ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

News Desk by News Desk
९:४८ बिहान, जेष्ठ ११, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
424
सेयर
424
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

बाँके, जेठ ११ गते ।
दुर्घटना न्युनीकरणका लागि बाँके ट्राफिकले सक्रियता बढाएको छ । त्यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्ज बसपार्कबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधन चालकहरूको मादक पदार्थ सेवन (मापसे) परीक्षण सुरु गरेको हो । यो अभ्यास बाँकेमा पहिलोपटक सुरु भएको हो । अब चालकले मापासे परीक्षण नगरी सवारीसाधन लिएर यात्रा सुरु गर्न पाउने छैनन् ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्ज बसपार्कका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश विकका अनुसार विशेषगरी साँझको समयमा छुट्ने सवारीसाधनका चालकलाई लक्षित गरेर नियमित जाँच थालिएको हो । “मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढिरहेको छ उनले भने, “त्यसैले बसपार्कबाटै चालकको अवस्था परीक्षण गरेर मात्रै गाडी छुटाउने व्यवस्था मिलाएका छौं ।” पछिल्ला वर्षहरुमा सडक दुर्घटनाका घटनामा वृद्धि भइरहेका बेला चालकको लापरबाही र मादक पदार्थ सेवन मुख्य कारणमध्ये एक बन्दै गएको प्रहरीको निष्कर्ष छ । विशेषगरी रातिको समयमा लामो दूरीका बस दुर्घटना हुने क्रम बढेपछि प्रहरी सक्रिय रूपमा निगरानीमा जुटेको हो ।यातायात व्यवसायीहरू पनि प्रहरीको अभियानप्रति सकारात्मक देखिएका छन् । जय श्री यातायात प्रालिका व्यवसायी दीपेन्द्र बुढाले बसपार्कमै चालकको परीक्षण हुँदा यात्रु र व्यवसायी दुवैलाई फाइदा पुग्ने बताए । “चालकले मापासे गरेको छ वा छैन भन्ने कुरा सुरुबाटै स्पष्ट हुन्छ, उनले भने, “यसले यात्रुलाई ढुक्क बनाउँछ भने बीच बाटोमा हुने सम्भावित दुर्घटना न्यूनीकरणमा पनि सहयोग पुग्छ ।” चालकहरूले समेत यस्तो जाँच नियमित हुनुपर्ने माग गर्न थालेका छन् । उनीहरूका अनुसार नियम सबैका लागि समान रूपमा लागू हुँदा जिम्मेवारी र अनुशासन दुवै बढ्नेछ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै अभियान सुरु गरिएको बताए । “यो एक दिनको कार्यक्रम होइन उनले भने, “अब दैनिक रूपमा नियमित निगरानी र मापासे परीक्षण सञ्चालन हुन्छ ।” बाँकेमा ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा केही दिन अघि गरेको चेकजाँचमा अधिकांश चालकहरुले लागु पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको थियो ।

ADVERTISEMENT
Share170Tweet106SendShare
Previous Post

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

Next Post

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
सुमो दुर्घटनामा वृद्धाको मृत्यु, १० जना घाइते
दुर्घटना

सुमो दुर्घटनामा वृद्धाको मृत्यु, १० जना घाइते

२:१२ बिहान, अशोज ४, २०८३
Next Post
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर

बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?