ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

इन्डो– नेपाल,गजल गोष्ठी तथा ईद मिलन समारोह सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
५:३० मध्यान्ह, असार १५, २०७६
381
सेयर
381
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके असार १५ गते ।
नेपाल युवा क्लब बाँकेको आयोजनामा इन्डो– नेपाल, बहुभाषिक गजल गोष्ठी, ईद मिलन समारोह, बालबालिकाका लागि सामान्य कपडा सहयोग र सम्मान कार्यक्रम असार १५ गते सम्पन्न भएको छ ।

नेपाल युवा क्लब बाँकेको अध्यक्ष मोहम्मद मोहसिन हलवाईको अध्यक्षतामा तथा जिल्ला प्रसाशन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कान्त उपाध्यायको प्रमुख अतिथि तथा कपडा सिलाई ब्यवसायिक संघका केन्द्रिय सदस्य शालिकराम नागबागको बिशिष्ठ आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालगन्ज बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, प्रकाश टर्नाल, बाल अधिकारकर्मी साहिल अन्सारी, अंकित मिश्रा, कपडा सिलाई ब्यवसायिक संघका जिल्ला अध्यक्ष बिशाल नागबागको आतिथ्यमा भएको कार्यक्रममा नेपाल –भारतका उर्दू साहित्यकारहरुद्वारा गजल गोष्ठी पनि गरिएको थियो ।

प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कान्त उपाध्यायले बालबालिकाहरुलाई शिक्षा दिनुपर्छ र बाल अधिकारकर्मीे साहिल अन्सारीले सबभन्दा महत्वपूर्ण शिक्षा हो त्यसकारण शिक्षाबाट कसैले बन्चित नहोस भन्ने जोड दिएका थिए ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

भारतबाट मोहम्मद इन्कलाब नानपारवी, उमर काशिव लगातयका रहेका थिए भने मोहम्मद नसीम हलवाई, गनेशा कार्की, महेन्द्र रोका, हाजी अब्दुल लतीफ शौक, गुल्जारे अदबका सचिव मो. मुस्तफा अहसन करैशी, जमील हाशमी, अन्सर नेपाली लगायतले ईदको शुभकामना दिदैं आ–आफना गजल वाचन गरेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ठ अतिथिद्वारा २७ जना साइनिङ्ग फ्यूचर स्कूलका अनाथ बिद्यार्थीहरुलाई स्कूलको पोशाक बितरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रम्ख अतिथि, बिशिष्ठ अतिथि र अतिथिहरुलाई मायाको चिनो नेपाल युवा क्लब बाँकेको अध्यक्ष मोहम्मद मोहसिन हलवाईले बितरण गर्नु भएको थियो । सो कार्यक्रमको संचालन आसलम भाँटले गरेका थिए ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा

Next Post

१६ औं धान दिवस विभिन्न ठाँउमा धान रोपेर मनाइयो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
Next Post

१६ औं धान दिवस विभिन्न ठाँउमा धान रोपेर मनाइयो

नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन आयोगमा उजुरी

गायक खेम र गायीका सोमतीले नचाए: नाचो रे नाचो कान्छामा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:13 am5:59 pm +0545
Feels like: 26°C
Wind: 5km/h E
Humidity: 86%
Pressure: 1014.22mbar
UV index: 0
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?