदी सहित ४ पत्रकार सम्मानित

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसमा बाँकेमा सन्चारकर्मी गैरे र सुवेदी सहित ४ पत्रकार सम्मानित

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?