ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मन्त्री कुर्मीले बाँकेबाट सुरु गरे वृक्षारोपण अभियान

News Desk by News Desk
४:१४ बिहान, भदौ ३, २०८१
मन्त्री कुर्मीले बाँकेबाट सुरु गरे वृक्षारोपण अभियान
399
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके भदौं ३ गते ।
कल्पवृक्ष वृक्षारोपण गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले घरघरमा विरुवा, टोलटोलमा वृक्षारोपण अभियान शुभारम्भ गरेका छन् ।

आयोजक डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख विरेन्द्र रोकाले अभियान अन्तर्गत बाँके जिल्लाका सामुदायिक विद्यालय, धार्मिक स्थल, निजी घरमा वृक्षारोपण गरिने योजना रहेको जानकारी दिए । अभियानका क्रममा अमला, निम, सितल चिनी, टंकी, सिसौं, पारिजातको फुल, कल्पवृक्ष र श्रीखण्डका विरुवा रोपिने उनले बताए ।

अभियानको पहिलो दिन आइतबार जानकी गाउँपालिका वडा नम्बर ४ मा रहेको इमला बाबा जंगली दास आश्रम राम जानकी मन्दिर, खजुरा वडा नम्बर २ के गाउँ स्थित नव भगवती मन्दिर, हरित सिर्जना सामुदायिक वन उपभोक्ता समुहको कार्यालय, जगनिया माता मन्दिर, खजुरा गाउँपालिका वडा नम्बर ५ मा रहेको माई भगवती मन्दिरमा वृक्षारोपण गरिएको थियो ।
अभियानका क्रममा वातावरणीय असरलाई कम गर्दै मानिसलाई स्वस्थ रहन सहयोग गर्ने विरुवाहरु रोपिने वन तथा वातावरण मन्त्री कुर्मीले बताए ।

मन्त्री कुर्मीले भने,‘वातावरण राम्रो भयो भने हामी सम्पुर्ण कुरा गर्न सक्छौं । स्वास्थ्य राम्रो भएन हामी केहि गर्न सक्दैनौं । अहिले प्रमुख समस्या भनेको वातावरण प्रदुर्षण हो । यसलाई कम गर्न वृक्षारोपण आवश्यक छ ।’

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

वृक्षारोपण भनेको पुण्य काम भएकोले यसमा सबै नागरिकको साथ, सहयोग र सहकार्य चाहिने मन्त्री कुर्मीले बताए । वृक्षारोपण अभियान अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा वातावरण प्रदुर्षणलाई कम गर्ने खालका विरुवाहरु वृक्षारोपण गरिने उनले बताए ।

जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नमा हरेक वर्ष वृक्षारोपण अभियान महत्वपुर्ण हुने डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेका निमित्त प्रमुख विरेन्द्र कुमार रोकाले बताए । मन्त्री कुर्मीले एकै दिन पाँच स्थानमा वृक्षारोपण गरेर सुभारम्भ गरेको अभियान प्रभावकारी रुपमा अगाडी बढने डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीले बताए ।

आइतबार बाँकेको क्षेत्र नम्बर ३ भएको वृक्षारोपण अभियानको सहजीकरण राझा सव डिभिजन वन कार्यालयका प्रमुख वरिष्ट वन अधिकृत राज बहादुर चौधरीले गरेको थिए ।

ADVERTISEMENT

बाँकेमा सुरु भएको वृक्षारोपण अभियानमा पारिवारिक निजी वन संघ नेपाल बाँके, निजी वन सरोकार संघ बाँकेले पनि सहजीकरण गरिरहेका छन् । अभियानको शुभारम्भ कार्यक्रममा पारिवारिक निजी वन संघ नेपाल बाँकेका अध्यक्ष सुनिल घिमिरे, निजी वन सरोकार संघ बाँकेका अध्यक्ष अमर रावतको पनि सहभागिता रहेको थियो ।

 

Share167Tweet97SendShare
Previous Post

आज रक्षाबन्धन, जनैपूर्णिमा मनाईंंदै

Next Post

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

दाङमा एक पुरुषको शव भेटियो

बाँकेका तीन पालिकामा झाडापखाला तथा हैजाजन्य रोगको प्रकोप

बाँकेका तीन पालिकामा झाडापखाला तथा हैजाजन्य रोगको प्रकोप

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:11 am6:05 pm +0545
Feels like: 24°C
Wind: 2km/h NW
Humidity: 95%
Pressure: 1008.81mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?