ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

११४ औं अन्तर्राष्ट्रिय महिला दिवसः कोहलपुर नगरपालिकामा ५ महिला सम्मानित

News Desk by News Desk
६:०७ मध्यान्ह, फाल्गुन २५, २०८०
११४ औं अन्तर्राष्ट्रिय महिला दिवसः कोहलपुर नगरपालिकामा ५ महिला सम्मानित
392
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके फागुन २५ गते ।
कोहलपुरमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न गरिएको छ। दिवसका अवसरमा प्रभातफेरि सहित विभिन्न सास्कृतिक कार्यक्रम सहित कोहलपुरमा रहेर बिभिन्न क्षेत्रमा आवद्ध भएर सकृय रुपमा काम गरिरहेका महिला दिदिबहिनीहरुलाई सम्मान गरेको छ ।

कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको सभालाई सम्वोधन गर्दै लुम्विनी प्रदेशका निर्वतमान मन्त्रि कृष्ण के.सि. नमुनाले महिलाहरुले आज सम्मको आन्दोलनबाट भोटिङ तथा समान ज्यालाको अधिकार पाएको चर्चा गर्दै अव महिलाहरुलाई दिईएको ३३ प्रतिशत राजनैतिक अधिकारलाई ५० प्रतिशत पुरयाउन महिलाहरुले आन्दोलन जारि राख्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले पैत्रिक सम्पत्तिमा छोरा सरह छोरीहरुलाई अझै अधिकार दिईएको छैन, छोरा सरह छोरीहरुलाई अंशको अधिकारवाट समेत वञ्चित गराईएको स्मरण गर्दै उहाँले बाँकि अधिकार प्राप्तिका लागि महिला आन्दोलन जारी राख्नु पर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा लुम्विनी प्रदेश सांसदहरु वसन्ति अधिकारी, सञ्जु कुमारी चौधरीले समेत शुभकामना मन्तब्य ब्यक्त गर्दै महिला दिवस नारामा मात्र होइन व्यवहारमा लागुहुनुपर्नेमा जोड दिनु भएको थियो । यसै गरि कार्यक्रममा शिक्षकहरुको तर्फबाट सुमित्रा न्यौपाने, पत्रकारहरुको तर्फबाट सरला सुबेदी र संघ संस्थाको तर्फबाट उर्मिला पाण्डेले समेत मन्तब्य राखेका थिए ।

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

दिवसकै अवसरमा आयोजित महिला भलिवल खेलमा उत्कृष्ट हुने समुहलाई पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुने टिममा बिभिन्न संघ सस्था सम्वद्ध महिला कर्मचारीहरुको समुह प्रथम, द्वितीय कोहलपुर नगरपालिका अन्तरगतका महिला कर्मचारिहरुको समुह र तस्रो स्थानमा महिला पत्रकारहरुको समुह रहेका छन ।

प्रथम, द्धितिय र तृतिय समुहलाई सभाका प्रमुख अतिथी कृष्ण केसि नमुना तथा नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कदर पत्र र मेडेल सहित पुरस्कृत गर्नुभएको हो ।

यसैगरि कोहलपुर क्षेत्रबाट सशक्त रुपमा आफ्नो पेशा ब्यबसायमा लागेर योगदान गरेको भन्दै विभिन्न क्षेत्रमा क्रियाशिल रहेका महिलाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुनेमा सशक्त रुपमा कलम चलाएको भन्दै रेडियो नेपालकी सम्वाददाता सरला सुवेदी, अपाङ्ग महिला उद्यमीहरु देव कुमारी थारु, एकल महिला उद्यमि पदमा थापा, लघु उद्यमि गिता सुनार, उत्कृष्ट वाल विकास शिक्षक भिमा बुढाथोकि र महिला पञ्चेबाजा समुह रहेका छन । उनीहरुलाई सभाका प्रमुख अतिथी तथा अतिथीहरुले सम्मान पत्रका साथै नगद पैसाले सम्मान गरिएको हो।

ADVERTISEMENT

यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले महिलाहरुलाई अधिकार भन्दा पनि उनीहरुलाई सक्षम बनाउनुपर्ने धारणा राख्नु भएको छ। अव आरक्षण हैन प्रतिस्पर्धामा आउन सक्ने गरि महिलाहरुलाई सक्षम बनाईनुपर्ने उल्लेख गर्दै प्रमुख आचार्यले महिलाहरुको कार्यक्रममा महिलाहरु नै धैर्य गर्न नसक्नु विडम्वना भएको बताउनु भयो ।
आचार्यले यस्ता कार्यक्रमहरुमा कुनै संघ, संस्था विद्यालय र निकायले उर्दि जारी गरेर उपस्थिती गराउनुको साटो महिलाहरु स्वतस्फुर्त रुपमा कार्यक्रममा सहभागिता हुन सक्ने वातावरण बनेको खण्डमा मात्र महिला दिवसले सार्थकता पाउने जिकिर गर्नुभयो ।

Share157Tweet98SendShare
Previous Post

सङ्गठित पार्टी सदस्यको विवरण पठाउन जसपाको परिपत्र

Next Post

सुरु भयो कर्णालीमा रासायनिक विषादीमुक्त सप्ताहरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
Next Post
सुरु भयो कर्णालीमा रासायनिक विषादीमुक्त सप्ताहरु

सुरु भयो कर्णालीमा रासायनिक विषादीमुक्त सप्ताहरु

पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण नाकामै थन्किए

पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण नाकामै थन्किए

लुम्बिनीमा रद्द भएको शिखर सम्मेलन नयाँ दिल्लीमा

लुम्बिनीमा रद्द भएको शिखर सम्मेलन नयाँ दिल्लीमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?