ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जुम्लामा सुरक्षा गार्डका भरमा राष्ट्रिय मानव अधिकार आयोग

News Desk by News Desk
१२:३२ बिहान, पुस २६, २०८१
जुम्लामा सुरक्षा गार्डका भरमा राष्ट्रिय मानव अधिकार आयोग
389
सेयर
388
VIEWS
ShareTweetSendShare

जुम्ला पुस २६ गते ।
जिल्ला समन्वय समिति जुम्लाको पुरानो एक भवनमा राष्ट्रिय मानव अधिकार आयोगको जुम्ला कार्यालय छ । पुरानो अक्षर मेटिन लागेको बोर्ड टाँसेको कार्यालयअगाडि बोराले ढाकिएको एक मोटरसाइकल छ । कार्यालयको ढोकामा टोलाएर बसिरहेकी कल्पना महातारा सुरक्षा गार्डका रूपमा हुनुहुन्छ ।

राष्ट्रिय मानव अधिकार आयोग जुम्लाको कार्य अधिकार कटौती गरेपछि पाँच महिनादेखि जुम्ला शाखा सुरक्षागार्डको भरमा रहेको छ । जुम्लामा रहेको लेखा व्यवस्थापन प्रणाली सुर्खेत सरेपछि झन्डै एक वर्षपछि एक जना अधिकृत र एक जना सुरक्षा गार्ड जुम्लाका कार्यालयमा राखिएका थिए तर गत भदौ महिनामा शाखा अधिकृतको समेत सरुवा भएपछि जुम्ला कार्यालय सुरक्षा गार्डको भरमा छ । आयोगको कामकाज पनि सोही बेलादेखि बन्द भएको छ ।

आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका शाखा अधिकृत धनराज शाहीको गत भदौमा नेपालगन्ज सरुवा गरेपछि त्यसपछि जुम्ला कार्यालयमा जनशक्ति पठाइएको छैन । सुरक्षा गार्ड कल्पना महतारा भने बिहान १० बजे कार्यालय खोल्नुहुन्छ तर काम हुँदैन । राष्ट्रिय मानव अधिकार आयोगले साबिक कर्णालीमा कार्यालय नै खोलेर काम गरिरहेको समयमा अहिले अधिकार कटौती गरेर भएको जनशक्ति हटाएपछि सेवाग्राही प्रभावित भएको स्थानीय सरोकारवाला निकायको गुनासो बढ्दै गएको छ ।

पहिले उपसचिवसहित चार जना शाखा अधिकृतसहित एक दर्जनभन्दा बढी कर्मचारी भएको कार्यालयलाई सुर्खेत सारिएकोप्रति स्थानीय नागरिक अगुवा संस्था, सरोकारवाला निकाय र जनप्रतिनिधिले जुम्ला कार्यालयलाई नखुम्चाई साबिक जनशक्ति र अधिकारसहित स्थापित गर्न अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले मानव अधिकार आयोगको भाडासमेत कटौती भएपछि आयोगको अनुरोधमा जिल्ला समन्वय समितिभित्रको एक घरमा कार्यालय राखिएको बताए । अहिले पाँच महिनादेखि एक जना अधिकृतसमेत सरुवा गरेपछि कुनै सुनुवाइ नभएको उनले बताए । नागरिक समाज, पत्रकार महासङ्घसहित निकायका साथै सांसद कान्तिका सेजुवाल, संविधान सभा सदस्य नरेश भण्डारीलाई पटक पटक ध्यानाकर्षण गराइएको छ तर सम्बोधन हुन नसकेको उनले बताए ।

राष्ट्रिय मानव अधिकार आयोग जुम्ला शाखाका सुरक्षा गार्ड कल्पना महताराले कार्यालय सुर्खेतमार्फत चलेको बताए । उनले भनिन्, “म सामान कुरेर बसेकी छु । कार्यालय समयमा ढोका खोल्ने र बन्द गर्ने काम मात्रै गर्छु ।” गुनासो बोकेर आएका नागरिकलाई आफूले कर्मचारी छैनन् भनेर फर्काउने गरेको बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका प्रवक्ता डा. टीकाराम पोखरेल जुम्लाको मानव अधिकार आयोगको कार्यालय सञ्चालनका लागि अर्थ मन्त्रालयमा लेखी पठाएको जानकारी दिए । जुम्लाको कार्यालय सञ्चालनका निम्ति पहल गरिरहेको भन्दै उनले जुम्लामा रहेको कार्यालय हटाउने कुनै योजना नभएको जनाए ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

गर्विलो इतिहास बोकेको बाँके क्रिकेटको वर्तमानमा अवस्था नाजुक

Next Post

लमजुङ प्रहरी प्रमुख श्रीवास्तवको सक्रियता: कार्यभार सम्हालेको सय दिनमा एक सय १२ अवैध हतियार बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
लमजुङ प्रहरी प्रमुख श्रीवास्तवको सक्रियता: कार्यभार सम्हालेको सय दिनमा एक सय १२ अवैध हतियार बरामद

लमजुङ प्रहरी प्रमुख श्रीवास्तवको सक्रियता: कार्यभार सम्हालेको सय दिनमा एक सय १२ अवैध हतियार बरामद

रेडक्रस सदरलाईन उपशाखा आफ्नै भवनबाट सञ्चालन

रेडक्रस सदरलाईन उपशाखा आफ्नै भवनबाट सञ्चालन

प्राकृतिक विपत्तिको मारमा राउटे

मदिराको लतले वनका राजाको अस्तित्व सङ्कटमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?