ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर–सुर्खेत प्रशारण लाइनको विवाद अदालतले लगायो किनारा

News Desk by News Desk
११:१४ मध्यान्ह, अशोज १८, २०८१
कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके असोज १९ गते ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण गर्दा देखिएको विवाद अदालतले किनारा लगाएको छ । बाँकेको बैजनाथ गाउँपालिका–४ बाँनियाभार र वडा नम्वर १ को गाभरका स्थानीयले जग्गा अधिकरणको विषयलाई लिएर विरोध जनाउँदै गत ३२ जेठ २०८१ मा उच्च अदालतमा रिट दायर गरेका थिए ।

यो ७० करोडमा निर्माण हुन लागेको हो । बाँनियाँभार ३ वटा र गाभरमा पाँचवटा विद्युतको टावर निर्माण अन्यत्र गर्न माग गर्दैे दायर गरेको रिट उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जले किनारा लगाएपछि विवाद टुंगो लागेको छ । उक्त रिटमा सुनुवाइ गर्दै न्यायधीशद्वय पुनमसिंह चन्द र श्यामजी प्रधानको संयुक्त इजलासले माग दावी पुग्न नसक्ने भन्दै रिट निवेदन खारेज गरेको उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जका निमित्त रजिष्ट्रार सरोजनिधि वाग्लेले बताए ।

अदालतले विवाद किनारा लगाइदिएपछि निर्माण प्रक्रिया सुरु गर्ने तयारी रहेको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख रवि चौधरीले बताए । अदालतले रिट खारेज गरेकाले पूर्णपाठको पर्खाइमा रहेको उनले बताए । ‘दसैँपछि पूर्णपाठ अदालतबाट उपलब्ध हुने भएकाले त्यो बेलासम्म थप काम अघि बढाउँदैनौँ,’ चौधरीले भने, ‘विवाद अदालतले सुल्झाएको छ ।

फैसलामा भने मुताविक हामी अघि बढ्छौँ।’ कर्णालीमा भरपर्दो बिजुली प्रसारणको संरचना छैनन् । भएका पनि भरपर्दा छैनन् । सामान्य अवस्थामा पनि बिना सूचना घण्टौँ बिजुली जाने कर्णाली प्रदेशको नियति जस्तै भइसकेको छ । गतिलो विद्युतको संरचना नहुँदा यसको मार नागरिकले थेगिरहेका छन् ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

नौवस्ता औद्योगिक क्षेत्रको काममा ढिलाई

Next Post

अत्याधुनिक सभागृहको ९९ प्रतिशत काम सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
Next Post
अत्याधुनिक सभागृहको ९९ प्रतिशत काम सम्पन्न

अत्याधुनिक सभागृहको ९९ प्रतिशत काम सम्पन्न

पुर्व मन्त्री राईको योजना कार्यान्वयनमा बेवास्ता, वर्ष दिनमा समेत संचालनमा आएन ट्राफिक लाइट

पुर्व मन्त्री राईको योजना कार्यान्वयनमा बेवास्ता, वर्ष दिनमा समेत संचालनमा आएन ट्राफिक लाइट

कोहलपुरमा बन्ने भयो अत्याधुनिक शवदाह गृह, आज शिलान्यास

कोहलपुरमा बन्ने भयो अत्याधुनिक शवदाह गृह, आज शिलान्यास

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?