ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

लमजुङ प्रहरी प्रमुख श्रीवास्तवको सक्रियता: कार्यभार सम्हालेको सय दिनमा एक सय १२ अवैध हतियार बरामद

News Desk by News Desk
१२:५३ बिहान, पुस २६, २०८१
लमजुङ प्रहरी प्रमुख श्रीवास्तवको सक्रियता: कार्यभार सम्हालेको सय दिनमा एक सय १२ अवैध हतियार बरामद
497
सेयर
485
VIEWS
ShareTweetSendShare

लमजुङ पुस २६ गते ।
लमजुङ प्रहरीले ठूला परिमाणमा अवैध हतियार बरामद गरेको छ । जिल्लामा भारी परिमाणमा अवैध हतियार रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले दिएको तथ्यांकको आधारमा लमजुङ प्रहरी प्रमुख डिएसपी निशान्त श्रीवास्तवले मातहतका प्रहरीलाई परिचालन गरेपछि प्रहरीले ठूलो परिमाणमा अवैध हतियार बरामद गरेको हो ।

डिएसपी श्रीवास्तवका अनुसार जिल्लाबाट एक सय १२ थान अवैध हतियार बरामद भएको छ । उनले जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटलाई अवैध हतियार खोज्न लगाएको बताए ।

प्रहरीले एक सय ७ थान एक नाले भरुवा बन्दुक, दुई थान १२ बोर एक नाले, मुद्धा चलेको एक नाले भरुवा बन्दुक दुई थान, एक थान २२ बोर हर्नेट, एक थान १२ बोर दुई नाले, एक थान एक नाले बृज लोडिङ राइफल गरि एक सय १२ थान अवैध हतियार बरामद गरेको छ ।
उनले जिल्लामा सात सय ६४ थान बरामद गर्नुपर्ने हतियार भएको बताउँदै पाँच सय ४५ थान हतियारको विवरण प्राप्त भएको बताए ।

ति मध्ये चार सय ७० थान हतियारको लागत प्राप्त भएको र दुई सय १९ थान हतियारको विवरण प्राप्त हुन बाँकी रहेको जानकारी दिए ।
इन्टरपोलमा रहँदासमेत राम्रो काम गरेका उनी लमजुङ प्रहरी प्रमुखको जिम्मेवारी पाउने वित्तिकै चोरी, लुटपात, जुवातास नियन्त्रणमा सक्रिय भएर लागेका छन् । छोटो समयमा राम्रो काम गरेपछि उनी सर्वत्र चर्चामा छन् । उनको जिल्लामा मात्र नभई प्रहरी संगठनमा समेत प्रशंसा भइरहेको छ ।

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

उनले जिल्लामा रहेका अवैध हतियार बरामद गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धतासमेत जनाएका छन् । जिल्लामा रहेका अवैध हतियार खोज्न मातहतका युनिटलाई निर्देशन दिएको बताउँदै उनले अवैध हतियारले जिल्लामा असुरक्षा बढाएको बताए । ‘जिल्ला प्रशासनले दिएको सूचनाको आधारमा अवैध हतियार खोज्न प्रहरी परिचालन भएका छन् । बाँकी हतियार पनि चाँडै नियन्त्रणमा लिनेछौँ,’ उनले भने ।

ADVERTISEMENT
Share206Tweet121SendShare
Previous Post

जुम्लामा सुरक्षा गार्डका भरमा राष्ट्रिय मानव अधिकार आयोग

Next Post

रेडक्रस सदरलाईन उपशाखा आफ्नै भवनबाट सञ्चालन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
Next Post
रेडक्रस सदरलाईन उपशाखा आफ्नै भवनबाट सञ्चालन

रेडक्रस सदरलाईन उपशाखा आफ्नै भवनबाट सञ्चालन

प्राकृतिक विपत्तिको मारमा राउटे

मदिराको लतले वनका राजाको अस्तित्व सङ्कटमा

बाँकेसहित पश्चिम तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित

शीतलहरबाट बाँकेमा एक लाख ७८ हजार मानिस प्रभावित हुने प्रक्षेपण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?