ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानव–वन्यजन्तु द्वन्द्व कम गर्न जीवनयापन कार्यक्रम

News Desk by News Desk
२:४४ बिहान, साउन २, २०८१
मानव–वन्यजन्तु द्वन्द्व कम गर्न जीवनयापन कार्यक्रम
407
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके साउन २ गते ।
बाँकेमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तुको सहज जीवनयापन र वन संरक्षणका लागि काम गरिएको वन डिभिजन कार्यालय बाँकेले जनाएको छ । वन डिभिजन कार्यालयका अनुसार बाँके राष्ट्रिय निकुञ्जलगायत अन्य सरकारी र सामुदायिक वनमा रहेका जङ्गली जनावर बस्तीमा छिरेर सर्वसाधारणको खेतीलाई क्षति पु–याउनुका साथै मानिसमाथि आक्रमण गरेर ज्यान लिने तथा घाइते बनाउने क्रम बढेपछि त्यसलाई रोक्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो ।

सबडिभिजन वन कार्यालय शमशेरगन्जका वन अधिकृत सुशील सुवेदीले जङ्गली जनावरलाई जङ्गलीमै भुलाउन तथा बस्तीमा पस्न नदिन बासस्थान सुधार कार्यक्रम लागु गरिएको बताए । उनका अनुसार उक्त कार्यक्रम अन्तर्गत पानीको स्रोतको व्यवस्थापन गर्न वन क्षेत्रका विभिन्न १० ठाउँमा सिमसार क्षेत्र निर्माण गरिएको छ भने वन्यजन्तुलाई जङ्गलमै पानी उपलब्ध गराउन कृत्रिम पानी पोखरी निर्माण गरिएका छन् ।

पानी र खानाका लागि पनि धेरै जनावर बस्ती नजिक पानी भएको ठाउँमा पुग्ने गरेकाले उनीहरूका लागि खानेपानी र घाँसको व्यवस्था जङ्गलमै गरिएको जनाइएको छ । सबडिभिजन वन कार्यालय शमशेरगन्जका वन अधिकृत सुवेदीले जङ्गली जनावरलाई घाँसलगायतका सुविधाका लागि २० हेक्टर क्षेत्रफलमा घाँसे मैदान बनाइएको बताए  ।

उनले घरपालुवा जनावरलाई वन्यजन्तुबाट जोगाउन विभिन्न गाउँ बस्तीमा सुधारिएको घरगोठ बनाइएको छ । जिल्लामा छ सय सुधारिएको घरगोठ बनाइएको सुवेदीले बताए । समुदायलाई उद्यमसँग जोड्न उद्यम विकास कार्यक्रम पनि जिल्लामा लागु गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

जिल्लामा आठ वटा उद्यम पहिचान भएका छन् । तीनै उद्यममा विभिन्न समुदायलाई संलग्न गराइएको छ । वन अधिकृत सुवेदीका अनुसार जिल्लाका विभिन्न विद्यालयमा इको क्लब गठन गरेर वन र वन्यजन्तु संरक्षणका लागि सचेतनामूलक अभियान सञ्चालन गरिएका छन् । सामुदायिक वनका उपभेक्ताहरूलाई तालिम प्रदान गरेर क्षमता अभिमुखीकरण गर्दै आएको वन डिभिजन कार्यालयले जनाएको छ ।

ADVERTISEMENT
Share175Tweet97SendShare
Previous Post

पूर्वाधार विकासमा फड्को मार्दै बैजनाथ गाउँपालिका

Next Post

ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै

ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै

सौहार्द वातावरणमा मोहर्रम सम्पन्न गर्न सहयोग गर्ने विभिन्न ब्यक्तिलाई सम्मान

सौहार्द वातावरणमा मोहर्रम सम्पन्न गर्न सहयोग गर्ने विभिन्न ब्यक्तिलाई सम्मान

रुकुमपश्चिममा बाढीले ४२ परिवार विस्थापित

रुकुमपश्चिममा बाढीले ४२ परिवार विस्थापित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?