ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विद्युत बक्यौता महसुल : ९५ प्रतिशतभन्दा बढी असुली

News Desk by News Desk
४:०२ बिहान, साउन ३०, २०८१
विद्युत बक्यौता महसुल : ९५ प्रतिशतभन्दा बढी असुली
376
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके साउन ३० गते ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र अन्तर्गतको खजुरा उप वितरण केन्द्रले गत आर्थिक वर्षमा ९५ प्रतिशत भन्दा बढी बक्यौता विद्युत महसुल असुली गरेको छ ।

खजुरा उप वितरण केन्द्रका प्रमुख हिरामणी घर्तिमगरका अनुसार गत आर्थिक वर्ष ०८०–०८१ मा खजुरा क्षेत्रका विद्युत महसुल नबुझाउने ग्राहकहरुबाट एक करोड ५६ लाख बढी अर्थात ९५ प्रतिशत भन्दा बढी महसुल असुली गरिएको छ ।

खजुरा उप वितरण केन्द्र अन्तर्गतका विद्युत महसुल नबुझाउने ६९० जना ग्राहकको लाइन काटिएकोमा ६५९ जना ग्राहकबाट एक करोड ५६ लाख आठ हजार ७६२ रुपियाँ असुली गरिएको प्रमुख घर्तिमगरले जानकारी दिए ।

उनले विद्युत महसुल बाँकी रहेकामध्ये ९५.५० प्रतिशत महसुल असुली गर्न सफल भएको बताए । सो असुली अघिल्लो आर्थिक बर्षको तुलनामा दोब्बर भएको जनाइएको छ ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

अघिल्लो आर्थिक वर्ष ०७९–०८० मा विद्युत महसुल बाँकी रहेका ३०३ जना ग्राहकको लाइन काटिएकोमा २४९ जना ग्राहकबाट ६९ लाख ६८ हजार रुपियाँ मात्र बक्यौता महसुल असुली गरिएको खजुरा उप बितरण केन्द्रले जनाएको छ ।

गत आर्थिक वर्षमा भने बिद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र र खजुरा उप बितरण केन्द्र लगायत कोहलपुर वितरण केन्द्रले पनि लामो समयदेखि महसुल बाँकी रहेका अधिकांश ग्राहकको लाइन काटेर बक्यौता असुली गर्ने अभियाननै सञ्चालन गरिएको थयो । सोही अभियानका कारण खजुरामा ९५ प्रतिशत भन्दा बढी बक्यौता असुल भएको खजुरा उप वितरण केन्द्रले जनाएको छ ।

खजुरा क्षेत्रको विद्युत सेवालाई नियमित गर्ने, राम्रो भोल्टेज सप्लाइ गर्ने कुनै ठुलै प्राविधिक समस्या नआएसम्म विद्युत सुचारु राख्ने अभियान समेत सञ्चालन गरेर आफूहरुले रातदिन काम गर्दै आएको खजुरा उप वितरण केन्द्रका प्रमुख घर्तिमगरले बताए । उनले कुनै पनि ठाउँमा जुनसुकै बेला पनि कुनै खराबीको सुचना पाउना साथ रातदिन नभनि प्राविधिक टोलीले सो स्थानमा पुगेर समस्या समाधान गरेर बिद्युत सुचारु गर्ने गरेको बताए । खजुरा उप वितरण केन्द्र अन्तर्गत १७ हजार भन्दा विद्युतका ग्राहक रहेको सो केन्द्रले जनाएको छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

चिकित्सकले लेखेको औषधी अब अस्पतालभित्रै पाइने

Next Post

कुहिएर गएको काठ व्यवस्थापनमा सुधार हुनेछः मन्त्री कुर्मी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
कुहिएर गएको काठ व्यवस्थापनमा सुधार हुनेछः मन्त्री कुर्मी

कुहिएर गएको काठ व्यवस्थापनमा सुधार हुनेछः मन्त्री कुर्मी

गौघाट पशु प्रजननबाट एक लाखबढी डोज वीर्य उत्पादन

गौघाट पशु प्रजननबाट एक लाखबढी डोज वीर्य उत्पादन

दुर्घटनाको जोखिममा राजमार्ग क्षेत्रका नागरिक

दुर्घटनाको जोखिममा राजमार्ग क्षेत्रका नागरिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?