ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा २५ प्रतिशत रोपाइँ

News Desk by News Desk
१०:२० मध्यान्ह, असार २५, २०८१
बाँकेमा २५ प्रतिशत रोपाइँ
387
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके असार २५ गते ।
बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले जानकारी दिए ।

उनले भने; यो साता जिल्लामा पर्याप्त वर्षा भएकाले आठ वटै पालिकामा रोपाइँ तीव्र गतिले भइरहेको छ ।
आगामी दस दिनभित्र ८० देखि ९० प्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको खाँले बताए । त्यसपछि बाँकी रहेको रोपाइँ छिटपुट रूपमा केही दिनसम्म भइरहने पनि कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

असार १५ गते धान दिवस मनारइरहँदासम्म जिल्लामा पानी नपरेकोले अधिकांश किसानले बिउँ समेत राख्न पाएका थिएनन् । सोही कारणले सो अवधिसम्म दुई प्रतिशत मात्र रोपाइँ भएको थियो । पानी अभावले ढिलै सुरु भएपनि जिल्लामा धान उत्पादन हुने सब खेतमा रोपाइँ हुने र उत्पादन समेत राम्रो हुने आशा गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख खाँले बताए ।

समयमा रोपाइँ सुरु गर्न नसक्दा चिन्तामा परेका बाँके डुडुवा–५ का किसान रमेश यादवले आफूले हालसम्म २५ प्रतिशत भन्दा बढी रोपाइँ गरिसकेको बताउँदै पछिल्लो समयको वर्षाले उत्पादन राम्रो हुने आशा बढाएको बताए । खजुरा–३ का किसान रामु थापाले ढिलै भएपनि धेरै राम्रो वर्षा भएकाले सोचे भन्दा राम्रो रोपाइँ गरेको बताए ।

सम्बन्धित समाचार

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

कृषि ज्ञान केन्द्र बाँकेले पनि यस वर्ष ढिला गरी रोपाइँ सुरु भएपनि बाढी र डुबान भएन भने विगत भन्दा राम्रो उत्पादन हुने सम्भावना रहेको जनाएको छ ।
बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सोही क्षेत्रफलमा धानखेतीका लागि रोपाइँ भइरहेको छ ।

ADVERTISEMENT
Share159Tweet95SendShare
Previous Post

जयन्दु बालसुधार गृहका बालबन्दीबीच फेरि लफडा : दुई बालबन्दी फरार

Next Post

चट्याङ लागेर बाँकेमा दुई महिलाको मृत्यु, एक घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

६:४५ बिहान, साउन १५, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

१:१६ मध्यान्ह, साउन १४, २०८३
Next Post
आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

चट्याङ लागेर बाँकेमा दुई महिलाको मृत्यु, एक घाइते

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?