ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णाली र बबई नदीले वर्सेनि बगाउँछ करोडौँको काठ

News Desk by News Desk
८:०५ बिहान, साउन ८, २०८१
कर्णाली र बबई नदीले वर्सेनि बगाउँछ करोडौँको काठ
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बर्दिया साउन ८ गते ।
हरेक वर्ष वर्षायाममा बर्दियाबाट बग्ने कर्णाली र बबई नदीबाट करोडौँ मूल्यको काठ बगेर भारततर्फ जाने गरेको छ । त्यस्तो काठ नष्ट हुन नदिन कसैले प्रयास गरेका छैनन् ।

डिभिजन वन कार्यालय र बर्दिया निकुञ्जले बहुमूल्य काठ बगेपनि कानूनी अड्चनले काठ रोक्न नसकेको जनाएका छन् । कर्णाली र बबईमा विशेषगरी बर्दिया राष्ट्रिय निकुञ्ज र पहाडी क्षेत्रबाट साल, सिसौ लगायत बहुमूल्य वन पैदावार बगेर जाने गरेको छ । हरेक वर्ष वर्षायाममा हजारौँ साना ठूला रुख बगाएर भारततर्फ लाने गरेको छ ।

स्थानीय स्वायत्त शासन ऐन र वन ऐनबीचको कानूनी अड्चनका कारण बर्दियाबाट बग्ने कर्णाली र बबई नदीबाट करोडौँको वन पैदावार भारत तर्फ बगिरहेको छ । नेपाली भुभागबाट बगेर भारततर्फ जाने वन पैदावार कानूनी जटिलताका कारण आफ्नै मुलुकमा रोक्न नसकिने स्थिति रहेको वनका अधिकारीहरु बताउँछन् ।

नेपाली भु–भागबाट बगेर गएको वन पैदावार भारतीय सीमानामा बगाइएको कर्णाली नदीको बाँध गिरिजापुरीमा संकलन गर्न दुई वर्षका लागि साढे तीन करोड भारुको ठेक्का दिइएको छ । यस वर्ष आएको बाढीले पनि कैयन् रुख बगाएको स्थानीयबासी बताउँछन् ।

सम्बन्धित समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

गेरुवा गाविस–५ का राम भजन थारु सरकारको स्पष्ट नीति नभएका कारण बगेर गएको काठ संकलन गरे आफूहरुलाई कारबाही हुने गरेको गुनासो गर्छन् । एक दशक अघि साविक जिल्ला विकास समितिले वन मन्त्रालयलाई पत्रचार गरी ठेक्का संकलनको माग गरेको थियो । त्यसबेला मन्त्रिस्तरीय निर्णयले उक्त अधिकार दिने व्यवस्था गरेपनि कार्यान्वयन हुन सकेन ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

Next Post

वन र वन्यजन्तु सम्बन्धी २३ वटा मुद्दा अदालतमा दायर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
Next Post
ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

वन र वन्यजन्तु सम्बन्धी २३ वटा मुद्दा अदालतमा दायर

सौर्य एयरको जाहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु

सौर्य एयरको जाहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु

लुम्बिनीमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

लुम्बिनीमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?