ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

चार महिनामा ७८ लाख राजस्व

News Desk by News Desk
१०:२३ मध्यान्ह, मंसिर ९, २०८१
चार महिनामा ७८ लाख राजस्व
376
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १० गते ।
इलाका प्रशासन कार्यालय कोहलपुरले पछिल्लो चार महिनामा ७८ लाख १५ हजार रुपैयाँ राजस्व उठाएकोछ । चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै ईलाका प्रशासन कार्यालय कोहलपुरले कार्तिक महिनामा मात्र २४ लाख ९५ हजार राजस्व उठाएको जनाएको छ ।

चालू आवको असोज मसान्तसम्म तीन महिनामा ५३ लाख २० हजार रुपैयाँ राजस्व उठाएको इलाका प्रशासन कोहलपुरले कार्तिक महिनामा मात्र करीब त्यसको आधा २४ लाख ९५ हजार रुपैयाँ उठाउन सफल भएको हो । कोहलपुर नगरपालिका संगै बैैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका केही वडालाई इलाका प्रशासन कार्यालय कोहलपुरले सेवा प्रवाह गर्दै आएको छ ।

दशैँ र तिहारका बेला कार्यालय कम खुल्ने भए पनि सेवा प्रवाह बढी हुने गरेका कारण यो अवधिमा राजस्व पनि बढी उठ्ने गरेको इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख मनोजकुमार चौधरीले बताए ।

‘अघिपछि सामान्यतया दैनिक १५/२० वटा नागरिकता र पासपोर्ट इस्यु हुन्छन्,’ प्रमुख चौधरीले भने, ‘तर यो अवधिमा दैनिक ४०÷५० वटा नागरिकता र त्यति नै सङ्ख्यामा पासपोर्ट इस्यु हुने गरेका छन् ।’ चाडबाडका बेला जिल्ला फर्केका मानिसहरूका कारण यो समयमा कार्यालयमा चाप बढी हुने गरेको उनले बताए ।

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

चालू आवको हालसम्ममा इलाका प्रशासन कार्यालय कोहलपुरले एक हजार २ सय ७८ जनालाई वंशजका आधारमा नागरिकता प्रदान गरेको छ । त्यसैगरी, ९ जनालाई वैवाहिक अंगीकृत नागरिकता, ७ जनालाई जन्मका आधारमा वंशज नागरिकता र एक हजार ५ सय ३ जनालाई नागरिकताको प्रतिलिपी प्रदान गरिएको छ ।

चालू आवको कार्तिक मसान्तसम्म कसैले पनि अंगीकृत नागरिकता नलिएको इलाका प्रशासन कार्यालय कोहलपुरले जनाएको छ । यो अवधिमा एक हजार १ सय ९० जनालाई राहदानी, ४ हजार ४ सय ४८ जनालाई राष्ट्रिय परिचयपत्र र ३५ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ । त्यस्तै, ६१ जनाले जातीय सिफारिस प्राप्त गरेको प्रगति विवरणमा उल्लेख छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

Next Post

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

२:२७ बिहान, असार १५, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
Next Post
प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

खाद्यले खरिद गर्‍यो १४ हजार क्विन्टल धान

खाद्यले खरिद गर्‍यो १४ हजार क्विन्टल धान

बाँकेमा आँखा पाक्ने रोग फैलियो, विद्यालय बन्द

३५१ जनाको निःशुल्क आँखा परीक्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?