ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

छाडा चौपायका कारण १९ दुर्घटना, एकको मृत्यु

News Desk by News Desk
१२:१६ बिहान, भदौ २६, २०८१
छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या

फाइल तस्वीर

385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके भदौ २६ गते ।
बाँके जिल्ला र नेपालगन्ज सहरका लागि छाडा पशुचौपाया नयाँ समस्या होइन। तर, लामो समयदेखि यो समस्याको स्थायी समाधान नगरिंदा दुर्घटना बढ्दै गएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०८०–८१ मा सडकमा छोडिएका छाडा चौपायाकै कारण १९ वटा दुर्घटना भएका छन्।

ती दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने तीन जना अन्य गम्भीर घाइते भएका छन्। सोही अवधिमा सडक दुर्घटनामा परी १३ चौपाया मरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ। चालु आर्थिक वर्ष ०८१÷८२ को हालसम्म छाडा चौपायाका कारण भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

नेपालगन्ज, कोहलपुर र राँझा लगायतका सहरी क्षेत्रमा सडकमा जताततै भेटिने छाडा चौपायाले गर्दा दुर्घटना हुनेक्रम भने रोकिएको छैन। चौपायाका कारण जबजब कुनै दुर्घटना हुन्छ त्यति बेला स्थानीय सरकारले चौपाया व्यवस्थापन गरेको जस्तो गर्ने अनि त्यसपछि चुप लागेर बस्ने गरेको नेपालगन्जका सामाजिक अभियन्ता डा. बिनोद कर्णले बताए ।

नेपालगन्जका अर्का अगुवा कृष्णप्रसाद श्रेष्ठले यो समस्या उठाउँदा उठाउँदा आफूहरु थाकिसकेको बताए । यसैबिच नेपालगन्ज उपमहानगरपालिकाले फेरि छाडा चौपाया व्यवस्थापन गर्न सुरु गरेको जनाएको छ। रत्न राजमार्गको कोहलपुर नेपालगन्ज खण्डमा चौपायाकै कारण सडक दुर्घटना बढ्न थालेपछि स्थानीय प्रशासनको सहयोगमा फेरि पनि व्यवस्थापन सुरु गरिएको नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले बताए ।

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

उनले उपमहानगरपालिका–२१ स्थित विर्तामा निमार्ण गरिएको गौशालामा छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालिएको जनाउँदै ३५ लाख रुपियाँको लगानीमा निर्माण गरिएको सो गौशालामा गाइगोरु र घोडासहित १२६ चौपाया राखिएको जानकारी दिए ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

स्वास्थ्य कार्यक्रमहरुको समिक्षा गरिँदै

Next Post

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनीका वन मन्त्री कुर्मीद्वारा राजीनामा

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत

ब्राउन सुगरसहित जमुनाहमा दुईजना पक्राउ

ब्राउन सुगरसहित जमुनाहमा दुईजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?