ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विपद पूर्व प्रतिकार्य योजना अद्यावधिक गर्दै उपमहानगर

News Desk by News Desk
१०:०१ बिहान, जेष्ठ ३२, २०८१
विपद पूर्व प्रतिकार्य योजना अद्यावधिक गर्दै उपमहानगर
376
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३२ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न थालिएको छ । नगरमा विपद पूर्व तयारी तथा प्रतिकार्यका लागि नीतिगतरुपमा प्रभावकारी व्यवस्थापन गर्न योजना अद्यावधिक गर्न लागिएको हो ।

योजना अद्यावधिकका क्रममा विहीबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका विषयगत समिति तथा शाखाका कर्मचारीहरुसंग छलफल गरिएको छ । शहरी विपद तथा भूकम्पीय पूर्व तयारी (सुपर) परियोजनाको सहयोगमा पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न लागिएको हो ।

नेपालगन्ज शहरमा कुनै पनि विपद आएको बेला तत्कालको अवस्थालाई व्यवस्थापन कसरी गर्ने, त्यसका लागि पूर्व तयारी, आवश्यक व्यवस्थापन तथा तयारीको संयन्त्रलाई चुस्तदुरुस्त राख्न योजनालाई अद्यावधिक गर्न लागिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद तथा वातावरण समितिका संयोजक समिरप्रताप सिंहले बताए । उनका अनुसार योजनालाई अद्यावधिक गर्न उपमहानगरले आवश्यक तयारी गरेको छ । उपमहानगरपालिका अन्र्तगत विभिन्न विषयगत समितिका पदाधिकारी र शाखाका कर्मचारीबीच समूहगतरुपमा छलफल गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले विपद पूर्व तयारीका लागि नीतिगतरुपमै अघि बढेको भन्दै त्यसको लागि आवश्यक तयारी तथा बजेट व्यवस्थापन गर्ने बताए । उनले विपदको बेला नगरवासीको सुरक्षा, उद्दार, राहत, उपचार लगायतको व्यवस्था गर्ने र विपद आउनु भन्दा अघि नै पूर्व तयारीबारे सचेतना अभिबृद्धि गर्ने बताए । नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अध्यक्ष गोबद्र्धनसिंह सम्झनाले विपद जुनसुकै समयमा आउने भएकाले त्यसको पूर्व तयारी र प्रतिकार्यका लागि चौबिसै घण्टा सचेत रहनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

कार्यक्रममा विपद विज्ञ सुनिल सन शाक्यले योजना अद्यावधिकमा चाहिने सूचना, स्थानको पहिचान तथा पूर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक रणनीतिका विषयमा सहजीकरण गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

छलफलको उद्देश्यमाथि विपद तथा वातावरण शाखा प्रमुख प्रकाश डिसीले प्रकाश पारेका थिए । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

टिपरको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

Next Post

न्यायको प्रतिक्षामा सुमदरानीको परिवार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
न्यायको प्रतिक्षामा सुमदरानीको परिवार

न्यायको प्रतिक्षामा सुमदरानीको परिवार

बाँकेमा घुमुवा प्रहरीको आतंकः स्थानीय भन्छन–‘तस्कर र घुमुवा प्रहरी छुट्याउन सकिन्न’

बाँकेमा घुमुवा प्रहरीको आतंकः स्थानीय भन्छन–‘तस्कर र घुमुवा प्रहरी छुट्याउन सकिन्न’

राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित

राप्ती नदी तटिय क्षेत्रका बाढी पीडितको पीडा उस्तै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?