ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लोप हुँदै आगुन्तक पन्छीहरु

News Desk by News Desk
१०:३२ मध्यान्ह, पुस ३, २०८१
लोप हुँदै आगुन्तक पन्छीहरु
395
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके पुस ४ गते ।
पश्चिम तराइका बाँके र बर्दियाका राष्ट्रिय निकुन्ज, कर्णाली र बबई नदी तटसँगै ठूला तलाउहरूमा आगन्तुक तथा दुर्लभ पन्छीहरुको विचरण घट्दै गएको छ । पहिलेको तुलनामा पन्छीको चिरबिर कम सुनिन थालेपछि चराविज्ञहरू चिन्तित देखिएका छन् ।

दुई सय भन्दा बढी चराको आवाज सुनेर कुन प्रजातिका हुन भनेर छुट्याउन सक्ने चराविज्ञ जितबहादुर खत्री पन्छीहरुले वासस्थान छाड्दै गएकोमा चिन्तित छन् । बर्दिया राष्ट्रिय निकुञ्जबाट सेवा निवृत्त खत्रीले मानिसले झै सुसेली हाल्ने चराको आवाज नसुनेको वर्षौ भयो बाँके र बर्दियाका राष्ट्रिय निकुन्जका जंगल अनि नदी तटमा विचरण गर्ने पन्छी लोभ हुँदा यहाँ आउने पर्यटकहरु पनि खिनन् हुन थालेका छन् ।

काठमाडौंबाट बर्दिया निकुञ्ज अवलोकन गर्न आएकी सीता रेग्मी दुर्लभ पन्छीहरु अवलोकन गर्नै कठिन भएको बताइन् । बर्दिया निकुञ्जले रैथाने र बसाइसरी आउने ४३८ प्रजातिका चरा निकुञ्ज क्षेत्रमा रहेको दावी गर्दै आएको छ । कति लोप भए कति निकुञ्ज क्षेत्रमा छन् त्यसको अभिलेख निकुञ्जसँग छैन । बाँके निकुञ्जमा १८ प्रजातिका पन्छी गणना गरिएको छ ।

आगन्तुक पन्छी आउने मौसम पारेर अहिले पुनः गणनाको तयारी भइरहेको निकुञ्जका रेञ्जर यम रावत बताउँछन् । बाँके र बर्दियाका राष्ट्रिय निकुन्जमा सरकारको मात्र होइन विश्व वन्यजन्तु कोषसहित अन्तराष्ट्रि गैरसरकारी संस्थाले वातावरण र वन्यजन्तु संरक्षणमा ठूलो लगानी गरेका छन् । तर पहिले देखिने पन्छी अहिले देखिन छाडेपछि लगानीको औचित्यमाथि प्रश्न उठन् थालेको छ ।

सम्बन्धित समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

ADVERTISEMENT
Share165Tweet96SendShare
Previous Post

उच्च अदालतले भन्यो–कोहलपुर शवदाह गृह निर्माणको काम नरोक्नु

Next Post

अख्तिरयारमा बाँकेका ६१ उजुरीमा छानबिन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
Next Post
इप्रका मैनापोखरका सइ अख्तियारको फन्दामा

अख्तिरयारमा बाँकेका ६१ उजुरीमा छानबिन

लुम्बिनीभर ट्राफिकः ३५ हजार बढी सवारीसाधन कारबाहीमा

लुम्बिनीभर ट्राफिकः ३५ हजार बढी सवारीसाधन कारबाहीमा

गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

मुहान नजिकैका बस्तीमा पानीको अभाव

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:19 am5:47 pm +0545
Feels like: 24°C
Wind: 3km/h NW
Humidity: 77%
Pressure: 1014.9mbar
UV index: 3
SunMonTue
30°C / 18°C
30°C / 18°C
30°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?