ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

स्वास्थ्य वीमालाई प्रभावकारी गराउने बिषयमा छलफल

News Desk by News Desk
१०:२८ बिहान, चैत्र २४, २०८०
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके चैत २४ गते ।
कोहलपुर नगरपालिकाले स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी गराउने विषयमा सेवा प्रदायक निकायसँग छलफल गरेको छ । कोहलपुर नगरपालिका र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबीच कोहलपुर नगर अस्पतालबाट अव विशेषज्ञ सेवा दिने सम्झौता भइसकेको छ ।

कोहलपुर नगरपालिका स्वास्थ्य वीमा संयोजन समितिले कोहलपुर नगरसभा हलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य वीमा कार्यक्रमलाई थप प्रभावकारी कसरी गराउन सकिन्छ भन्ने विषयमा सघन छलफल गरिएको समितिका सदस्य समेत रहेका वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिए । स्वास्थ्य वीमा वोर्डमा सूचिकृत मेडिकल कलेज कोहलपुरका चिकित्सकहरुले नगर अस्पतालबाट तीन दिन विशेषज्ञ सेवा प्रदान गर्दैछन् ।

स्वास्थ्य वीमामा समेटिएका बिरामीहरुलाई उनीहरुले प्राप्त गर्ने स्वास्थ्य सेवालाई सहज, सरल र गुणस्तरीय बनाउने सवालमा मेडिकल कलेजले प्रतिबद्धता जनाएको छ । कलेजका निर्देशक डा.सुरेश कुमार कनोडियाले स्वास्थ्य सेवा सहज तरिकाले प्रवाह गर्ने सवालमा मेडिकल कलेज प्रतिबद्ध रहेको बताए ।

समितिका संयोजक समेत रहेका कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाले नगरबासीको स्वास्थ्यमा सहज पहुँच स्थापित गर्नका निमित्त प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे । उनले कोहलपुर नगरपालिकाले स्वास्थ्य वीमा कार्यक्रमलाई तत्काल कार्यान्वयनमा लैजाने ढंगले अगाडि बढेको भन्दै मेडिकल कलेजले बिरामीहरुको सहज उपचारमा ध्यान दिनुपर्ने बताए । उनले अस्पतालमा पुग्ने बिरामीहरुले छिटोछरितो र गुणस्तरीय उपचार सेवा पाउन नसकेको गुनासो आएको भन्दै त्यसतर्फ ध्यान दिन मेडिकल कलेजको ध्यानाकर्षण समेत गराए ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

नेपालगन्ज मेडिकल कलेज कोहलपुरसँगको सहकार्यमा कोहलपुर नगर अस्पतालबाट विशेषज्ञ सेवा दिन लागिएको कोहलपुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए । आइतवार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा, बुधवार जनरल फिजिसियन र शुक्रबार शल्य चिकित्सा सेवा प्रवाह गर्ने हुनेछ ।

जटिल खालका समस्या देखिएका बिरामीहरुलाई मेडिकल कलेजमा रिफर गरिनेछ । छलफल कार्यक्रममा डा. कनोडियाको नेतृत्वमा मेडिकल कलेजका चिकित्सक तथा कोहलपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख आचार्यको नेतृत्वमा जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

नरैनापुर अस्पताल भवनको निर्माण रोकियो, बजेट अभाव

Next Post

बाँकेका स्थानीय तहमा १५ थरीका कर्मचारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
बाँकेका स्थानीय तहमा १५ थरीका कर्मचारी

बाँकेका स्थानीय तहमा १५ थरीका कर्मचारी

रुकुम पश्चिममा २६ हजार अस्थायी आवास निर्माण

रुकुमपश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण

अनाथ बालबालिकालाई कपडा सहयोग

अनाथ बालबालिकालाई कपडा सहयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:11 am6:05 pm +0545
Feels like: 24°C
Wind: 2km/h NW
Humidity: 95%
Pressure: 1008.81mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?