ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समस्याग्रस्त एउटा बाघको आहारा एक दिनको फरकमा सात किलो मासु

News Desk by News Desk
२:४४ मध्यान्ह, फाल्गुन १७, २०८०
समस्याग्रस्त एउटा बाघको आहारा एक दिनको फरकमा सात किलो मासु
398
सेयर
397
VIEWS
ShareTweetSendShare

बर्दिया फागुन १७ गते ।
समस्याग्रस्त एउटा बाघको आहारा एक दिनको फरकमा सात किलो मासु
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका समस्याग्रस्त बाघका लागि आहारा जोहो गर्न निकुञ्जलाइ निकै समस्या भएको छ।
पछिल्लो समय बर्दियामा पाटेबाघ बढ्दै जादा समस्याग्रस्त बाघहरु फेलापर्न थालेका छन् ।
बर्दियामा मात्रै ५ वटा समस्याग्रस्त बाघहरुलाई नियन्त्रणमा लिई बर्दिया राष्ट्रिय निकुञ्जले उद्दार केन्द्रमा राखि रेखदेख गर्दै आएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बाघहरु विभिन्न कारणले घाइते तथा अन्य समस्यामा परेकालाई निकुञ्जले उद्दार गरी उद्दार केन्द्रमा राखेर तर ति बाघहरुलाई आहारा पुर्याउन भने समस्या भएको छ। एउटा बाघलाई एकदिनको फरकमा सात किलो मासु आहारा दिने गरिन्छ।
पाँच वटा बाघलाई हरेक साता एक सय चालिस किलो मासु आहारा आवश्यक पर्ने गरेको छ। त्यस्तै बार्षिक आहारा खुहाउन ३० लाख देखि ३५ लाख रुपैयाँ सम्म खर्च लाग्ने निकुञ्जले जनाएको छ। बर्दियामा बाघको संख्या प्रतिबर्षको करिब दश प्रतिशतले समस्याग्रस्त बाघ भेटिने संभावना रहेको छ।

समस्याग्रस्त बाघहरुलाई नियन्त्रणमा नलिएमा मानव वन्यजन्तु द्वन्दले झन बिकराल रुप लिने निकुञ्जका अधिकारीहरु बताउछन् ।
निकुञ्ज आसपास मध्यवर्ती क्षेत्र खाता जैविक
मार्ग र सामुदायिक वन क्षेत्रमा बाघकोब आक्रमणमा परि दर्जनौ घाइते तथा मृत्यु समेत भएको छ। देशका विभिन्न स्थानमा गरि समस्याग्रस्त बाघ २० वटा रहेका छन् । उद्दार गरि समस्याग्रस्त बाघ राख्ने खालि ठाउँनै छैन अब कहाँ राख्ने भनि सोच्नु पर्ने अवस्था आएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत असोक रामको भनाई रहेको छ।

समस्याग्रस्त बाघ लगायत अन्य वन्यजन्तु उद्दार गरि राखिएको ठाउ सुरक्षीत र व्यवस्थित नहुदा अन्य जोखिम समेत बढेको छ। राज्यले समस्याग्रस्त बाघको उचित व्यवस्थापनको लागि आवश्यक रकम बिनियोज नगर्दा वन्यजन्तु समेत पिडामा पर्ने गरेको सरक्षणकर्मि हेमन्त आचार्य बताउनु हुन्छ।

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुका कारण सर्वसाधारण मानिसहरु बर्षेनि जोखिममा परेका छन् । बर्दियामा तिस बर्षको अवधिमा जङ्गलि वन्यजन्तुको आक्रमण बाट एक सय एक जनाको मानवीय क्षति भएको छ भने दुइ सय बयासि जना घाइते भएका छन् ।

समस्याग्रस्त बाघलाई दिगो व्यवस्थापन गर्न सके बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नेको भिड दिनप्रतिदिन वृद्धि हुने थियो त्यसैले यसको दिगो व्यवस्थापनको लागि सरोकारवाला निकाय स्थानीय तह, प्रदेश र संघले लगानी गर्न आवश्यक देखिन्छ।

ADVERTISEMENT
Share160Tweet99SendShare
Previous Post

भारतको मध्यप्रदेशमा सडक दुर्घटनामा १५ जनाको मृत्यु, २० घाइते

Next Post

केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
Next Post
केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध

केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध

किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ

नेपालगञ्जमा पहिलो किरियापुत्री भवन बन्ने, नगर प्रमुख विष्टद्वारा शिलान्यास

नेपालगञ्जमा पहिलो किरियापुत्री भवन बन्ने, नगर प्रमुख विष्टद्वारा शिलान्यास

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:20 am5:46 pm +0545
Feels like: 28°C
Wind: 11km/h W
Humidity: 63%
Pressure: 1012.53mbar
UV index: 0
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?