ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनी प्रदेशको खर्च ३४ प्रतिशत मात्रै

News Desk by News Desk
९:३५ बिहान, बैशाख ९, २०८१
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज
409
सेयर
378
VIEWS
ShareTweetSendShare

लुम्बिनी बैशाख ९ गते ।
आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी रहँदासम्म लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको खर्च ३४ वर्ष प्रतिशत मात्रै छ । प्रदेश सरकारले ९ महिनामा बल्ल ३४ प्रतिशत मात्रै बजेट खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीका अनुसार चालुतर्फ अहिलेसम्म ३४.३० प्रतिशत बजेट मात्रै खर्च गरेको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमा पुँजीगततर्फ ३२.९८ प्रतिशत र चालुतर्फ ३६.९ प्रतिशत मात्रै बजेट खर्च भएको उनले बताए । सरकारले अपेक्षा अनुसार पुँजीगत खर्च निकै कम गरेको ज्ञवालीले बताए । चालु आर्थिक वर्षको अन्ततिर आइपुग्दासम्म विकास बजेट कम खर्च हुँदा बजेट कार्यान्वयनमा निराशाजनक देखिएको छ । लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गरी १० वटा मन्त्रालय रहेका छन् ।

सबैमा विकासे योजनाको बजेट सरकारले खर्च गर्न सकेको छैन । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दीपेन्द्र पुन मगरले विभिन्न समस्याले गर्दा बजेट खर्च हुन नसकेको र भरखरै गठन भएको नयाँ सरकारले कामलाई अगाडी बढाएर योजना काम छिटो सम्पन्न गर्ने गरी अगाडी बढेको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुँजीगत तर्फमा सबैभन्दा थोरै खर्च भएको छ । ६ करोड २ लाख रुपैयाँ बजेटमा १८ लाख ४५ हजार ३ सय १७ रुपैयाँ खर्च भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको चैत मसान्तसम्म ४ अर्ब ३० करोड ५० लाख १५ हजार ३ सय २द्द अर्थात ३२.३३ प्रतिशत खर्च गरेको छ । पुँजीगतमा बजेट १३ अर्ब ३१ करोड ६० लाख २० हजार रुपैयाँ रहेको छ । खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको पुँजीगततर्फको ५ अर्ब ७० करोड ९६ लाख ६० हजार रहेकोमा २ अर्ब ६ करोड १५ लाख ३६ हजार ५ सय ४७ रुपैयाँ अर्थात ३६.११ प्रतिशत खर्च भएको छ ।

सम्बन्धित समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

स्वास्थ्य मन्त्रालयको पुँजीगत १ अर्ब ५२ करोड ५६ लाख ९० हजार बजेट रहेकोमा ७१ करोड १५ लाख ६६ हजार ४ सय ४५ रुपैयाँ अर्थात ४६.६४ प्रतिशत खर्च भएको छ । उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको पुँजीगत तर्फको ५० करोड १७ लाख ५० हजार रुपैयाँ बजेटमा ६ करोड १९ लाख ९५ हजार ४ सय ५३ रुपैयाँ अर्थात् १२.३६ प्रतिशत खर्च भएको छ ।

वन तथा वातावरण मन्त्रालयको पुँजीगत तर्फको ८८ करोड ४४२ लाख ४७ हजार रुपैयाँ बजेटमा २१ करोड ६ लाख ५४ हजार ७ सय ५७ रुपैयाँ अर्थात् २३.८२ प्रतिशत खर्च भएको छ । सामाजिक विकास मन्त्रालयको पुँजीगत तर्फमा ३९ करोड ९२ लाख १० हजार बजेटमा ११ करोड ६८ लाख ८५ हजार २ सय ३७ रुपैयाँ अर्थात् २९.२८ प्रतिशत खर्च भएको छ । अर्थ मन्त्रालयको पुँजीगत तर्फमा १ करोड बजेट रहेकोमा १०.४३ प्रतिशत खर्च भएको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयको पुँजीगत तर्फमा १८ करोड ७७ लाख ९५ हजार रुपैयाँ बजेटमा २ करोड ६४ लाख ७७ हजार ६८ रुपैयाँ अर्थात् १४.१० प्रतिशत खर्च भएको छ । गृह मन्त्रालयको पुँजीगत तर्फमा ३१ करोड ८५ लाख रुपैयाँ बजेटमा १५ करोड २१ लख २२ हजार ८ सय २६ अर्थात् ४७.७६ प्रतिशत खर्च भएको छ । लुम्बिनी प्रदेशसभा ः पुँजीगत तर्फमा ७ करोड २२ लाख ५० हजार रुपैयाँ बजेट रहेकोमा १ करोड ५६ लाख १९ हजार ७ सय ४० रुपैयाँ अर्थात् २१.६२ प्रतिशत खर्च भएको छ ।

ADVERTISEMENT
Share182Tweet95SendShare
Previous Post

नाकामा अवैध चोरी पैठारीः सशस्त्रले छाड्ने, नेपाल प्रहरीले पक्राउ गर्ने

Next Post

बाँकेमा २१६ फरार प्रतिवादी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
Next Post
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

बाँकेमा २१६ फरार प्रतिवादी पक्राउ

नौ महिनामा बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

नौ महिनामा बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राप्ती नदीको वगरमा लटरम्म फलफुल

राप्ती नदीको वगरमा लटरम्म फलफुल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?