ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनी प्रदेश सरकारको बजेट २१ प्रतिशत खर्च

News Desk by News Desk
१०:०४ बिहान, फाल्गुन १०, २०८०
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
390
सेयर
379
VIEWS
ShareTweetSendShare

लुम्बिनी फागुन १० गते ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा २१.८५ प्रतिशतमात्र बजेट कार्यान्वयन गर्न सकेको छ । प्रदेश सरकारले पुँजीगततर्फ जम्मा १९.१९ प्रतिशत र चालुमा २५.४४ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरेकोमा माघ मसान्तसम्म ८ अर्ब ८४ करोड खर्च गरेको लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कार्यालय सहित १० मन्त्रालय छन् । जसमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगततर्फको बजेट १३ अर्ब ३१ करोड ६० लाख २० हजार रहेकोमा माघ मसान्तसम्म जम्मा दुई अर्ब १३ करोड ९७ लाख ७३ हजार ९ सय ६१ अर्थात् १६.०७ प्रतिशत खर्च गरेको छ ।

खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको पुँजीगततर्फको बजेट ५ अर्ब ७० करोड ९६ लाख ६० हजार रहेकोमा एक अर्ब ३१ करोड १७ लाख ४९ हजार ३०१ रुपैयाँ अर्थात् २२ दशमलव ९७ प्रतिशत खर्च गरेको छ । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालयको पुँजीगततर्फको बजेट ८८ करोड ४२ लाख ४७ हजार रहेकोमा जम्मा १२ करोड नौ लाख ७० हजार १८४ रुपैयाँ अर्थात् १३ दशमलव ६८ प्रतिशत खर्च भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अहिलेसम्म चालु खर्च ६.१२ प्रतिशत र पुँजीगततर्फ ०.२७ प्रतिशत खर्च गरेको छ । यो मन्त्रालयमा पुँजीगततर्फ ६ करोड दुई लाख रुपैयाँ बजेट छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको पुँजीगततर्फको बजेट ५० करोड १७ लाख ५० हजार रहेकोमा जम्मा दुई करोड १९ लाख ३४ हजार ८ सय ६३ रुपैयाँ अर्थात् ४ दशमलव ३७ प्रतिशत खर्च गरेको छ । अर्थ मन्त्रालयको पुँजीगत बजेट एक करोड रहेकोमा ९ दशमलव ४९ प्रतिशत खर्च भएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयको पुँजीगततर्फ १८ करोड ७७ लाख ९५ हजार बजेट रहेकोमा एक करोड ९१ लाख २७ हजार २५० रुपैयाँ अर्थात् १० दशमलव १९ प्रतिशत खर्च गरेको छ ।

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

स्वास्थ्य मन्त्रालयको एक अर्ब ५२ करोड ५६ लाख ९० हजार पुँजीगततर्फको बजेट रहेकोमा ६५ करोड २७ लाख ६ हजार ७२२ रुपैयाँ अर्थात् ४२ दशमलव ७८ प्रतिशत खर्च गरेको छ । गृह मन्त्रालयको पुँजीगततर्फ ३१ करोड ८५ लाख बजेट रहेकोमा १२ करोड ६५ लाख ३२ हजार ६१५ अर्थात् ३९ दशमलव ७३ प्रतिशत खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयको ३९ करोड ९२ लाख १० हजार पुँजीगततर्फको बजेट रहेकोमा पाँच करोड ५७ लाख ८३ हजार तीन सय २१ रुपैयाँ अर्थात् १३ दशमलव ९७ प्रतिशत खर्च गरेको छ ।

प्रदेश सभाको ७ करोड २२ लाख ५० हजार पुँजीगततर्फको बजेटमध्ये ९१ लाख ७७ हजार पाँच सय ५३ रुपैयाँ अर्थात् १२ दशमलव ७० प्रतिशत खर्च भएको छ । लुम्बिनी प्रदेश सरकारको चालुतर्फ १७ अर्ब २२ करोड २७ लाख ९९ हजार बजेट विनियोजन गरेको छ । जसमा हालसम्म ४ अर्ब ३८ करोड अर्थात् २५ दशमलव ४४ प्रतिशत खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्राध्यापक एवं अर्थशास्त्री माधव कुमार पौडेलले बजेट खर्चको अवस्था निराशाजनक रहेको बताए । यही हिसाबले बजेट खर्च हुने हो भने अबको ५ महिनामा विकास बजेटको खर्च ५० प्रतिशत पु¥याउनका पनि सकस हुने उनको भनाइ छ ।

ADVERTISEMENT
Share163Tweet95SendShare
Previous Post

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

Next Post

नेपालगन्ज ५ मा विपन्न परिवारलाई ग्यास चुल्हो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
Next Post
नेपालगन्ज ५ मा विपन्न परिवारलाई ग्यास चुल्हो

नेपालगन्ज ५ मा विपन्न परिवारलाई ग्यास चुल्हो

बाँकेमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु

बाँकेमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु

भ्रष्टाचार अहिलेको मुख्य चुनौतीः गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार अहिलेको मुख्य चुनौतीः गृहमन्त्री श्रेष्ठ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Fair
6:20 am5:46 pm +0545
Feels like: 33°C
Wind: 18km/h WNW
Humidity: 56%
Pressure: 1015.24mbar
UV index: 7
MonTueWed
30°C / 17°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?