ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज नाकामा भैरहेको सशस्त्र प्रहरीको ज्वादती र तस्करीको छानबिन गर्न एसएसपी श्रेष्ठको नेतृत्वमा समिति गठन

News Desk by News Desk
१२:२४ बिहान, पुस ५, २०८१
नेपालगन्ज नाकामा भैरहेको सशस्त्र प्रहरीको ज्वादती र तस्करीको छानबिन गर्न एसएसपी श्रेष्ठको नेतृत्वमा समिति गठन
703
सेयर
674
VIEWS
ShareTweetSendShare

बाँके पुस ५ गते ।
बाँकेको सीमा क्षेत्रमा भैरहेको तस्करी र हातपातको घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बलले एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका गणपति बाँकेमा एसपी बिमल डाँगीले तस्करी नियन्त्रण गर्न नसकेको जन गुनासो आएपछि सशस्त्र प्रहरी बलले एसएसपी गंगाराम श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो।

एसपी डाँगी नेतृत्व टोलीले तस्कारसंग पैसा असुल गरेको र सार्वसाधारणलाई कुटपिट गरेको आरोप लागेको छ।
छानबिन टोलीले चार दिनभित्र प्रतिबेदन पेस गर्ने अधिकार पाएको छ । एसपी डाँगीको निर्देशनमा घरायसी सामान ल्याउनेलाई कुटपिट गर्ने र ठुला तस्करसंग पैसा लिएर दाङ्गसम्म सामान पठाउने गरेको खुलेको छ।

सीमामा सुरक्षा प्रबन्ध नमिलाउने मातहतका कर्मचारीलाई असुलीमा लाग्न निर्देशन दिने आफु उज्यालो हुने बित्तिकै सिडिओे अफिस र नेपालगन्जका क्याफे रेष्टुरेन्ट धाउने एसपी डाँगी कारवाहीमा पर्ने निश्चित भएपछि अहिले छट्पटीमा देखिएको सशस्त्रकै एक अधिकारी बताउँछन् ।

गत आइतवार नेपालगन्जका एक सार्वसाधारणको अन्डकोष र छातीमा हानेर बेहोस बनाएपछि एसपी डाँगीको चर्को आलोचना भैरहेको छ।

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

यो पनि पढ्नुहोस् 

बन्दुकको बलमा सशस्त्र प्रहरीको दादागिरी: चौलिकामा सर्वसाधारणलाई कुट्दै

ADVERTISEMENT
Share299Tweet169SendShare
Previous Post

‘घुम्न जाउँ बर्दिया’ अभियान सुरु

Next Post

सशस्त्र प्रहरीले डरत्रास देखाएर मानसिक तनाव दिए : पीडित साहु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
Next Post
बन्दुकको बलमा सशस्त्र प्रहरीको दादागिरी: चौलिकामा सर्वसाधारणलाई कुट्दै

सशस्त्र प्रहरीले डरत्रास देखाएर मानसिक तनाव दिए : पीडित साहु

बाँकेसहित पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

बाजुराको गोत्री केन्द्रविन्दु भएर ५.२ रेक्टरको भूकम्प

कोहलपुर महोत्सवको तयारी तिव्र

कोहलपुर महोत्सवको तयारी तिव्र

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Partly Cloudy
6:19 am5:48 pm +0545
Feels like: 22°C
Wind: 3km/h N
Humidity: 95%
Pressure: 1012.19mbar
UV index: 0
SatSunMon
31°C / 19°C
31°C / 18°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?