ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियामा नेटवर्किङ्क व्यवसाय गरी ठगी गर्ने ४ जना पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
५:०३ बिहान, कार्तिक १६, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

विष्णु अधिकारी बर्दिया कार्तिक १६ गते । बहुराष्ट्रिय कम्पनी नेटवर्किङ्क व्यवसायको नाममा ठगी गर्दै हिड्नेहरुलाई पक्राउ गरी प्रहरीलाई सार्वजनिक गरेको छ । ओरेन्स ग्लोबल मार्केटिङ्ग प्रा. लि. नामक बहुराष्ट्रिय नेटवर्किङ्ग कम्पनीको नाममा ठगी गर्दै हिडेका ४ जनालाई शनीवार पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको हो । बर्दिया प्रहरीले लामो समयको अनुसन्धान पछि नेपालको तर्फबाट कैलाली, टिकापुर–१, बस्ने २५ बर्षिय साजन चौधरीलाई पक्राउ गरी चौधरीकै माध्यमबाट आरोपितहरुलाई पक्राउ गरेको हो । बर्दिया प्रहरीले गुलरिया नगरपालिका–४ बस्ने विवेक थारु, गुलरिया–५ का हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नगरपालिका–७ बस्ने दिपक चौधरी, राजापुर नगरपालिका–३ बस्ने आशा थारुलाई पक्राउ गरेको छ ।
नेटवर्किङ्ग व्यापार मार्फत गाउँका सोझा साझा जनतालाई प्रलोभन देखाई यसको सदस्य बनेपछि १० देखि २० प्रतिशत सम्म औषधीमा छुट पाउनुका साथै सदस्यता बढाउदै लगेमा पद बढ्दै जाने र कम्पनीको उत्पादनमा २४ प्रतिशत सम्म छुट पाउने सुविधाको प्रलोभन देखाई नेपालीलाई ठगी गरीरहेको प्रहरीको भनाई रहेको छ । भारतको लखीमपुर बाट नेचुरल वेल इन्टरप्राइजेज नामक उपशाखा कार्यालय खोली फुट प्रोडक्टको नेटवर्किङ्ग व्यवसाय नेपालमा संचालन गरीरहेको भन्ने सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए । नेटवर्किङ्क व्यापारबाट कैलाली, कन्चनपुर, बाँके, बर्दिया र दाङ्ग जिल्लाका करिब २०० जना पिडित व्यक्तिहरुलाई सिमा नाकाबाट उद्दार गर्नुका साथै यिनै पिडित व्यक्तिहरुबाट आरोपित पहिचान गरी पक्राउ परेका ४ जनालाई बर्दिया प्रहरीले ठगी मुद्दा चलाई अनुसन्धान भैरहेको जनाएको छ । यस बर्दिया प्रहरीमा ५ जना पिडितहरुको सयुक्त जाहरीका आधारमा उनीहरुलाई पक्राउ गरीएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले ठगीबाट पिडित हरुले आफु ठगीएको रकमको क्षतीपुर्तिको मागदबी सहित यस कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ । आरोप प्रमाणित भएमा मुलुकी अपराध संहिता २०७४ ले ७ बर्ष कैद र ७०,०००÷– हजार जरीवाना हुने कानुनी व्यवस्था रहेको छ । नेटवर्किङ्ग ठगीको नाममा मुख्य आरोपितहरु मध्ये ४ जनालाई पक्राउ गर्न सफल अपराध अनुसन्धान शाखाका प्रहरी सहायक निरिक्षक टंक ठकुल्लालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले सम्मान गरेको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नेपाल र भारतको पुर्व र उक्तरीय क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक का साथ मनाइदै छठ पर्व

Next Post

हतियार सहित फेला परेका तरुण दल नगर सभापतिलाई रिहाईको माग गर्दै चक्का जाम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

हतियार सहित फेला परेका तरुण दल नगर सभापतिलाई रिहाईको माग गर्दै चक्का जाम

फोनमा बार्गेनिङ गरेको भन्दै कोहलपुर प्रहरी ईन्चार्ज हेमबहादुर शाही तानिए बिबादमा

सुनकोसीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुग्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?