ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मनसुन लम्बिने, आज र भोलि फेरि पानी पर्ने

News Desk by News Desk
१०:१७ मध्यान्ह, अशोज १५, २०८१
यी प्रदेशमा हुनेछ भारी वर्षा, हावाहुरीको पनि सम्भावना
380
सेयर
379
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज १६ गते ।
यो वर्ष नेपालबाट मनसुन (पानी पार्ने प्रणाली) औसत मितिभन्दा केही दिन ढिलो गरी बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । भित्रने औसत मिति जुन १३ हो । हरेक वर्ष सरदर मितिभन्दा केही दिन ढिलो वा चाँडो पनि मनसुन बाहिरिने र भित्रने मौसमविद्ले बताउँदै आएका छन् ।

यो वर्ष मनसुन ढिलो गरी बाहिरिने निश्चितजस्तै रहेको मौसमविद्ले बताएकाछन् । अक्टोबर २ सम्म मनसुन बाहिरिने सम्भावना नरहेको उनीहरुको भनाईछ । महाशाखाकै अर्का मौसमविद् मीनकुमार अर्यालले पनि नेपालबाट मनसुन बाहिरिन अब हप्ता–१० दिनजति लाग्न सक्ने उल्लेख गरे । “मनसुन कमजोर हुँदै छ । मनसुन बाहिरिन हप्ता–१० दिनजति लाग्छ,” उनले भने, “पश्चिमी वायु मजबुत हुँदै छ, पूर्वी वायु कमजोर हुँदै छ ।” नेपालमा सुदूरपश्चिम प्रदेशबाट क्रमशः मनसुन बाहिरिन सुरु गर्छ ।

जुनमा यसको प्रवेश कोसी प्रदेशबाट हुन्छ । र, क्रमशः सुदूरपश्चिमसम्म फैलन्छ । नेपालमा करिब चार महिना मनसुनी वायुको प्रभाव रहन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकानुसार, गत वर्ष (सन् २०२३) अक्टोबर १५ मा नेपालबाट मनसुन बाहिरिएको थियो । २०२२ मा अक्टोबर १६ मा मनसुन बाहिरिएको थियो ।

२०२१ मा अक्टोबर ११ मा नेपालबाट मनसुन बाहिरिएको थियो । सुदूरपश्चिमबाट क्रमशः कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेश हुँदै मनसुन बाहिरिन्छ । आउँदो फूलपातीसम्म पश्चिम नेपालबाट मनसुन बाहिरिने सम्भावना विज्ञ उप्रेतीले सुनाए । वर्षाको सम्भावना बुधबार (आज) र बिहीबार (भोलि) फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तर, खतरायुक्त वर्षा नहुने उनीहरूको भनाइ छ ।

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

भारतको असाम आसपास न्यूनचापीय क्षेत्र बनेको र मनसुनी वायुसँगै त्यसको प्रभावले पानी पर्ने मौसमविदले बताएका हुन् । त्यो पानी पार्ने मजबुत प्रणाली भने नरहेको छ । यो अवधिमा स्थानीय वायुको पनि प्रभाव रहन सक्छ । त्यसले धेरै ठूलो र लामो समय वर्षा हुदैन । केही बेर र कुनैकुनै भूभागमा पानी पर्नेछ । विशेष गरी त्यसको प्रभाव कोसी र वाग्मती प्रदेशमा रहने छ । भारतको असाम आसपास स्मल सर्कुलेसन बन्दा बुधबार कोसी र वाग्मतीमा अलि वर्षाको सम्भावना छ । कोसीमा पनि सबै ठाउँमा होइन, केही ठाउँमा । खण्डित खालको वर्षा हुनेछ । भारी, अति भारीको सम्भावना छैन ।

मौसमविदका अनुसार विगतको जस्तो मनसुन त्यति धेरै एक्टिभ हुने अवस्था यतिखेरको विश्लेषणमा देखिँदैन । अब देशभर दशैँसम्म ठूलो पानी पर्ने सम्भावना हालको अवस्थाबाट विश्लेषण गर्दा नदेखिएको मौसमविद्ले स्पष्ट पारेका छन् । वर्षाका कारण दशैँमा असर पुग्नेजस्तो अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

नेपालगन्जमा ट्राफिक ब्यवस्थापन गरिँदै

Next Post

सडक नबने अनशन बस्छुः अध्यक्ष शाह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post
सडक नबने अनशन बस्छुः अध्यक्ष शाह

सडक नबने अनशन बस्छुः अध्यक्ष शाह

दसैँ लक्षित बाँके प्रहरीको सुरक्षा योजना : एक हजार प्रहरी परिचालन, चौविसै घण्टा प्रहरीको गस्ती र पेट्रोलिङ

दसैँ लक्षित बाँके प्रहरीको सुरक्षा योजना : एक हजार प्रहरी परिचालन, चौविसै घण्टा प्रहरीको गस्ती र पेट्रोलिङ

चाडपर्व लक्षित बजार अनुगमन तीव्र

चाडपर्व लक्षित बजार अनुगमन तीव्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?