ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

भेरी अस्पतालका बिरामीलाई ७ हजार ७३३ पिन्ट रगत सहयोग

News Desk by News Desk
१२:४६ बिहान, साउन १८, २०८१
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क
401
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके साउन १८ गते ।
गत आर्थिक वर्ष २०८०–८१ मा भेरी अस्पताल नेपालगन्जमा भर्ना भई उपचार गराउन आएका बिरामीलाई सात हजार ७३३ पिन्ट रगत निःशुल्क सहयोग गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले गत आर्थिक वर्षमा विभिन्न कारणले भेरी अस्पतालमा उपचारका लागि आइ भर्ना भएका बिरामीका लागि सात हजार ७३३ पिन्ट रगत निःशुल्क वितरण गरिएको बताए । भेरी अस्पताल परिसरभित्र रहेको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जमार्फत भेरी अस्पतालमा भर्ना भई उपचाररत बिरामीलाई रगतको आवश्यकता परेमा निःशुल्क रगतको व्यवस्थापन भइरहेको प्रमुख रेग्मीले बताए ।

रेग्मीका अनुसार २०७९ भदौ १९ गतेदेखि भेरी अस्पतालमा भर्ना भएर उपचाररत बिरामीका लागि लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निःशुल्क रगत उपलब्ध गराउन थालिएको हो । भेरीमा दैनिक सरदर २० देखि २५ पिन्ट रगत खपत हुने गर्दछ । जुन रगत रक्त सञ्चार केन्द्रबाट निःशुल्क रूपमा व्यवस्थापन हुने गरेको छ ।

गत आर्थिक वर्ष उपचार गर्न अस्पताल आएकामध्ये गर्भवती, दुर्घटनामा परेका व्यक्ति, कुनै रोगको शल्यक्रिया गर्दा तथा उपचारका क्रममा बिरामीलाई आवश्यक परेको सात हजार ७३३ पिन्ट रगत निःशुल्क वितरण गरिएको हो । भेरी अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका नागरिकको रिफरल अस्पतालका रूपमा पहिचान बनाएको छ । यी प्रदेशका पहाडी तथा तराईका जिल्लाबाट हरेक दिन बिरामीहरू उपचारका लागि सयौँको संख्यामा भेरीमा आउने गर्दछन् ।

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

विभिन्न जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाले बिरामीलाई थप उपचार गर्न भेरी अस्पताल पठाउने गरेका छन् । आकस्मिक रूपमा आवश्यक पर्ने रगत समयमै मानिसको शरीरमा चढाउन नपाएको अवस्थामा बिरामीको मृत्यु हुने गर्दछ । नागरिकको ज्यान जोगाउन बिरामीलाई आवश्यक पर्ने रगत भेरी अस्पतालमा निःशुल्क रूपमा व्यवस्थापन हुनेगर्छ ।

भेरी बाहेकका बाहिरी स्वास्थ्य संस्था तथा अन्य अस्पतालमा उपचाररत बिरामीका लागि भने प्रतिपिन्ट एक हजार रुपियाँ सेवा शुल्क लाग्ने गरेको प्रमुख रेग्मीको भनाइ छ । उपचारका लागि बाहिरी जिल्लाका कुना कन्दराबाट आउने बिरामीहरू आर्थिक अभावका कारणले समस्या भोगिरहेका हुन्छन् ।

रेडक्रस सोसाइटी बाँकेले नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रलगायत खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा स्थापना गरेको रक्तसञ्चार इकाईमार्फत रगतको व्यवस्थापन गर्दैआएको छ । रेडक्रस बाँकेले गत आर्थिक वर्षमा १३ हजार ४९० पिन्ट रगत सङ्कलन गरेको थियो । १९ हजार ९९३ पिन्ट रगत वितरण गरिएको थियो । जसमध्ये भेरी अस्पतालमा भर्ना भएका बिरामीका लागि ७ हजार ७३३ पिन्ट रगत खपत भएको थियो ।

ADVERTISEMENT
Share172Tweet96SendShare
Previous Post

बाँकेमा मध्य साउनसम्म ७५ प्रतिशत रोपाइँ

Next Post

राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन गर्नेको संख्या बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
Next Post
राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन हुने

राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन गर्नेको संख्या बढ्यो

खल्लाझगडियामा हजारौँ परिवार डुबानको जोखिममा

खल्लाझगडियामा हजारौँ परिवार डुबानको जोखिममा

साउनमै भयो योजना टेन्डर

साउनमै भयो योजना टेन्डर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Fair
6:18 am5:49 pm +0545
Feels like: 25°C
Wind: 5km/h NNW
Humidity: 83%
Pressure: 1011.85mbar
UV index: 0
FriSatSun
31°C / 20°C
32°C / 19°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?