ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

लाख कमाउँछन् पूर्ववडा अध्यक्ष थारु

News Desk by News Desk
१०:२२ बिहान, असार १४, २०८१
लाख कमाउँछन् पूर्ववडा अध्यक्ष थारु
390
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके असार १४ गते ।
कृषि पेसा गरेर मासिक ठुलो रकम आम्दानी गर्न सकिन्छ, पैसा कमाउन विदेशै जानु पर्दैन भन्ने उदाहरण प्रस्तुत गर्न सफल हुनु भएको छ बाँके कोहलपुर नगरपालिका–६ का निवर्तमान वडा अध्यक्ष रामशरण थारु । उनले कोहलपुर ६ मा कृषि पेसा गरेर मासिक डेढ लाख रुपियाँ कमाउँछन् ।

थारुले व्यावसायिक भैंसीपालन, माछा, कुखुरा र बङ्गुरपालनका साथै मकै, प्याज र करेलाको खेती समेत गरेर मासिक डेढ लाख बढी आम्दानी गरिरहनु भएको छ । आफ्नै देशमा केही गर्ने चाहना हुनेलाई पैसाको कुनै कमी नहुने र विदेशमा गएर हण्डर समेत खानु नपर्ने थारुले बताए । उनले स्वदेशकै माटोमा अलि मन लगाएर मिहिनेत गरी काम गर्ने हो भने प्रशस्तै पैसा कमाउन सकिने बताए ।

राजनीतिसँगै कृषि पेसामा लाग्नु भएका थारुको अधिकांश समय भैँसीको स्याहारसुसार र हेरचाहमा बित्ने गरेको छ । उनले पशुतर्फ व्यावसायिक भैँसीपालन गरेका छन् भने सोही फार्ममा माछा, कुखुरा र बङ्गुरपालन पनि गरेका छन् । सोही प्रकारले मकै, प्याज र करेलाको खेती पनि उनले गरेका छन् । बिहान, बेलुका गोबर सोहोर्नेदेखि घाँस काट्ने र दूध दुहुनुमा नै उहाँको समय बित्ने गरेको छ । उनको कृषि फार्ममा हाल साना ठुला गरी ८ वटा भैँसी, माछा, कुखुरा र बङ्गुर रहेका छन् ।

करिब २ बिघा ८ कठ्ठा जमिन भाडामा लिएर गरिएको तरकारी खेती, भैँसी, बङ्गुर, कुखुरा र माछा पालनबाट सोचेभन्दा राम्रै आम्दानी भइरहेको छ । थारुका अनुसार मासिक करिब ८०० देखि एक हजार लिटर दूध बिक्री गरी एक लाख रुपियाँसम्म आम्दानी हुने गरेको छ । त्यो सँगै कुखुरा, माछा, बङ्गुरबाट गरेर मासिक डेढ लाख जति आम्दानी भइरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

नेपालमा राजनीति गर्ने र राजनीति गरेका मान्छेले सानातिना काम गर्न हुँदैन भन्ने गलत भाष्य निर्माण हुँदै गएका बेला अरूले पनि थारुबाट केही सिक्नु पर्ने देखिन्छ । २०७६ साल मङ्सिर १४ गते भएको उपनिर्वाचनबाट कोहलपुर –६ को वडाध्यक्षमा निर्वाचित हुनु भएका थारुले त्योभन्दा पहिला र अहिले वडा अध्यक्ष नहुँदा पनि कृषि व्यवसाय गर्दै आएका छन् ।

उनले कृषि पेसालाई निरन्तरता दिने जनाउँदै अन्य युवालाई पनि यो पेसा अँगाल्न आग्रह गरेका थिए । राजनीति पेसा नभएर सेवा भएकाले सो सँगै आर्थिक जीवनस्तर उकास्न र अरूका लागि समेत उदाहरणीय बन्नका लागि आफू व्यावसायिक कृषि तथा पशुपालनमा लागेको उनको भनाइ छ ।

ADVERTISEMENT
Share163Tweet95SendShare
Previous Post

जानकीमा तीन करोड राजश्व संकलनको लक्ष्य

Next Post

मानव–वन्यजन्तु द्वन्द्व हटाउन विज्ञहरुसँग छलफल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
मानव–वन्यजन्तु द्वन्द्व हटाउन विज्ञहरुसँग छलफल

मानव–वन्यजन्तु द्वन्द्व हटाउन विज्ञहरुसँग छलफल

हावाहुरीले बाँकेमा एक करोडभन्दा बढीको क्षति

हावाहुरीले बाँकेमा एक करोडभन्दा बढीको क्षति

ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा हटाइयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?