ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

सिन्धुपाल्चोकमा भूकम्पः कैदीको हात भाँचियो, चौकीको भित्ता चर्कियो

News Desk by News Desk
१२:१२ बिहान, फाल्गुन १६, २०८१
बाँकेसहित पश्चिम नेपालमा भूकम्पको धक्का महसुस
433
सेयर
432
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्

काठमाडौं फगुन १६ गते ।
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ । प्राप्त अहिलेसम्मका विवरणअनुसार मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । ‘जवानहरु बस्ने भवनको भित्ता सामान्य चर्किएको छ,’ प्रजिअ थापाले भने ।

यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । अरु विवरण आउन बाँकी छ । प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न भनेको छ । शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

ADVERTISEMENT
Share174Tweet108SendShare
Previous Post

नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन नेपालगन्जमा हुने

Next Post

आजदेखि ९ औं थारू साहित्य राष्ट्रिय सम्मेलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
दुर्घटना

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

७:०९ बिहान, चैत्र २०, २०८२
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्
दुर्घटना

जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्

१२:१२ बिहान, चैत्र १७, २०८२
जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा
अपराध

जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा

१०:०५ बिहान, चैत्र १५, २०८२
नेपालगन्जमा रहस्यमय अवस्थामा जलेकी युवतीको ज्यान गयो
दुर्घटना

नेपालगन्जमा रहस्यमय अवस्थामा जलेकी युवतीको ज्यान गयो

१२:२० बिहान, चैत्र १५, २०८२
कारले ठक्कर दिँदा एकको मृत्यु
दुर्घटना

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

१२:१५ बिहान, चैत्र १३, २०८२
लुम्बिनीभर ट्राफिकः ३५ हजार बढी सवारीसाधन कारबाहीमा
दुर्घटना

तिव्र गतिका कारण बाँकेमा सवारी दुर्घटना बढ्दो : एक महिनामा ३३ सवारी दुर्घटना, ४ जनाको मृत्यु

९:२७ बिहान, चैत्र ८, २०८२
देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला
दुर्घटना

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

५:५७ बिहान, चैत्र ८, २०८२
Next Post
आजदेखि ९ औं थारू साहित्य राष्ट्रिय सम्मेलन

आजदेखि ९ औं थारू साहित्य राष्ट्रिय सम्मेलन

नेपाल प्राज्ञिक आधारभूत विद्यालयलाई तीन तारे विद्यालय घोषणा

नेपाल प्राज्ञिक आधारभूत विद्यालयलाई तीन तारे विद्यालय घोषणा

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

नेपालगन्ज भन्सारबाट राजस्व सङ्कलन वृद्धि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?