ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर नगरपालिकाले ११४औ अन्तराष्ट्रियमहिला दिवस बिबिध कार्यक्रम गरि मनाउदै

News Desk by News Desk
५:४४ मध्यान्ह, फाल्गुन १८, २०८०
कोहलपुर नगरपालिकाले ११४औ अन्तराष्ट्रियमहिला दिवस बिबिध कार्यक्रम गरि मनाउदै
391
सेयर
390
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके फागुन १८ गते ।
‘महिलामा लगानी सभ्य र सम्मुन्नत समाजको थालनी’ भन्ने नाराका साथ कोहलपुर नगरपालिकाले ११४ औं अन्तराष्ट्रिय महिला दिवस भव्य कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखाले शुक्रबार महिला दिवस मनाउने सन्दर्भमा विभिन्न सरोकारवाला पक्षसँग अन्तरक्रिया गरेको छ ।

उक्त कार्यक्रममा सहभागि सम्बद्ध सरोकारवाला पक्षले यही २५ गते मनाइने अन्तराष्ट्रिय महिला दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेका शाखा प्रमुख घटना शाहले जानकारी दिनुभयो। शाहका अनुसार प्रभातफेरी, मैत्रीपूर्ण भलिवल, सम्मानलगायतका कार्यक्रमको आयोजना गरी दिवस धुमधामले मनाउने निर्णय भएको जानकारी दिनुभएको हो ।

शाहले कोहलपुर नगरपालिका भित्र सक्रिय रुपमा काम गरिरहेका एक जना पत्रकार महिला,एक जना बालविकास शिक्षिका,एकल महिला व्यवसायि,अपाङ्ग महिला व्यवसायिमहिला उधमि लाई सम्मान सहित पुरस्कृत गर्ने निर्णय गरिएको बताउनु भयो।
यसैगरी सम्मान तथा पुरस्कार छनौटका लागि कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माको संयोजकत्वमा समिति समेत बनाइएको जानकारी दिनुभयो।

यस्तै दिवसकै पुर्वसन्ध्यामा जनप्रतिनिधि, कर्मचारी, महिला पत्रकार, शिक्षकलगायतका टिमबिच सौहार्दपुर्ण रुपमा मैत्रीपूर्ण भलिवल खेल आयोजना गर्ने निर्णय भएको पनि शाहले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

यस्तै सामाजिक बिकास शाखा अध्यक्ष इश्वरी प्रसाद बिकले कोहलपुर नगरपालिका भित्र रहेका सम्पुर्ण महिलाहरुलाई समेटेर यस दिवसलाई अवसरको रुपमा लिएर एक आपसमा आत्मियता बढाउन सबै दिदिबहिनी आमाहरुलाई समेटेर कार्यक्रम गर्न सके सकारात्मक उर्जा र म्यासेज जाने बताउनु भयो।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

नेपालगञ्ज-१५ मा सडक बत्ती जडान तथा पीच सडक निर्माण कार्यको सुरुवात

Next Post

नेपालगञ्ज–५ मा सरसफाई अभियान सुरु, सफल बनाउन वडा अध्यक्ष शेष आफै खटिए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
नेपालगञ्ज–५ मा सरसफाई अभियान सुरु, सफल बनाउन वडा अध्यक्ष शेष आफै खटिए

नेपालगञ्ज–५ मा सरसफाई अभियान सुरु, सफल बनाउन वडा अध्यक्ष शेष आफै खटिए

हत्या आरोपमा दुई पक्राउ

हत्या आरोपमा दुई पक्राउ

मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी

मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:20 am5:46 pm +0545
Feels like: 24°C
Wind: 8km/h W
Humidity: 73%
Pressure: 1013.21mbar
UV index: 0
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?