ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बलात्कारी भनिएकी महिलाले नै दुई वर्षदेखि पीडा दिएको दाबी

News Desk by News Desk
२:४२ बिहान, माघ २०, २०८१
बलात्कारी भनिएकी महिलाले नै दुई वर्षदेखि पीडा दिएको दाबी
627
सेयर
608
VIEWS
ShareTweetSendShare

बाँके माघ २० गते ।
जबरजस्ती करणी, कुटपिट र लुटपाट घटनाका आरोपीतकी श्रीमतीले बास्तविक पीडित आफू रहेको दावी गरेकी छिन् । नेपालगन्ज–२ घरबारी टोलकी एक महिलाले प्रहरीले दर्ता गरेको जाहेरीको पीडककी श्रीमती ६२ (नाम परिवर्तन)ले नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै काल्पनिक घटना सिर्जना गरेर जाहेरीकर्ताबाट प्रतिशोध साँध्न खोजेको आरोप लगाएकी छिन् ।

“बिगत २ वर्षदेखि मेरो श्रीमान र जाहेरीकर्ताको चिनजान थियो, जाहेरीकर्ताले नेपालगञ्जमा सञ्चालन गरेको खाजा पसलमा मेरो श्रीमानले खाजा, खाने गर्नुहुन्थ्यो, मोहजालमा पारेर काल्पनिक घटना सिर्जना गरेर अहिले जबरजस्ती करणी, कुटपिट र लुटपाट सम्मको आरोप लगाएर परिवारजनलाई मानसिक तनाव सिर्जना गर्ने काम जाहेरीकर्ताबाट भइरहेको छ,” आरोपितकी श्रीमती बताउँछिन् । तपाईको भनाईलाई पुष्टि गर्ने आधार के छ भन्ने पत्रकारहरुको प्रश्नमा आफुसँग धेरै आधार प्रमाण रहेको भन्दै जाहेरीकर्ता र आपूmबीच भएको फोन संवादको श्रव्य सामाग्री सुनाएकी थिइन् ।

संचारकर्मीहरुलाई प्राप्त उक्त श्रब्य सामाग्रीमा जाहेकरीकर्ता महिलाले पटक पटक आरोपित र आफु सँगै बस्ने गरेको, ६२ लाई गाली गलौज गर्दै नाम मात्रको श्रीमती भएको र आफुसँग बस्दा खुशी हुने गरेको लगाएत आर्थिक रकम बुझेको सम्मको संवाद रहेको छ । “आपसी समझदारीमा २ वर्षको समयमा घटनाका आरोपित र पिडित भनिएकी महिलाकाबीच आपसी सहमतिमै धेरै पटक शारिरीक सम्पर्क समेत रहेको स्वीकार्दै ६२ भन्छिन्, “दुई वर्षदेखि हिमचिम बढ्दा कहिल्यै करणी नहुने तर अहिले किन करणी भयो भनेर प्रहरीमा जाहेरी दर्ता भयो ? सोचनिय विषय छ ।” ६२ ले भनिन् । गत माघ २ गते आफुमाथि मरनासन्न हुने गरी अहिलेकी पीडित भनिएकी महिलाबाट निर्घात कुटपिट भएको र नन्दको सहयोगमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आफनो उपचार भएको प्रमाण पनि आफुसँग सुरक्षित रहेको ६२ ले दावी गरेकी छिन् ।

आफ्नो श्रीमानको आर्थिक लेनदेन भएको भन्दै पटक पटक जाहेरीकर्ताबाट धम्की आउने गरेपछि श्रीमानसँग बुझ्दा केही रकम दिनुनर्पे बताएपछि परिवार र सन्तानको भविष्यको लागि अहिलेकी जाहेरीकर्ताले माग गरेबमोजिम दुई पटक नगद समेत बुझाएको ६२ ले दावी गरेकी छिन् । एक पटक १ लाख ८० हजार र अर्को पटक ७० हजार नगद बुझाएको ६२ ले दावी गरेकी छिन् । घटनाका आरोपीत भनिएका आफ्नो श्रीमान र घटनाको पीडित भनिएकी महिलाले पटक पटक श्रीमानलाई फोन सम्पर्क गर्ने गरेको, मानसिक तनाव दिने गरेको लगाएतका प्रमाणहरु आफुसँग सुरक्षित रहेको ६२ ले बताएकी छिन् ।

सम्बन्धित समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

“श्रीमान र अहिलेकी पीडित भनिएकी महिलालाई उसकै खाजा पसलमा रहेको बन्द कोठामा रंगेहात फेला पारेपछि आफु, श्रीमान र पीडित भनिएकी महिलाबीच आपसी समझदारीमा भएका सम्बन्धहरु अन्त्य गरेर आ–आफ्नो परिवारप्रति जिम्मेवार बन्ने सहमती भएको तर आरोपित महिलाले श्रीमानलाई डर, धम्की दिँदै पटक पटक फोन गरेर भेट्न बोलाउने गरेको थाह पाएपछि माघ ६ गते श्रीमानको खोजीमा घटनाको पीडित भनिएकी महिलाले सञ्चालन गरेको खाजा पसलमा पुगेर श्रीमानबारे सोधखोज गर्दा विवाद सिर्जना भएको र आफुहरुबीच हात हालहाल सम्म भएको ६२ स्वीकार्छिन, राती ८ बजेदेखि १०ः३० बजेसम्म आपूmहरु त्यही खाजा पसलमा रहेको जाहेरीमा उल्लेख भएअनुसार त्यसै दिन कसरी उसको करणी भयो ? सुन्दा पनि अचम्म लाग्छ” ६२ ले भनिन् ।

६ गतेको घटनापछि पीडित भनिएकी महिलाले २२ लाख रकम माग गर्दै आफुसँग मोलमोलाई गरेको आफुले दिन नसक्ने बताएपछि जाहेरी गर्दा भएको ६२ ले दावी गरेकी छिन् । जहेरीकर्ता नेपालगन्ज–२ घरबारी टोलकी ३५ वर्षिया महिला बाँके प्रहरी प्रशासनबाट न्याय र सुरक्षा पाउन नसकेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगसम्म पुगेर हार गुहार गरेकी थिइन् ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुखसँगै गृहमन्त्रीले नै चासो दिएपछि घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जाहेरी दर्ता गरेरे प्रारम्भिक अनुसन्धान पूरा गरी जिल्ला अदालतबाट अभियुक्तविरुद्ध पक्राउपुर्जीको आदेश लिई प्रक्राउ पुर्जी जारी गरिसकेको छ ।

ADVERTISEMENT
Share262Tweet152SendShare
Previous Post

नेपालगन्जबाट फरार अभियुक्त पक्राउ

Next Post

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
Next Post
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

जाजरकोटका भूकम्पपीडित अझै टिनको छानामुनि

जाजरकोटका भूकम्पपीडित अझै टिनको छानामुनि

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?