ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा पर्यटन प्रवद्र्धनका लागि लुम्विनी प्रदेश सरकारका ७५ बढी योजना

News Desk by News Desk
११:५२ मध्यान्ह, माघ ६, २०८१
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज
402
सेयर
401
VIEWS
ShareTweetSendShare

बाँके माघ २७ गते ।
लुम्बिनी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि बाँकेमा ७५ बढी योजना बनाएको छ । पर्यटन डिभिजन कार्यालय अन्तर्गत बाँकेमा साना, ठूलो पूर्वाधार, तालिम तथा प्रवद्र्धनका योजना प्रदेश सरकारले चालु आ.व.का लागि सुनिश्चित गरेको हो ।

प्रदेश सरकारले आन्तरिक तथा बाह्य धार्मिक तथा मनोरञ्जनका लागि पुग्ने क्षेत्रका लागि विभिन्न किसिमको बजेट छुुट्याएको छ । जसमा धार्मिक स्थलको पूर्वाधार निर्माण, ताल, तलैयामा पूर्वाधार निर्माण, धार्मिक आस्था रहेको क्षेत्रमा मूर्ति तथा पूर्वाधार निर्माण लगायत रहेका छन् । प्रदेश सरकारले पर्यटन डिभिजन कार्यालय अन्तर्गत ठूलो भन्दा साना योजना, मन्दिर र मस्जिद निर्माणमा विनियोजन गरेको पाइन्छ ।

प्रदेश सरकारले चालु आ.व. ०८१÷०८२ का लागि बाँके सहित दाङ्ग र बर्दियामा लोपोन्मुख आदिबासी, जनजाति तथा लोपोन्मुख सीमान्तकृत जातिका परम्परागत सीप तथा संस्कृति संरक्षण एवं प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि ८ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले नेपालगन्जमा नेपालगन्ज कलचरल फेष्टिबल, फोटोग्राफी, फेष्टिबल, तालिमका लागि १० लाख, थारुलोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता बैजनाथ, कोहलपुर, राप्तीसोनारीमा सञ्चालनका लागि ५ लाख विनियोजन गरेको छ ।

पर्यटन डिभिजन कार्यालयले बाँकेमा सक्रिय नाच र कलात्मक मादल बनाउने कला प्रवद्र्धन तालिम तथा आवश्यक सामाग्री वितरणका लागि बाँकेको राप्तीसोनारी र बर्दियाको राजापुर नगरपालिका वडा नं. २ का लागि ५ लाख बजेट विनियोजन गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ३ स्थित बैसा पार्क पूर्वाधार निर्माणका लागि १५ लाख, कोहलपुर १४ मा बौद्ध विहार निर्माणका लागि १० लाख, कोहलपुरको वडा नं. ८ स्थित गुम्बा निर्माणका लागि १५ लाख बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

प्रदेश सरकारले बैजनाथ गाउँपालिका वडा नं. ६ मा मानसरोवर भित्री कैलाश पर्वत र शिव मूर्ति निर्माणका लागि ३० लाख, बागेश्वरी मन्दिरमा पूर्वाधार निर्माणका लागि २० लाख विनियोजन गरेको बार्षिक योजना किताबमा उल्लेख गरेको छ । प्रदेश सरकारले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा सरस्वती माताको मन्दिर निर्माणका लागि १० लाख, जानकी ६ मा मस्जिद निर्माणका लागि १० लाख, नेपालगन्ज २२ मा महादेव मन्दिर निर्माणका लागि ५ लाख, डुडुवा ३ मा भैसासुर मन्दिर निर्माणका लागि १० लाख विनियोजन गरेको छ ।

प्रदेश सरकारले राप्तीसोनारी गाउँपालिकामा ६ मा शहिद स्मृति पार्क संरक्षण केन्द्रमा शहिद तथा बेपत्ताहरूको शालिक निर्माण एवं पूर्वाधार विकासका लागि ६० लाख, नेपालगन्ज वडा नं. ६ हडियाबाबामा भक्तजनहरूहरूलाई बस्नको लागि प्रतिक्षालय निर्माणका लागि ५ लाख, नेपालगन्ज वडा नं. १७ मा २ सय बर्ष पुरानो बाबा प्रयाग दास समाधी मठ निर्माणका लागि ८० लाख, नेपालगन्ज वडा नं. १८ मा हरियाली प्रवद्र्धन गर्न १० लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले बर्फानी धार्मिक क्षेत्रको पूर्वाधार निर्माणका लागि २० लाख, सन्तानेश्वर धार्मिक क्षेत्र निर्माणको लागि १५ लाख, राप्तीसोनारी वडा नं. ९ मा ढकेरी पार्क पूर्वाधार निर्माण गर्न १५ लाख, वाटरपाक पार्क पूर्वाधार तथा सौन्र्दयीकरणका लागि १० लाख, बैजनाथ गाउँपालिकामा लायन्स पार्क गाभर भ्याली पूर्वाधार निर्माणका लागि १५ लाख, डुडुवामा कम्मरशाह बाबा मजारमा धर्मशाला निर्माणका लागि १५ लाख विनियोजन गरेको छ ।

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

बर्दियामा रैथाने पानी चराहरुको संख्या वृद्धि

Next Post

जामा मस्जिद इदगाह संचालक समितिको गुपचुप नेतृत्व चयन गरिएपछि तीब्र असन्तुष्टि, सिडिओलाई ज्ञापनपत्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

जामा मस्जिद इदगाह संचालक समितिको गुपचुप नेतृत्व चयन गरिएपछि तीब्र असन्तुष्टि, सिडिओलाई ज्ञापनपत्र

५ औं क्यान इन्फोटेकको सबै स्टलहरु बुकिङ सम्पन्न

५ औं क्यान इन्फोटेकको सबै स्टलहरु बुकिङ सम्पन्न

धार्मिक संस्थामा राजनीतिकरण : जामा मस्जिद संचालक समितिमा दलका कार्यकर्ता भर्ती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?