ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाटो अवरुद्ध गरेर बार्गेनिङ गर्दै वेस्टर्न रियल स्टेट

News Desk by News Desk
१२:०९ मध्यान्ह, असार ४, २०८१
बाटो अवरुद्ध गरेर बार्गेनिङ गर्दै वेस्टर्न रियल स्टेट
420
सेयर
419
VIEWS
ShareTweetSendShare

बाँके असार ४ गते ।
वेस्टर्न रियल स्टेटका संचालकहरुले जग्गाको विषलाई लिएर चलनचल्तीको बाटो अबरोध गरेर दुःख दिएको आरोप स्थानीयहरुले लगाएका छन् । नेपालगन्ज नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ निवासी लक्ष्मी शर्माको घर अगाडीको बाटो शनिबार देखी अवरुद्ध छ ।

शर्माको घर जाने बाटो अवरुद्ध गरेर वेस्टर्न रियल स्टेट नेपालगन्जका संचालकले बार्गेनिङ गरेका छन् । वेस्टर्न रियल स्टेटका अध्यक्ष कौशल नेपालले शनिबार बाटोलाई अवरुद्ध गर्दै तारबार गरेका छन् । जसका कारण आफुहरुलाई घर बाहिर निस्कन समेत अप्ठयारो परेको बताउँछिन शर्मा । उनले भनिन, ‘सुरुआतमा वेस्र्टन रियल स्टेटका सदस्यहरुको नाममा जग्गा प्लटिङ गरेर बिक्री गरेको थियो । मेरो घर अगाडी सम्म चार मिटरको बाटो नक्सामा देखाएर जग्गाको किनबेच भएको छ ।

तर मेरो जमिनबाट अगाडीबाट पनि बाटो दिनु पर्छ भन्दैं वेस्टर्न रियल स्टेटका संचालकहरुले मलाई दबाब दिइरहनु भएको छ । कहिले बाटो अगाडी खाल्डो खन्छन्, अहिले बाटो नै अवरुद्ध गरेर दुःख दिएका छन् ।’ शनिबार देखि शर्माको परिवारका सदस्यहरुलाई घरबाट बाहिर निस्कन समेत अप्ठयारो पर्ने गरी कौशल नेपालले तारबार गरेका छन् । प्लटिङ गर्ने क्रममा चलनचल्तीको लागि बाटो देखाएपनि रियल स्टेट धनीहरुले त्यसलाई सार्वजनिक भने गर्ने गरेका छैनन् । कानुनी हिसाबले नेपालगन्ज उप–महानगरपालिकाकामा बाटोको लागि कम्तिमा ६ मिटर जमिन हुनु पर्ने प्रावधान छ ।

प्लटिङ गरेर जमिन बिक्री गर्दा बाटोको लागि छुटयाएको जमिन भने रियल स्टेट संचालकहरुले आफनै नाममा राखेर पछि बार्गेनिङ गर्ने गरेका छन् । त्यही शैली अपनाएका छन् वेस्टर्न रियल स्टेटका संचालकहरुले । चलचल्तीको बाटो भएपनि बाटो अगाडी बढाउन शर्माले आफनो जमिन नदिएका कारण आफुले बाटो अवरुद्ध गरेको कौशल नेपालले बताए । उनले भने,‘उहाँले किनेको जग्गा मेरो होइन । पुर्व जग्गा धनी र उहाँहरुसँग मौखिक रुपमा बाटोको लागि जमिन छोड्ने सहमति भएको थियो । तर उहाँहरुले आफनो पुर्जाको जमिनमा घेरेर पर्खाल लगाउनु भयो । बाटोका लागि जमिन दिन सहमति जनाउनु भएन ।

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

त्यसपछि मैले मेरो नामको जमिन बाटोको लागि प्रयोग भएको छ । त्यो त्यसलाई के गर्ने मेरो अधिकार हो । त्यसैमा तारबार गरे ।’ कित्ता नम्बर १३१३ र १३१४ मा लक्ष्मी शर्माको घर र आगन छ । त्यही घरको अगाडीको जमिन बाटोको रुपमा दिनु पर्छ भन्दैं कौशल नेपालले आफुहरुलाई धम्काउने, तर्साउने गरेको लक्ष्मीले आरोप लगाइन्। कारकादो क्षेत्रमा प्लटिङ गर्ने क्रममा वेस्टर्न रियल स्टेटले संचालक समितिका सदस्यहरुको नाममा जग्गा किनेर किनबेच गरेको देखिन्छ ।

प्लटिङ गर्ने क्रममा चार मिटरको बाटो भने कौशल नेपालले आफनो नाममा गरेका छन् । प्लटिङ गरेको क्षेत्रमा चार मिटरको बाटो छ । कित्ता नम्बर ११७७ र १२६१ नम्बर बाटोको लागि छुटयाइएको छ । त्यही बाटो अवरुद्ध गरिएको छ । यही विवादलाई समाधान गर्नको लागि नेपालगन्ज उप–महानगरपालिकामा दुबै पक्षबिच छलफल पनि भएको थियो । सहमति भने हुन सकेको छैन । सहमति नभएपछि गत शनिबार नेपालले बाटो नै अवरुद्ध गरेर शर्मा परिवारलाई समस्यामा पारेका छन् ।

ADVERTISEMENT
Share169Tweet105SendShare
Previous Post

कुश्मिया सामुदायिक वनमा लोभलाग्दो कागती खेती

Next Post

लुम्बिनीमा घट्यो बाल मृत्युदर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
लुम्बिनीमा घट्यो बाल मृत्युदर

लुम्बिनीमा घट्यो बाल मृत्युदर

प्रतिबन्धित लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

ब्राउन सुगरसहित तीन जना पक्राउ

फत्तेवालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी

फत्तेवालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:18 am5:50 pm +0545
Feels like: 22°C
Wind: 3km/h ENE
Humidity: 93%
Pressure: 1015.24mbar
UV index: 0
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?