ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

रमजानको १९ औँ दिन : नेपालगन्जका १५ सयले गरे सामुहिक इफ्तार

News Desk by News Desk
९:३५ मध्यान्ह, चैत्र १७, २०८०
नेपालगन्जमा खिदमत ग्रुपद्धारा रमजानको १९ औँ दिन रोजा इफ्तार (भिडियो सहित)
469
सेयर
443
VIEWS
ShareTweetSendShare

बाँके चैत १७ गते ।
रमजानको १९ औँ दिनको बेलुकी नेपालगन्जमा सामुहिक इफ्तार गरिएको छ । सामुहिक इफ्तार कार्यक्रममा नेपालगन्ज र आसपासका एक हजार पाँच सय इस्लाम धर्मावलम्वी सहभागी भएको आयोजक खिदमत ग्रुपका सदस्य समेत रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सराफत हुसैन शेषले बताए ।

इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमजान २९ फागुनदेखि सुरु भएको हो । रमजान महिनामा पानीसमेत नखाएर निहार ब्रत बस्ने गरिन्छ । रमजानको १९ औँ दिनमा नेपालगन्ज उपमहानगरपालिका ५ स्थित मजेष्टिक पार्टी प्यालेसमा आयोजना भएको सामुहिक इफ्तारमा दिनभर निराहार व्रत बसेकाहरु सहभागी भएको उनले बताए ।

इफ्तारमा सहभागी भएकाहरुलाई विरयानी र पानी खुवाइएको खिदमत ग्रुपका अर्का सदस्य अस्फाक अन्सारीले बताए । उनले सामाजिक सेवा अन्तरगत ग्रुपले सामुहिक इफ्तार कार्यक्रम लगायत दसैँको दुर्गा मूर्ती विसर्जनका बेला र्यालीमा सहभागी हिन्दू धर्मावलम्वीलाई पानी, मिठाई र फलफूल वितरण गर्दै आएको बताए ।

यसअघि ११ औँ दिनमा पनि नेपालगन्ज उपमहानगरपालिका ५ स्थित राप्तीरोडमा सामुहिक इफ्तार गरिएको थियो । उक्त इफ्तारमा तीन हजार बढिले सामुहिक इफ्तार गरेका थिए । नेपालगन्जमा यो नै सवैभन्दा धेरै जना सहभागी भएको इफ्तार कार्यक्रम थियो ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

विगत १७ वर्षदेखि सामाजिक कार्यमा क्रियाशिल खिदमत ग्रुपले रक्तदान लगायत टोल सरसफाई समेत गर्दै आएको सदस्य इनामुद्दिन हलवाईले बताए । यो ग्रुपले सामाजिक कार्यका लागि यूवालाई सहभागी गराउँदै आएको अर्का सदस्य सुहैल अन्सारीले बताए ।

ADVERTISEMENT
Share203Tweet111SendShare
Previous Post

नेपालगन्जमा खिदमत ग्रुपद्धारा रमजानको १९ औँ दिन रोजा इफ्तार (भिडियो सहित)

Next Post

बाँकेको यु–१३ छनोट फुटबलमा उत्साह जनक सहभागिता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
बाँकेको यु–१३ छनोट फुटबलमा उत्साह जनक सहभागिता

बाँकेको यु–१३ छनोट फुटबलमा उत्साह जनक सहभागिता

राप्तीसोनारीमा सिकलसेलका रोगी खोज्न ‘स्क्रिनिङ’ गरिँदै

सुर्खेतका थारु समुदायमा बढ्दो सिकलसेल

खजुरा कृषि उत्पादनका लागि पकेट क्षेत्रका रुपमा विकास हुँदै

खजुरा कृषि उत्पादनका लागि पकेट क्षेत्रका रुपमा विकास हुँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 37°C
Wind: 10km/h W
Humidity: 73%
Pressure: 1011.18mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?