ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसमा बाँकेमा सन्चारकर्मी गैरे र सुवेदी सहित ४ पत्रकार सम्मानित

News Desk by News Desk
७:३० मध्यान्ह, माघ २२, २०८०
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसमा बाँकेमा सन्चारकर्मी गैरे र सुवेदी सहित ४ पत्रकार सम्मानित
386
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके माघ २२ गते ।
बाँकेका जनप्रतिनिधिले सञ्चार माध्यमसँग सहकार्य गरी अघि बढ्दा विकास निर्माण लगायतका गतिविधि प्रभावकारी हुनेगरेको बताएका छन । उनीहरुले सञ्चार माध्यमहरुसंग सहकार्य अपरिहार्य भएको औंल्याउदै सवै सरेकारवालाहरुले दायित्व बोध गर्न अवेला भईसकेको बताएका छन ।

प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाँके शाखाले सोमबार आयोजना गरेको मिडियाको दिगोपनाका लागि जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा सहभागीले सो धारणा ब्यक्त गरेका हुन ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखहरूले मिडिया र सरकारबिच सहकार्य र समन्वय जरुरी भएकोमा जोड दिएका छन । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले विकास निर्माण लगायत विभिन्न जनसरोकारका विषयमा सञ्चार माध्यमसँग सहकार्य गरी जाने गरेको बताउनुभयो ।

नगर प्रमुख विष्टले ‘सञ्चार माध्यमले उपमहानगरभित्रका गलत काम पनि जनतासमक्ष ल्याउन जरुरी रहेको बताउनु भएको  छ ।’ उहाँले वास्तविकता आम जनतामाझ ल्याउन सञ्चार माध्यमलाई आग्रह गर्नुभयो  । उहाँले सञ्चार माध्यमहरुको बृत्ती विकासकालागि सञ्चार माध्यमहरुलाई नै ड्राफ्ट तयार गरि आउन आग्रह गर्दै सञ्चार क्षेत्रलाई आफुले नितिगत रुपमा नै अधिकार सम्पन्न बनाउने बताउनु भयो ।

सम्बन्धित समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले विकास निर्माणमा हुनेगरेका ढिलाइ लगायतका विषयमा सञ्चार माध्यमले महत्त्वपूर्ण साथ दिनेगरेको बताउदै । स्थानिय विकासको आधार नै सञ्चार भएकाले पालिकाले सञ्चारमैत्रि निति अंगिकार गर्न कञ्जुसाई नगर्ने समेत जिकिर गर्नुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाबहादुर चौधरीले स्थानीय तह र सञ्चार माध्यमबिच समदूरीको सम्बन्ध हुनुपर्नेमा जोड दिंदै युवाहरुले नेतृत्व लिंदै गर्दा आम जनमानसको निराशालाई सम्वोधन हुन नसकेको प्रति चिन्ता ब्यक्त गर्नुभयो। मिडियाले निराशाको वातावरणलाई चिर्ने भएकाले सरकारका प्रतिनिधिहरुले कुनैपनि सुचना लुकाएर काम गर्न नहुनेमा जोड दिनुभयो ।

जनप्रतिनिधिहरुले सामाजिक दायित्व बोध गर्ने गर्ने गरि सुचना उपलब्ध गराउनु पर्ने भन्दै पुर्व लुम्विनी प्रदेशका वन तथा वातावरण मन्त्रि समेत रहेका चौधरीले मिडियालाई ब्यबस्थित र दिर्घजिवी बनाउन समेत जनप्रतिनिधिहरुले बिशेष भुमिका खेल्नुपर्ने बताउनु भयो।

ADVERTISEMENT

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार झलक गैरेलाई रेसम विरहि पत्रकारिता र रेडियो नेपाल बाँके जिल्ला सम्बादाता  सरला सुवेदीलाई क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।भने प्रेस चौतारी नगर कमिटिबाट स्व.दुर्गाप्रसाद बेल्बासे  पत्रकारीता पुरस्कारबाट बैकुण्ठ प्रसाद अधिकारी र पबित्रा परियार सम्मान सहित पुरस्कृत भएका छन् ।

Share157Tweet95SendShare
Previous Post

चैते धानखेती गर्ने किसानलाई अनुदान

Next Post

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post
घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु

सेन्ट जेभियर्स र मोडेल फाइनलमा

सेन्ट जेभियर्स र मोडेल फाइनलमा

पूर्वमन्त्री तथा कांग्रेस नेता बुढाथोकीको निधन

पूर्वमन्त्री तथा कांग्रेस नेता बुढाथोकीको निधन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:11 am6:05 pm +0545
Feels like: 37°C
Wind: 8km/h WSW
Humidity: 70%
Pressure: 1012.19mbar
UV index: 9
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?