ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

राप्ती नदीको वगरमा लटरम्म फलफुल

News Desk by News Desk
९:५२ बिहान, बैशाख ९, २०८१
राप्ती नदीको वगरमा लटरम्म फलफुल
407
सेयर
406
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ९ गते ।
बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने सिधनियाघाटस्थित राप्ती नदी पुलको पूर्व–दक्षिणतर्फ नदीको बगर अहिले हरियाली भएको छ । नदी किनारमा रहेको सो बगरमा पहिले हिन्दु परम्पराअनुसार मानिसको मृत्यु भएपछि अन्तिम दाहसंस्कार गर्ने गरिन्थ्यो ।

हिउँदको समय नदी सानो भएर पुलको पश्चिम भागबाट बग्न थालेपछि भने अहिले दाहसंस्कार पश्चिमतिर गर्न थालिएको छ ।बर्षाको समयमा भने नदी वारपार हुँदा अझै पनि पूर्व दक्षिणतर्फको सो घाटमा दाहसंस्कार गरिँदैआइएको छ । जता–जता नदी बग्छ उतै दाहसंस्कार गरिने गरिएको छ ।

केही महिना अघिसम्म बालुवा मात्र देखिने सो स्थानमा अहिले भने विभिन्न फलफुल तथा तरकारीजन्य विरुवाले गर्दा हरियाली भएको छ । अहिले सो जग्गामा रहरलाग्दा तर्भुज, फर्सी, खिरा, डरकक्री, बोडी तथा खर्बुजालगायतका विरुवाले हरियाली भएको मात्र नभएर लटरम्म फलहरु फलेका छन् । आँखाले समेत हेरेर भ्याउन नसकिने बिघौंको सो बगरको जग्गा त्यसै हरियाली भने भएको होइन । भारतीय नागरिकले केही महिनादेखि उराठलाग्दो सो बगरमा तरकारी तथा फलफुलजन्य वस्तुहरु उत्पादन गरेका हुन् ।

“गत डिसेम्बर महिनामा हामी यो बगरमा आयौं, बालुवा खोस्रिन थाल्यौं । बीउ लगाउन बालुवामा खाडल खन्न थाल्यौं ।” जिल्ला बागपथ तहिसल बडोथ कस्वाकोतना उत्तर प्रदेश भारतका ४० बर्षीय नागरिक साहेद अलिले भने, “हामीलाई यहाँका मान्छेले पागलसम्म भने, अहिले खुशी भएका छन् ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

“मैले केही बर्षअघि पूर्वी नेपालको विराटनगरस्थित कोशी नदीको किनारमा रहेको बगरमा पनि यसैगरी फलफुल तथा तरकारी फलाएको छु, मलाई यो सम्बन्धी राम्रोसँग ज्ञान छ” अलिले भने, “म यहाँ आएको बेलामा बगर देखें, यहाँका स्थानीय मान्छेसँग कुरा गरें, जसको जग्गा हो उहाँहरुसँग कुरा गरेपछि उहाँहरुले हामीहरुलाई निःशुल्क जग्गा दिनुभयो, अनि खेती गर्न सुरु गरेका हौं ।” अलि मात्र नभएर सो बगर क्षेत्रमा भारतकै ९ वटा परिवारले अहिले विभिन्न तरकारी तथा फलफूलजन्य खेती गरेका हुन् ।

ADVERTISEMENT
Share163Tweet102SendShare
Previous Post

नौ महिनामा बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

Next Post

अनलाइन जुवा खेलाउने १५ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post
अनलाइन जुवा खेलाउने १५ जना पक्राउ

अनलाइन जुवा खेलाउने १५ जना पक्राउ

अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण गर्नु गरिव विद्यार्थीको भविष्यमाथि खेलवाड हो : उपमेयर राई

अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण गर्नु गरिव विद्यार्थीको भविष्यमाथि खेलवाड हो : उपमेयर राई

नेपालबाट भारतमा चुरोटको तस्करी, ४ सय ५२ प्याकेट चुरोटसहित दुईजना प्रहरीको नियन्त्रणमा

नेपालबाट भारतमा चुरोटको तस्करी, ४ सय ५२ प्याकेट चुरोटसहित दुईजना प्रहरीको नियन्त्रणमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?