ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

दसैँ लक्षित बाँके प्रहरीको सुरक्षा योजना : एक हजार प्रहरी परिचालन, चौविसै घण्टा प्रहरीको गस्ती र पेट्रोलिङ

News Desk by News Desk
१०:४८ मध्यान्ह, अशोज १५, २०८१
दसैँ लक्षित बाँके प्रहरीको सुरक्षा योजना : एक हजार प्रहरी परिचालन, चौविसै घण्टा प्रहरीको गस्ती र पेट्रोलिङ
527
सेयर
524
VIEWS
ShareTweetSendShare

बाँके असोज १६ गते ।
दसैँ, तिहार र छठ पर्वलाई मर्यादित र शान्तिपूर्ण बातावरणमा सम्पन्न गर्न बाँके प्रहरीले संवेदनशील क्षेत्रका पहिचान गरि सुरक्षा योजना बनाएको छ । जिल्लाका विभिन्न संवेदनशील क्षेत्रको पहिचान गरि सोही अनुसार प्रहरी परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

उनले दसैँ, तिहार र छठ पर्व मनाउन आउने र जाने सर्वसाधारणको सुरक्षालाई मध्यनजर गरि जिल्लाको तीन ठाउँमा सहायता कक्ष (हेल्प डेस्क) संचालनमा ल्याएको बताए । ‘सर्वसाधारण यात्रुलाई सुरक्षित रुपमा गन्तब्यसम्म पुर्याउन र लुटिन तथा ठगिनबाट जोगाउन यात्रुको बढि चाप हुने ठाउँमा हेल्प डेस्क संचालनमा ल्याइएको छ,’ उनले भने ।

उनका अनुसार, नेपालगन्जको जमुनाहा नाका, बस पार्क र कोहलपुरस्थित बस पार्कमा हेल्प डेस्क संचालनमा ल्याइएको छ । उनले दसैँ र तिहारलाई लक्षित गरि बाँकेमा एक हजार प्रहरी परिचालन गरिएको बताए । ‘संवेदनशील ठाउँमा निगरानी बढाउन र कुनै घटना घटेको खवर पाउने वित्तिकै १५ मिनेटमा प्रहरी पुग्ने ब्यवस्था मिलाइएको छ,’ उनले भने, ‘दसैँ, तिहारका बेला चोरी बढ्ने भएकोले यो अवधिभर पैदल र गाडीबाट गस्ती गर्ने ब्यवस्था मिलाएका छौँ ।’

उनले सादा पोशाकका प्रहरीले पनि निगरानी गरिरहेको बताए । प्रहरीसँगै तालिम प्राप्त कुकुरबाट पनि चेकजाँच भइरहेको उनको भनाई छ । ‘जमुनाहा नाका र राँझा एयरपोर्टमा तालिम प्राप्त कुकुरबाट जाँच भइरहेको छ,’ उनले भने, ‘उछृंखल गतिविधि गर्ने समुह र ब्यक्तिको पहिचान गरि निगरानी गरिरहेका छौँ । दसैँ, तिहार र छठलाई मर्यादित बनाउन र शान्त बातावरणमा सम्पन्न गर्न हरसम्भवको प्रयास जारी राखेका छौँ ।’

सम्बन्धित समाचार

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

नेपालगन्ज लगायत बाँकेका विभिन्न ठाउँमा प्रतिष्ठापन गरिएका दुर्गामूर्तीको सुरक्षाका लागि समेत संयन्त्र बनाएर सोही अनुसार प्रहरी परिचालन गरिएको उनले बताए । ‘दुर्गामूर्तीको सुरक्षा गर्ने थप जिम्मेवारी बाँके प्रहरीलाई छ । यसको लागि संयन्त्र निर्माण गरि काम भइरहेको छ,’ एसपी कार्कीले भने ।

ADVERTISEMENT
Share213Tweet131SendShare
Previous Post

सडक नबने अनशन बस्छुः अध्यक्ष शाह

Next Post

चाडपर्व लक्षित बजार अनुगमन तीव्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
Next Post
चाडपर्व लक्षित बजार अनुगमन तीव्र

चाडपर्व लक्षित बजार अनुगमन तीव्र

लागु औषधविरुद्ध बाँके प्रहरीको कडाई, दुई कारोवारी पक्राउ

लागु औषधविरुद्ध बाँके प्रहरीको कडाई, दुई कारोवारी पक्राउ

दुई लाख मुल्यको पटका नष्ट

दुई लाख मुल्यको पटका नष्ट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?