ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आधुनिक ब्लक इँटाको माग बढ्दै

News Desk by News Desk
१०:०१ बिहान, माघ २४, २०८०
आधुनिक ब्लक इँटाको माग बढ्दै
380
सेयर
379
VIEWS
ShareTweetSendShare

दाङ माघ २४ गते ।
दाङमा पछिल्लो समय आधुनिक ब्लक इँटाको माग बढ्दै गएको छ । जिल्लामै आधुनिक इको ब्लक इँटा उत्पादन हुन थालेपछि यसको प्रयोगसँगै माग पनि बढ्दै गएको हो ।ब्लक इँटाको महत्व बुझ्न थालेपछि यसको माग पनि बढ्दै गएको घोराही उपमहानगरपालिका–८ वनगाउँमा ईको ब्लक उद्योग सञ्चालक पीताम्बर शर्माले जानकारी दिनुभयो ।

विभिन्न व्यवसाय गर्दै आएका तीन युवाले जिल्लामै पहिलो आधुनिक ईको ब्लक इँटा उद्योग सञ्चालनमा ल्याएका हुन् । यसप्रकारको आधुनिक उद्योग जिल्लामा नै पहिलो रहेको सञ्चालकको जिकिर थियो । युवा व्यवसायी पीताम्बर शर्मा, कृष्णप्रसाद गौतम र पुष्पराज आचार्यले एक बिघा जग्गा भाडामा लिएर सञ्चालन गर्नुभएको सो उद्योगमा करिब रु तीन करोडभन्दा बढीको लगानी गरिएको छ । “उत्पादित सामग्री जिल्लाका साथै साविक राप्ती अञ्चलसम्म जाने गरेको छ ।

स्थानीय बजारमा पनि यसको माग राम्रो छ”, सञ्चालक शर्माले भने, “केही समयपछि माग भएका सबै स्थानसम्म ब्लक इँटा पु¥याउनेछौँ ।” “इँटा तयार पार्नका लागि करिब २० दिन लाग्छ । उत्पादन हुनेबित्तिकै बजार पठाउन मिल्दैन । हामीले उत्पादन गरेको २० दिनपछि मात्र बजार वा माग गरिएका स्थानमा इँटा पठाउँछौँ दाङको बजारका साथै रोल्पा, प्यूठान, रुकुम, सल्यान तथा नजिकका जिल्लालाई लक्ष्य गरेर यो उद्योग सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।

यस क्षेत्रमा यसप्रकारको उद्योग नभएकाले आफूहरूले लगानी गरेको र यसबाट जिल्ला बाहिर जाने रकम रोक्न सकिने सञ्चालकहरूको अपेक्षा थियो । जिल्लामा विगतदेखि नै सिमेन्टका ब्लक निर्माण गर्ने गरिए पनि स्वचालित (अटोमेटिक) मेसिनबाट हलो ब्लक, इन्टरलक ब्लक, सिएलसी ब्लक, पेवर ब्लक उत्पादन भइरहेकोे छ । आधुनिक खालको उपकरणबाट उत्पादन गरिएकाले यी इँटा वातावरणमैत्री, भूकम्प प्रतिरोधी र कम खर्चिलो रहेको उल्लेख गर्दै यस्तो इँटा साइज मिलेको हुनाका साथै काम छिटो हुने, सिमेन्ट र बालुवा कम खर्च हुने भएकाले करिब ३० प्रतिशत रकम बचत हुने उद्योग सञ्चालक शर्माले बताए ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

यो इँटा उत्पादनका लागि स्थानीय कच्चापदार्थ प्रयोग गरिएको, केमिकल मात्र भारतबाट ल्याउने गरिएको उल्लेख गर्दै सञ्चालक शर्माले साइजअनुसार फरकफरक मूल्यका इँटा प्रयोग गर्दा अन्य परम्परागतरूपमा माटोबाट बनाइएका इँटाभन्दा केही महँगो देखिए पनि घर निर्माण गर्दा लाग्ने कूल खर्चमा ३० देखि ४० प्रतिशत खर्च कम लाग्ने उल्लेख गरे । हाल सो उद्योगमा १२ जनाले रोजगार पाएका छन् ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

मेयर कप फुटबलको फाइनल आज

Next Post

पहाडी र हिमाली जिल्लामा चामल अभाव हुन सक्ने संकेत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
धान र चामलमा लगाएको करले नेपाली उद्योग मारमा

पहाडी र हिमाली जिल्लामा चामल अभाव हुन सक्ने संकेत

शैक्षिक सुधारका लागि रणनीतिक योजना कार्यान्वयनमा

शैक्षिक सुधारका लागि रणनीतिक योजना कार्यान्वयनमा

सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)

बालुवामा सुन खोज्दै बाँकेबाट दाङ पुगे स्थानीय

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Fair
6:11 am6:05 pm +0545
Feels like: 24°C
Wind: 3km/h S
Humidity: 97%
Pressure: 1010.84mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?