ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

छोटी भन्सार पुनःस्थापना हुन सकेनन्

News Desk by News Desk
११:५८ बिहान, फाल्गुन १८, २०८०
छोटी भन्सार पुनःस्थापना हुन सकेनन्
425
सेयर
424
VIEWS
ShareTweetSendShare

बाँके फागुन १८ गते ।
सशस्त्र द्वन्द्वमा विस्थापित भएका बाँकेका छोटी भन्सार अझै पुनःस्थापित हुन सकेका छैनन् । विस्तृत शान्ति सम्झौता भएर पनि मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको डेढ दशक वितिसक्दा पनि सशस्त्र द्वन्द्वमा विस्थापित भएका छोटी भन्सार पुनःस्थापित हुन नसकेका हुन् । जसका कारण सरकारको कराडौं राजश्व खेर गइरहेको छ । छोटी भन्सार पुनःथापना गर्नुपर्ने माग गर्दै बाँकेका उद्योगी व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।

स्थानीय उद्योगी व्यवसायीले जिल्लाका विभिन्न नाकामा छोटी भन्सार नहुँदा अवैध आयात र तस्करी खुला रूपमा हुनेगरेको गुनासो गर्दै तत्काल छोटी भन्सार पुनःथापना गर्दै नाकामा कडाइ गर्न सरकारसँग आग्रह गरेका हुन् । केही दिनअघि नेपालगन्ज भ्रमणमा आएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालगन्ज उद्योग वाणिज्य संघले सो माग गरेको संघका अध्यक्ष टङ्क धामीले स्मरण गराए ।

उनले केही वर्षदेखि पटक–पटक छोटी भन्सार पुनःथापनाको माग गर्दै आए पनि सुनुवाइ नभएको जनाउँदै छोटी भन्सारहरू नहुँदा एकातिर अवैध आयात बढेर नेपालगन्जको व्यापार व्यवसाय प्रभावित भएको र अर्कोतिर ठुलो परिमाणमा राजस्व चुहावट भइरहेको बताए ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई संघद्वारा बुझाइएको १४ बुँदे ज्ञापनपत्रमा सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका जिल्लाका सबै छोटी भन्सार स्थापना गरेर राजस्व सङ्कलन बढाउनुका साथै अवैध आयातमा नियन्त्रण गर्न माग गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामी र महासचिव भीमबहादुर रानाभाटले हस्ताक्षर गरी बुझाएका थिए । सो ज्ञापनपत्र सरकारी गाडीमै भन्सार छलेर सामान ल्याउने गरिएको गुनासो गर्दै रोक्न माग गरिएको छ ।

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

सरकारी अधिकारीहरू नै गाडी लिएर सीमावर्ती भारतीय बजार जाने गरेकाले सो विषयमा तत्काल ध्यानाकर्षण होस् भन्ने ज्ञापनपत्रमा उल्लेख छ । यसैगरी सो ज्ञापनपत्रमा नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सबैलाई भारतीय सीमा सुरक्षा बल एसएसबीलेजस्तै अनिवार्य रूपमा परिचयपत्र चेकजाँच गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै, सीमामा एक्स–रे र फेस रिडर मेसिन जडान गरी कार्यान्वयनमा ल्याउन समेत माग गरिएको छ । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले राजस्व चुहावट रोक्ने सवालमा सरकार गम्भीर र कडा रूपमा अघि बढेको जनाउँदै यो नाकबारेमा बुझेर आवश्यक व्यवस्था गरिने आश्वासन दिलाउनुभएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले बताए ।

ADVERTISEMENT
Share171Tweet106SendShare
Previous Post

रुकुम पश्चिमः कार्यविधि नबन्दा पुनःनिर्माणमा ढिलाइ

Next Post

नेपालगञ्ज-१५ मा सडक बत्ती जडान तथा पीच सडक निर्माण कार्यको सुरुवात

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
नेपालगञ्ज-१५ मा सडक बत्ती जडान तथा पीच सडक निर्माण कार्यको सुरुवात

नेपालगञ्ज-१५ मा सडक बत्ती जडान तथा पीच सडक निर्माण कार्यको सुरुवात

कोहलपुर नगरपालिकाले ११४औ अन्तराष्ट्रियमहिला दिवस बिबिध कार्यक्रम गरि मनाउदै

कोहलपुर नगरपालिकाले ११४औ अन्तराष्ट्रियमहिला दिवस बिबिध कार्यक्रम गरि मनाउदै

नेपालगञ्ज–५ मा सरसफाई अभियान सुरु, सफल बनाउन वडा अध्यक्ष शेष आफै खटिए

नेपालगञ्ज–५ मा सरसफाई अभियान सुरु, सफल बनाउन वडा अध्यक्ष शेष आफै खटिए

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:20 am5:46 pm +0545
Feels like: 24°C
Wind: 8km/h W
Humidity: 73%
Pressure: 1013.21mbar
UV index: 0
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?