ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छोडे

News Desk by News Desk
१२:१८ बिहान, पुस २४, २०८१
डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बर्दिया पुस २४ गते ।
बर्दियामा ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छोडेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छोडेको पाइएको हो । शैक्षिक वर्ष २०८० मा कक्षा १ देखि ९ कक्षामा पढ्ने विद्यार्थीको संख्या ८३ हजार ६ सय ७२ रहेको थिए ।

शैक्षिक वर्ष २०८० का भर्ना भएको विद्यार्थी एक तह स्तर उन्नति गरेर माथि पुग्दा शैक्षिक वर्ष २०८१ मा ७७ हजार ९ सय ४ रहेको थिए । एक शैक्षिक वर्षबाट अर्को शैक्षिक वर्षमा पुग्दा ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छोडेका शिक्षा विकास तथा समन्वय इकाईले शाखा अधिकृत शेरबहादुर रोकाले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्य बहादुर खत्रीले विद्यालय छोड्नुको प्रमुख कारणमा परिवारको आर्थिक अवस्था कमजोर भएका बालबालिकाले बालमजदुर रुपमा काम गर्नु, रोजगारीका अवसर नहुदाँ न्यून आर्य भएका परिवारका अभिभावक कमाउने जाँदा बालबालिकासँगै लैजाने, कम उमेरमा विवाह गर्ने त्यसपछि विद्यालय जान लाज मान्ने र लागू औषधको प्रयोग गर्ने बानी परेकाहरू विद्यार्थीहरू विद्यालय छोड्ने गरेको बताए ।

पढेर पनि रोजगारीको अवसर नहुनु, गरिबीका कारण किताब कापी किन्न नसक्नु, कोभिड पछि विद्यार्थीमा बसेको मोबाइलको लत र मोबाइलको चरम दुरुपयोग लगायतका कारणले विद्यालय छोड्ने विद्यार्थीको बढेको बगलामुखी राधाकृष्ण थारू माध्यामिक विद्यालयका प्रधानाध्यापक मतिराम शर्माले बताए ।

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

उनले भने–‘बुबाआमा अभिभावक अशिक्षित भएका परिवारका विद्यार्थीहरूले विद्यालय छोड्ने गरेको छन् । विशेष गरी कक्षा ८, १० मा पढ्ने विद्यार्थीहरूले बढी विद्यालय छोडेका छन् ।’ जनता माध्यामिक विद्यालय रम्मापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज पौडेलले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्नका लागि व्यवहारिक र जीवन उपयोगी शिक्षा पद्धति, विद्यालयमा शैक्षिक वातावरणको निर्माण, विद्यार्थीमैत्री अतिरिक्त क्रियाकलापको सञ्चालन, गर्नु पर्ने बताउनु भयो । उहाँले विद्यार्थीको साथ साथै अभिभावकलाई शिक्षाको महत्व बारेमा सचेतना जगाउन जरुरी रहेको बताए ।

उनले भने–‘ विद्यालय पढ्न गएका आफ्नो छोराछोरीको पढाई बारेका बुझ्न विद्यालय जाने गर्नुपर्छ । अभिभावक सचेत भएर बालबालिका अवस्था मात्र बुझ्न भने पनि विद्यालयमा विद्यार्थी टिकाउन सकिन्छ । विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी ल्याउन सकिन्छ ।’ नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकको उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था गरेको छ ।

तर आर्थिक अभाव, कम उमेरमा विवाह लागू औषधको बढ्दो प्रयोगले विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाईको तथ्यांक हेर्दा शैक्षिक वर्ष २०८१ कक्षा ९ र १० पढ्नेहरुले विद्यालय छोडेको देखिन्छ । भने कक्षा ३ र ७ मा विद्यार्थी बढेको देखिन्छ ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

खजुरामा वडावासीलाई उत्पादनसँग जोड्न च्याउखेती

Next Post

चिसो बढेपछि कोहलपुर नगरपालिकाद्वारा दाउरा वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
चिसो बढेपछि कोहलपुर नगरपालिकाद्वारा दाउरा वितरण

चिसो बढेपछि कोहलपुर नगरपालिकाद्वारा दाउरा वितरण

चिसोले जनजीवन कष्टकर

चिसोले जनजीवन कष्टकर

आफ्नै निर्णय लत्याउँदै मेयर बिष्ट : दाउरा नपाउँदा सर्वसाधारणलाई सास्ती

आफ्नै निर्णय लत्याउँदै मेयर बिष्ट : दाउरा नपाउँदा सर्वसाधारणलाई सास्ती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?